Sajhamanch Archive

ग्रामी अवार्डमा निकसँग बोल्ड प्रियंका

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ग्रामी अवार्डमा निकसँग बोल्ड प्रियंका.

आइतबार अमेरिकामा आयोजना भएको ‘६२ औं ग्रामी अवार्ड’मा नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनसको साथमा पुगिन् । यो अवार्ड समारोहमा जोनस दाजुभाइको साथमा नायिका प्रियंका चोपडाले पनि प्रस्तुती दिएकी थिइन् । अवार्ड समारोहको रेड कार्पेटमा नायिका चोपडा निकै नै हट देखिइन् । कार्यक्रममा प्रियंकाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबी ब्रयानलाई […]

चीनमा कोरोना भाइरसका कारण १ सय ६ को मृत्यु, ४५ सय संक्रमित

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनमा कोरोना भाइरसका कारण १ सय ६ को मृत्यु, ४५ सय संक्रमित.

चीनमा खतरनाक कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । ४५ सय संक्रमित भेटिएका छन् । पहिलो पटक संक्रमण देखिएको वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा पनि पहिलो पटक संक्रमणका कारण एक जना ५० वर्षिय व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश बढी उमेरका र […]

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु.

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो । भूकम्पको धक्का छिमेकी सिरिया, […]

कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा फैलियो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा फैलियो.

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् । जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनियाँ शहर बुहानका वा […]

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

Published: in विश्व समाचार by . Leave a Comment on काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण.

काबुल। अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्वन्द्वग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् । अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बल समक्ष आइएसका कमाण्डरहरु समेत गरी कम्तीमा पनि १२ जनाले आत्मसमर्पण गरेका हुन् । ती सुरक्षा अधिकारीहरुका अनुसार केही स्थानीय कमाण्डरसहित १२ जना लडाकूले अफगानिस्तानको […]

१३५ किलोको ज्यान भएको आतंककारी पक्राउ, ट्रकमा हालेर जेल लगियो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on १३५ किलोको ज्यान भएको आतंककारी पक्राउ, ट्रकमा हालेर जेल लगियो.

इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो । आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान असम्भव भयो । जसका कारण शिफा अल निमा नामक उक्त व्यक्तिलाई ट्रकमा हालेर जेल लग्नुपरेको थियो । उक्त व्यक्तिको जीउको वजन १ […]

अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नेलाई तीन लाख मिलियन डलर पुरस्कारः इरानी नेता हमजेह

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नेलाई तीन लाख मिलियन डलर पुरस्कारः इरानी नेता हमजेह.

एजेन्सी । इरानका एक नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने जो कसैलाई पनि तीन लाख मिलियन डलर इनाम दिने घोषणा गरेका छन् । केन्द्रीय कर्मान प्रान्तका संसदीय सभापति अहमद हमजेहले ट्रम्पलाई मार्ने मानिसलाई तीन लाख मिलियन डलर पुरस्कार दिने उद्घोष गरेका डेली मेलको रिपोर्टमा जनाइएको छ । मंगलबार एक भाषणमा हमजेहले यस्तो उद्घोष गरेका […]

अमेरिकी सिनेटमा सुरु भयो ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अमेरिकी सिनेटमा सुरु भयो ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ.

काठमाडौं । अमेरिकी सिनेटमा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाभियोग प्रस्तावमा सुनुवाइ सुरु भएको छ । आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप ट्रम्पमाथि छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । अमेरिकी तल्लो सदनमा यही […]

ग्याँस लिक हुँदा बेलायती दिदीबहिनीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on ग्याँस लिक हुँदा बेलायती दिदीबहिनीको मृत्यु.

पाकिस्तान । पाकिस्तानको पंजाब प्रान्त अन्तरगत दौलत नगरमा भएको एक घरको बाथरुममा ग्यास लिक हुँदा दुई दिदीबहिनीको मृत्यु भएको समाचार छ । मृत्यु हुने दुवैजना बेलायती नागरिक हुन् । उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथीमा पाकिस्तान आएको जनाइएको छ । बाथरुममा गिजरबाट ग्यास लिक भएका कारण २४ वर्षकी मारिया र १७ वर्षकी नादिरा रहमानको मृत्यु भएको पाकिस्तान […]

ट्रम्पविरुद्धको महाभियोग : प्रजातन्त्रमाथि ‘खतरनाक आक्रमण’– कानुनी टिम

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ट्रम्पविरुद्धको महाभियोग : प्रजातन्त्रमाथि ‘खतरनाक आक्रमण’– कानुनी टिम.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई लिएर उनको कानुनी टिमले पहिलो औपचारिक जवाफ दिएको छ । कानुनी टिमले अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको आरोप निर्लज्ज र गैरकानुनी भएको बताएको छ । कानुनी टिमले भनेको छ, यो प्रजातन्त्रमाथि ‘खतरनाक आक्रमण’ हो । डेमोक्रेट्स पार्टीका सांसदहरुले भने लोकतान्त्रिक मूल्य र राष्ट्रिय सुरक्षाको लागि गम्भीर र दीर्घकालीन क्षतिबाट […]