Sajhamanch Archive

जहाँ मापसे गरेर साइकल चलाउँदा जेल जानुपर्छ

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on जहाँ मापसे गरेर साइकल चलाउँदा जेल जानुपर्छ.

जापानको उन्नति र प्रगतिमा क्यामरा तथा प्रविधिको अहम् भूमिका छ भनिन्छ । तर केवल प्रविधिले मात्र जापानीहरुलाई सुरक्षित बनाएको होइन । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको हो । जापान विश्व शान्ति सूचकांकमा निकै अगाडि छ भने त्यहाँ हत्या र हिंसाका घटना कमै […]

दिल्ली हिंसा, मारिनेको संख्या ३२ पुग्‍यो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on दिल्ली हिंसा, मारिनेको संख्या ३२ पुग्‍यो.

 नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ । समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा मारिनेको संख्या ३२ पुगेको जनाएको हो । दिल्लीको गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल)मा […]

अमेरिकामा गोली चल्यो, छ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा गोली चल्यो, छ जनाको मृत्यु.

अमेरिकामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको ज्यान लिएका छन्। घटनामा बन्धुकधारी पनि मारिएको अमेरिकी अधिकारीले जनाएका छन्। अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भए हो। घटनामा मिल्वाकीका स्थानीय बन्दुकधारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक हजार भन्दा बढी कामदार रहेकाे उक्त कम्पनीमा काम गरिरहेको […]

बन्धक बनाएर लागु औषधको नशा दिइयो र बलात्कार गरियो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on बन्धक बनाएर लागु औषधको नशा दिइयो र बलात्कार गरियो.

काठमाडौं । ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार गरेको खुलासा गरेकी छिन् । वेल्सकी ३५ वर्षे स्टारले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफूलाई निको हुन धेरै समय लागेको बताएकी छिन् । उनले आफ्ना ३३ हजार फलोअर्सलाई लेखेकी छिन्, ‘म अहिले ठिक र सुरक्षित अवस्थामा छु । वास्तविकता […]

हलिवुड निर्माता हार्भी कुटपिट र बलात्कारमा दोषी ठहर, २५ वर्ष जेल हुन सक्ने

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on हलिवुड निर्माता हार्भी कुटपिट र बलात्कारमा दोषी ठहर, २५ वर्ष जेल हुन सक्ने.

 हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन् । न्यू योर्कको एउटा अदालतले गरेको उक्त फैसलालाई यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ । ६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ । न्यू योर्कमा बलात्कारको थर्ड डिग्री आरोप भन्नाले […]

चिकित्सकले रुवाउन खोजे, रिसाइन् नवजात शिशु !

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on चिकित्सकले रुवाउन खोजे, रिसाइन् नवजात शिशु !.

एक नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् […]

प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा.

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले ट्वीटमार्फत राजीनामाको घोषणा गरेका हुन् । चार दशकदेखि मलेसियाली राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए । २०१८ मा नजीब रज्जाहलाई हराएर फेरि सत्तामा आए । त्यसबेला उनले अनवर […]

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको राजधानी अहमदाबाद आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् । डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै […]

सुनको जलप लगाइएका विशेष भाडामा खाना

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on सुनको जलप लगाइएका विशेष भाडामा खाना.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २३–२४मा भारत भ्रमणमा आउदैछन् । उनको स्वागतको लागि भव्य दिल्ली र अहमदाबादमा तयारी हुँदैछ । अन्य स्वागत तयारीका अतिरिक्त डोनाल्ड ट्रम्प र उनको परिवारले खाना खाने विशेष भाडाको बनिसकेको छ । जयपुरको अरुण पाबुवालले ट्रम्प र उनको परिवारको लागि सुन र चाँदीको जलप लगाइएको भाडा (क्रोकरी) तयार गरेका […]

कोरोनाको त्रासमा कोरियाः संक्रमण एकैदिन दोब्बर बढेर चार सय नाघ्यो

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको त्रासमा कोरियाः संक्रमण एकैदिन दोब्बर बढेर चार सय नाघ्यो.

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमण दक्षिण पूर्वी शहर डाएगु नजिकका अस्पताल र धार्मिक समुहहरुसंग सम्बन्धित रहेको पुष्टि भएको छ । समुहका ९ हजार सदस्यलाई आफै क्वारन्टाइनमा बस्न […]