Sajhamanch Archive

‘कुल्ली नम्बर १’का सारा र बरुण

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ‘कुल्ली नम्बर १’का सारा र बरुण.

नायिका साराअली खान र नायक वरुण धवन यतिबेला चलचित्र ‘कुल्ली नम्बर १’को प्रमोशनमा दौडिरहेका छन् । क्रिसमसमा डिजिटल रिलिज हुन लागेको यो चलचित्रलाई डेभिड धवनले निर्देशन गरेका हुन् । चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको छ । ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेपछि केही तनावमा देखिएकी सारा अहिले तनावमुक्त छिन् । उनले, चलचित्रको प्रमोशनमा बरुणलाई खुलेरै साथ […]

संसारमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खालिफाको निधन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on संसारमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खालिफाको निधन.

बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ। बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटरमार्फत् जानकारी दिएको छ। ८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो। उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। कोरोनाभाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ। बहराइनका राजाले […]

अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार.

अमेरिकाको मिनिसोटाका एक किसानले १ हजार किलोभन्दा बढी वजनको फर्सी फलाएका छन् । वागवानी विषयका शिक्षकसमेत रहेका ती व्यक्तिले क्यालिफोर्नियामा आयोजित फर्सी प्रतियोगितामा सबैभन्दा ठूलो फर्सीको उपाधि हात पारेका हुन् । मिनिसोटास्थित एनोकामा बस्ने ट्राभिस गाइन्जेर पेशाले वागवानी विषयका शिक्षक हुन् र आफ्नै घरको करेसाबारीमा फलफूल र तरकारी फलाउने गरेका छन् । लकडाउनका बीच उनले […]

बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने.

कात्तिक । भारतको बिहारमा सम्पन्न विधान सभा निर्वाचनमा तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सबैभन्दा ठूलो दलका रुपमा देखिएको छ । यादवको आरजेडीले २४३ सदस्यीय विधान सभामा सबैभन्दा बढी ७५ सीटमा जितेको छ । तर यादव नेतृत्वको महागठबन्धन बहुमत ल्याउनबाट थारे सीटले रोकियो । महागठबन्धनले जम्मा ११० सीट पाएको छ । सरकार बनाउने अवसर भने […]

ब्ल्याकमेल गर्दथे डाक्टर, नर्सले मारेर पकाइन्ः दिइयो मृत्युदण्ड

Published: in विश्व समाचार by . Leave a Comment on ब्ल्याकमेल गर्दथे डाक्टर, नर्सले मारेर पकाइन्ः दिइयो मृत्युदण्ड.

एजेन्सी । यौनसम्बन्ध स्थापित गर्नका लागि ब्ल्याकमेल गर्ने आफ्ना सहकर्मी डाक्टरलाई हत्या गरेर, टुक्राटुक्रा पारेर पकाउने नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको स्थानीय मिडियालाई उद्धृत गर्दै मिररडटकमले बताए अनुसार २५ वर्षीया ली फेङ्गपिङ्ग आफू कार्यरत अस्पतालका अर्थोपेडिक्सका उप–प्रमुख लुओ युआनजियानसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य भएकी थिइन् । स्रोतका अनुसार नर्स लीलाई जुवाको अत्यधिक […]

कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार, विश्वमा जाग्यो आश

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार, विश्वमा जाग्यो आश.

काठमाडौं  । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् । उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । खोपको विकास गर्ने कम्पनीहरू फाइजर […]

क्युवामा शक्तिशाली समुद्री आंधी, घरहरु ढले, विद्युत आपूर्ति बन्द

Published: in विश्व समाचार by . Leave a Comment on क्युवामा शक्तिशाली समुद्री आंधी, घरहरु ढले, विद्युत आपूर्ति बन्द.

क्युवामा शक्तिशाली समुद्री आंधीका कारण जनजीवन प्रभावित भएको छ । इटा नाम दिइएको आँधीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । भारी बर्षापछि आएको आँधीका कारण ठाउँ ठाउँमा रुख र बिजुलीका पोल ढल्दा विद्युत आपूर्ति प्रभावित भएको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको अधिकारीहरुले जनाएका छन् । निकारागुवा, ग्वाटेमाला हुँदै यो आँधी क्युवा प्रवेश […]

फिल्म अभिनेता अर्जुन रामपालको घरमा छापा, ड्रग्स केसमा कारवाही तीब्र

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on फिल्म अभिनेता अर्जुन रामपालको घरमा छापा, ड्रग्स केसमा कारवाही तीब्र.

बलिउडको ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी०ले छापा हानेको छ । रामपालको घरमा एनसीबीका अधिकारी छापा हान्न पुगेका हुन् । सोमबार बिहान अर्जुन रामपालको घरमा एनसीबीका अधिकारी पुगेका थिए । सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन सार्वजनिक भएको थियो । त्यसपछि एनसीबीले फिल्म इन्डष्ट्रि ड्रग्ससँग जोडिएको कुरा पत्र […]

रहस्यमय होटल : जसको पाँचौँ तलमा जान प्रतिबन्ध छ !

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on रहस्यमय होटल : जसको पाँचौँ तलमा जान प्रतिबन्ध छ !.

कम्युनिस्ट मुलुक उत्तर कोरिया बाहिरी दुनियाँबाट एक प्रकारले अलग छ र यसका बारेमा धेरै कुराहरु संसारलाई थाहा छैन । सोही कारण उत्तर कोरियालाई रहस्यको देश पनि भन्ने गर्दछन् कतिपयले । रहस्यमय मुलुक उत्तर कोरियामा एउटा होटल यस्तै रहस्यले भरिएको छ । उक्त होटलको पाँचौँ तलामा कसैलाई पनि जान दिइँदैन । यसभित्र एउटा गहिरो मान्यता लुकेको […]

अमिताभ बच्चनलाई निर्देशन गर्दै अजय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमिताभ बच्चनलाई निर्देशन गर्दै अजय.

अजय देवगनले पछिल्लो पटक अमिताभ बच्चनसँग ८ वर्ष अगाडि प्रकाश झाको फिल्म ‘सत्याग्रह’ मा काम गरेका थिए । अब अजयले नयाँ फिल्ममा अमिताभलाई निर्देशन गर्ने भएका छन् । फिल्म ‘मेडे’ मा उनीहरुबीच सहकार्य भएको हो । हैदराबादमा डिसेम्बरबाट छायांकन सुरु हुने फिल्ममा अजयको पनि अभिनय रहनेछ । उनले पाइलटको भूमिका निर्वाह गर्नेछन् । अमिताभ र […]