Sajhamanch Archive

चीनमा रहस्यमय भाइरसका कारण १ हजार भन्दा बढी संक्रमित

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनमा रहस्यमय भाइरसका कारण १ हजार भन्दा बढी संक्रमित.

चीन । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै संक्रमित भेटिएको अनुसन्धानकर्ताले बताएका बीबीसीले जनाएको छ । ४१ जनामा नयाँ भाइरस पुष्टि भएपछि बेलायती वैज्ञानिकले भने झण्डै १ हजार ७ सय नागरिक संक्रमित भएको अनुमान गरेका छन् । गएको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको भाइरसबाट […]

यी हुन् विश्वकै लामो कपाल भएकी युवती

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यी हुन् विश्वकै लामो कपाल भएकी युवती.

विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरी निलांशी पटेल एकपटक फेरी चर्चामा आएकी छिन् । सन् २०१८ मा आफ्नो लामो कपालका लागि गिनिज बुकमा नाम लेखाएकी निलांशीले हालै आफ्नै त्यो रेकर्ड तोडेकी छिन् । भारतको गुजराँतमा बस्ने निलांशीको कपाल ६ फिटभन्दा पनि लामो भएको छ । सन् २०१८ मा गिनिज बुकमा नाम लेखाउँदा उनी जम्मा १६ […]

सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया शुरु

Published: in विश्व समाचार by . Leave a Comment on सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया शुरु.

अमेरिका । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया शुरु भएको छ । बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया शुरु गरेका हुन् । प्रधानन्यायाधिश जोहन रोबर्टसले सुरुमा आफूले सपथ खाएर अरुलाई सपथग्रहण गराउनु भएको थियो । माथिल्लो सदनका कुल १०० सदस्यहरुमध्ये ९९ जनालाई उनले सपथ ग्रहण गराएका […]

रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिए.

काठमाडौं । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा संशोधनको प्रस्ताव राखेपछि प्रधानमन्त्री मेदवेदेवले पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मेदवेदेवले राष्ट्रपति पुटिनको प्रस्तावले सत्ता सन्तुलनमा काफी अहम बदलाव आउने बताएका छन् । उनले संविधान संशोधनले कार्यकारी प्रमुख, मन्त्रिमण्डल र न्यायपालिका जस्ता महत्वपूर्ण अंगहरुको शक्तिमा फेरबदल आउने भएकाले आफुले […]

खाल्डोले बस निल्यो, ६ चिनियाँको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on खाल्डोले बस निल्यो, ६ चिनियाँको मृत्यु.

सडकको मध्यभागमा अचानक पैदा भएको खाडलमा यात्रुबस खस्दा चीनमा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। उत्तरपश्चिम चीनको शिनिङ प्रान्तमा सोमबार राती उक्त घटना भएको हो। सिसिटिभी फुटेजमा, अचानक सडकको पिच फुटेर बस खसेको देखिएको छ। बस खस्दै गर्दा विस्फोटनको जस्तै ठूलो आवाज आएको थियो। बस खस्नुअघि, सडकमुनि खाडल भएजस्तो कुनै संकेत […]

राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति.

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितियले राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति दिएकी छन् । यो अनुमति राजकुरमा ह्यारी र उनकी पत्नी मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा स्पष्ट निर्णय नभएसम्मका लागि मात्रै रहेको जनाइएको छ । महारानीले राजकुमार ह्यारी र मेगन पूर्ण रुपमा राजकीय कार्यमै संलग्न शाही भूमिकामै रहुन् भन्नेमा जोड दिएकी […]

ओमनका सुल्तान काबसुको निधन, तीन दिनभित्र नयाँ राजा घोषणा गरिने

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ओमनका सुल्तान काबसुको निधन, तीन दिनभित्र नयाँ राजा घोषणा गरिने.

काठमाडौं । ओमनका सुल्तान काबुसको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो । ७९ वर्षिय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो । सन् १९७० मा […]

अष्ट्रेलियामा १० हजार उँटलाई गोली हान्ने आदेश, कारण यस्तो छ

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियामा १० हजार उँटलाई गोली हान्ने आदेश, कारण यस्तो छ.

अष्ट्रलियामा हाल फैलिरहेको विनाशकारी डढेलोमा परी करोडौँ वन्यजन्तुको मृत्यु भइसकेको छ । कैयन् जीवजन्तुहरु त लोप नै भएको हुनसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा अष्ट्रेलियामा बचेका जीवजन्तुको संरक्षणका लागि विशेष उपाय अपनाइनु पर्ने हो । तर उँटको हकमा चाहीँ उल्टो भएको छ । किनकी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हानेर मार्ने आदेश दिइएको छ […]

इरानले मिसाइल आक्रमण गरेर बोइङ दुर्घटना गराएको आरोप

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इरानले मिसाइल आक्रमण गरेर बोइङ दुर्घटना गराएको आरोप.

पश्चिमी नेताहरुले इरानले मिसाइल आक्रमण गरेर युक्रेनको बोइङ दुर्घटना गराएको आरोप लगाएका छन् । राजधानी तेहरान नजिकै दुई दिनअघि भएको दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो । क्यानडा र बेलायतका नेताहरुले उक्त दुर्घटनाको प्रभावकारी रुपमा छानविन गर्न मागसमेत गरेका छन् । इरानले आफ्नो प्रतिरक्षा प्रक्षेपणबाट मिसाइल हमला नगरेको दाबी गरेको छ । उसले आफूमाथि लगाइएको […]

बेलायतका राजकुमार दम्पती हैरी र मेगन राजपरिवारका वरिष्ठ सदस्य नरहने

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतका राजकुमार दम्पती हैरी र मेगन राजपरिवारका वरिष्ठ सदस्य नरहने.

 बेलायतकी महारनी एलिजावेथका नाति प्रिन्स हैरी र उनकी पत्नी राजकुमारी मेगन राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने भएका छन् । उनीहरु आफूलाई आर्थिक रुपले सबल र स्वतन्त्र बनाउन लागिपर्ने बताएका छन् । ‘ड्यूक तथा डचेज अफ सक्सेस’ ले यसबारेमा खुलासा गरेको हो । यस कुराले राजपरिवार दुखी भएका छन् । अब प्रिन्स हैरी र मेगनले […]