Sajhamanch Archive

चीनकाे क्वारेन्टाइन भवन भत्किँदा ४ जनाकाे मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनकाे क्वारेन्टाइन भवन भत्किँदा ४ जनाकाे मृत्यु.

काठमाडौं । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएकाे छ । क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो । चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो । अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । चीनको सरकारी माध्यमलाई […]

बागी ३’ ले गर्‍यो ठूलो ओपनिङ

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on बागी ३’ ले गर्‍यो ठूलो ओपनिङ.

होलीको छेको पारेर प्रदर्शनमा आएको अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ लाई बक्सअफिसमा सानदार ओपनिङ मिलेको छ । आफ्नो ओपनिङमा अहमद खान द्वारा निर्देशित फिल्मले बक्सअफिसमा १७ करोड ५० लाखको कमाई गरेको छ । यो कलेक्सनसँगै ‘बागी ३’ को पहिलो दिने कमाईलाई वर्षकै सबैभन्दा ठूलो ओपनिङ मानिएको छ । यस […]

७० वर्षका यी वृद्ध, जसले ४२ वर्षदेखि दिनहुँ चिठी लेखिरहेका छन्

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ७० वर्षका यी वृद्ध, जसले ४२ वर्षदेखि दिनहुँ चिठी लेखिरहेका छन्.

बेलायतको लिभरपुलमा बस्ने ७० वर्षका एकजना वृद्ध आजकल निकै चर्चामा छन् । बर्नी क्यारोल नामका ती व्यक्तिले पछिल्लो ४२ वर्षदेखि हरेक दिन एउटा पत्र लेखेर पठाउँदछन् । उनले आफ्ना पत्रमा हरेक दिन आफ्नो छरछिमेक तथा आसपासका गुनासाहरु लेख्ने गरेका छन् । क्यारोलले यसरी हरेक दिन गुनासो गरेर लेख्ने चिठी स्थानीय प्रशासनमा पठाउने गरेका छन् । […]

कोरोना भाइरसः विश्वभर एक लाख भन्दा बढी संक्रमित, मृतकको संख्या ३५ सय पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरसः विश्वभर एक लाख भन्दा बढी संक्रमित, मृतकको संख्या ३५ सय पुग्यो.

 कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन हजार तीन सय पुगेको अधिकारीहरुले जनाएका छन् । चीनबाहेक इटाली र इरानमा संक्रमित र मृतकको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार […]

अफगानिस्तानमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गयो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गयो.

अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको छ तर अरु ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजको जवाफी कारबाहीमा गोली चलाउने दुई […]

दुबईका शेखले श्रीमती र छोरीमाथि अपहरण गरेको अदालतको ठहर

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on दुबईका शेखले श्रीमती र छोरीमाथि अपहरण गरेको अदालतको ठहर.

दुबईका शेख मोहम्मद बिन रशिद अल मख्तुमले श्रीमती र छोरीमाथि अपहरण गरेको बेलायतको अदालतले ठहर गरेको छ। दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले हिंसा भएको ठहर गरेको हो। शेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, […]

१०० वर्षको उमेरमा राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on १०० वर्षको उमेरमा राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन.

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको १०० वर्षको उमेरमा बुधबार निधन भएको छ । इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभियरको बुधबार पेरुमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी सन् १९२० को जनवरी १९ मा पेरुको लिमामा जन्मिएका थिए । उनले […]

१ सय वर्षकी यी महिलाले किन मनाइन् बल्ल आफ्नो २५ औँ जन्मदिन ?

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on १ सय वर्षकी यी महिलाले किन मनाइन् बल्ल आफ्नो २५ औँ जन्मदिन ?.

कुनै एक सय वर्षको मान्छेले त आफ्नो सयौँ वर्षदिन मनाउनु पर्ने हो । तर जब एक सय वर्ष उमेर पुगेको मानिसले आफ्नो २५ औँ बर्थडे मनाउँदछ भने त्यहाँ केही न केही रहस्य त हुनैपर्छ । बेलायतकी डेरिस क्लेफी १ सय वर्षको उमेरमा आफ्नो २५ औँ बर्थडे मनाउने सायद दुनियाकै पहिलो मानिस हुन् । सय वर्षको […]

मन्त्रीकी छोरीको महंगो बिहे रु १ लाख पाहुना, ८ अर्ब खर्च

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on मन्त्रीकी छोरीको महंगो बिहे रु १ लाख पाहुना, ८ अर्ब खर्च.

हामीकहाँ ठूलाबडा मान्छेहरुले आफ्ना छोराछोरीको बिहेमा तडकभडक देखाए भनेर आलोचना हुने गर्दछ । यस्तो आलोचनाको सिकार कहिलेकाहीँ नेताहरु पनि हुने गरेका छन् । यद्यपि हामीकहाँ जतिसुकै महंगो बिहे भए पनि त्यो धेरैमा करोडको अंक होला । उता भारतमा चाहीँ ८ अर्ब खर्चिएर एकजना नेताले आफ्नी छोरीको बिहे गराइदिँदै छन् । कर्नाटक राज्यका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले […]

कोरोना भाइरसले अमेरिकामा एकको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसले अमेरिकामा एकको मृत्यु.

कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।ती पुरुषले कोरोना भाइरसको कुनै पनि उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा गरेका थिएनन् । […]