Sajhamanch Archive

रुसमा अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न राष्ट्रपति पुटिनको निर्देशन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on रुसमा अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न राष्ट्रपति पुटिनको निर्देशन.

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार उनले अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको रुसी मिडियाहरु रसिया टुडे र स्पुटनिकले जनाएका छन् । रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । […]

अमेरिकामा कोरोनाभाइरसबाट एकै दिन २६ सयको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा कोरोनाभाइरसबाट एकै दिन २६ सयको मृत्यु.

अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणबाट दुई हजार ६०० जनाको मृत्यु भएको छ। संक्रमणको दोस्रो लहर शुरु भए यता एकै दिन मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो। गएको २५ नोभेम्बरमा त्यहाँ दुई हजार ३३२ जनाको मृत्यु भएको थियो। त्यसयता केही दिन घटेको दैनिक मृत्यु संख्या हिजो (मंगलबार)ह्वात्तै बढेको हो।  त्यहाँ गएको २१ अप्रिलमा एकै […]

३२ करोडमा आलियाले किनिन् नयाँ घर

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ३२ करोडमा आलियाले किनिन् नयाँ घर.

नायिका आलिया भट्टले मुम्बइमा नयाँ घर किनेकी छिन् । २४६० वर्गफिटमा फैलिएको आलियाको नयाँ फ्ल्याट नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा छ । रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलियाले पाँचौ फ्लोरमा आफ्नो नयाँ फ्ल्याट किनेकी हुन् । भारतीय मिडियाका अनुसार, आलियाले ३२ करोड रकम खर्च गरेर नयाँ फ्ल्याट […]

नेपाली सेनाले जोगाए जातीय हिंसाबाट सुडानका स्थानीयवासीलाई

Published: in विश्व समाचार by . Leave a Comment on नेपाली सेनाले जोगाए जातीय हिंसाबाट सुडानका स्थानीयवासीलाई.

काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली सेनाहरुले त्यहाँका स्थानीयवासीलाई ठूलो जातीय हिंसाबाट जोगाएका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार कालिध्वज गणबाट यूएन मिशनमा गएको टोली रहेको हेडक्वार्टरस्थलबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा अवस्थित क्यूइबर इलाकानजिकै रहेको केटल क्याम्प (गाई शिविर) मा कङ्गारु जातीका मानिस चोरी गर्न आएपछि जातीय हिंसाको रुप लिएको थियो । […]

अरुभन्दा किन महत्वपूर्ण बन्नेछ अक्सफोर्डको कोरोना खोप ?

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अरुभन्दा किन महत्वपूर्ण बन्नेछ अक्सफोर्डको कोरोना खोप ?.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि खोपको प्रतीक्षा विश्वभर छ । खोप आएपछि महामारी विस्तारै नियन्त्रण हुँदै जाने अपेक्षा छ । खोप विकास गरेका केही कम्पनीले खोप प्रभावकारी रहेको र अबको केही समयमा नै विश्व बजारमा आउने दाबी गरेका छन् । अहिलेसम्म फाइजर, मोडेर्ना र अक्सफोर्ड युनिभर्सिटीले आफ्नो खोपको अन्तिम चरणको मानव […]

कुकुरसँग खेल्दै गर्दा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा भाँचियो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कुकुरसँग खेल्दै गर्दा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा भाँचियो.

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन आफ्नो कुकुरसँग खेल्दै गर्दा दुर्घटनाको सिकार भएका छन् । उनको दायाँ खुट्टाको हड्डी सामान्य चर्केको र आगामी कयौं हप्तासम्म बिना सहारा उनी हिँडडुल गर्न नसक्ने बताइएको छ । घटनाको बेला बाइडेन आफनो जर्मन सेफर्ड कुकुर मेजरसँग खेलिरहेका थिए । बाइडेनसँग यो प्रजातीका दुई कुकुर छन् । यसबीच उक्त दुर्घटनापछि राष्ट्रपति […]

आगामी दिनमा कोरोना संक्रमण थप र लगातार वृद्धि हुने संभावनाः डा.एन्थोनी फाउची

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on आगामी दिनमा कोरोना संक्रमण थप र लगातार वृद्धि हुने संभावनाः डा.एन्थोनी फाउची.

अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन् । डा.फाउजीले थ्यांक्ससगिभिंगकोे लागि दसौं लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव स्वरुप आउँदा हप्ताहरुमा कोरोना संक्रमण अहिले भन्दा अझ तीव्र गतिमा बिस्तार हुने सम्भावना रहेको बताए । यद्यपी, सम्भावित संक्रमणलाई […]

फेसबुकमाथि झण्डै ७२ करोड रुपैयाँ जरिवाना

Published: in लोकप्रिय, विश्व समाचार by . Leave a Comment on फेसबुकमाथि झण्डै ७२ करोड रुपैयाँ जरिवाना.

दक्षिण कोरियाले फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । प्रयोगकर्ताहरुको सहमति तथा अनुमतिविना नै तेश्रो पक्ष अपरेटिरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुकमाथि ६० लाख ६ हजार डलर जरिवाना गरिएको हो । दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले बुधबार फेसबुकमाथि जरिवाना गर्दै यस मामिलामा फौजदारी अनुसन्धान गर्ने निर्णय पनि गरेको […]

अफगानिस्तानमा आत्मघाती कार बम आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा आत्मघाती कार बम आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु.

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर […]

चिनियाँ रक्षामन्त्री काठमाडौंमा

Published: (Updated: ) in राजनीति, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on चिनियाँ रक्षामन्त्री काठमाडौंमा.

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ । विमानस्थलबाट […]