Sajhamanch Archive

कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विष्फोट, नौं संक्रमितको गयो ज्यान

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विष्फोट, नौं संक्रमितको गयो ज्यान.

काठमाडौं  । टर्कीको एक कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिष्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर बिष्फोटपछि आगलागी समेत भएको थियो । तर मृतकको शरीरमा आगलागीका कुनै पनि लक्षण देखिएको थिएन । भेन्टिलेटर विष्फोट हुँदा अक्सिजनको मात्रामा भएको कमीले उनीहरुको मृत्यु भएको आशंका गरिएको […]

अफगानिस्तानमा बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु, २० घाइते

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु, २० घाइते.

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा बम बिस्फोटका कारण १५ बालबालिकाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् । गिलान जिल्लामा भएको यस बिस्फोट कारण अझै स्पष्ट हुन नसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरी प्रवक्ता अहमद खानले यस आक्रमणको आरोप तालिवानमाथि लगाएका छन् । स्थानीयका अनुसार बालबालिकाहरुले फुटपाथ व्यापारीलाई एउटा सामग्रीको टुक्रा […]

छिमेकी मुलुकमा लगानी बढाउँदै भारत र चीन

Published: in विश्व समाचार by . Leave a Comment on छिमेकी मुलुकमा लगानी बढाउँदै भारत र चीन.

काठमाडौं । जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै चीनले छिमेकी मुलुकहरुमा ४ विलियन अमेरिकी डलर लगानी गरेको छ । १.९३ विलियन अमेरिकी डलर पाकिस्तानमा, १.२५ […]

चट्टान र धुलो लिएर चन्द्रमाबाट अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

Published: in विश्व समाचार by . Leave a Comment on चट्टान र धुलो लिएर चन्द्रमाबाट अन्तरिक्ष यान पृथ्वीमा फर्कियो.

काठमाण्डाै । चट्टान र धुलो लिएर चन्द्रमाबाटअन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा […]

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख नाघ्यो.

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । […]

जो बाइडनले पूरा गरे अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता

Published: in विश्व समाचार by . Leave a Comment on जो बाइडनले पूरा गरे अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता.

इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै जो बाइडनले अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गरेका छन् । सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ । जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली पद […]

विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण.

नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको हो । सो राज्यका गभर्नर अमिनु मासारीले सो […]

अमेरिकामा सोमबारबाट कोरोना खोप लगाउन शुरु गरिने

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा सोमबारबाट कोरोना खोप लगाउन शुरु गरिने.

अमेरिकामा सोमबारबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाउन शुरु गरिने भएको छ। खोपको पहिलो ३० लाख डोज खोप उपलब्ध भइसकेको त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। ती खोप सबै राज्यमा उपलब्ध हुने र प्राथमिकताका आधारमा खोप दिइनेछ। यो खोप कोरोनाभाइरसका विरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले […]

टाइम म्यागेजिनद्वारा बाइडेन र ह्यारिसलाई वर्ष व्यक्तित्वको सम्मान

Published: in विश्व समाचार by . Leave a Comment on टाइम म्यागेजिनद्वारा बाइडेन र ह्यारिसलाई वर्ष व्यक्तित्वको सम्मान.

बीबीसी । अमेरिकाको प्रतिष्ठित टाइम म्यागाजिनले राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडन र उपराष्टपतिमा विजयी भएकी कमला ह्यारिसलाई सन् २०२० को पर्सन अफ द इयर घोषणा गरेको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै टाइम म्यागाजिनले यो घोषणालाई ऐतिहासिक भएको बताएको छ । टाइम म्यागाजिनको पर्सन अफ द इयर बन्ने सूचीमा रहेका वरिष्ठ संक्रामक रोग विशेषज्ञ […]

जापानको टोकियोमा पहिलो पटक एकैदिन ६ सय बढी सङ्क्रमित

Published: in विश्व समाचार by . Leave a Comment on जापानको टोकियोमा पहिलो पटक एकैदिन ६ सय बढी सङ्क्रमित.

जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोना भाइरसबाट ६ सयभन्दा बढी सङ्क्रमित भएका छन्। दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले सबैलाई आग्रह गरेका छन्। टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन्। जापानमा कोरोना भाइरसको सङ्क्रमण सुरू भएदेखि अहिलेसम्म कुल एक लाख […]