Sajhamanch Archive

विश्वमा सक्रिय संक्रमित एक करोड ३६ लाख बढी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विश्वमा सक्रिय संक्रमित एक करोड ३६ लाख बढी.

विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख बढी रहेको छ । संक्रमण पुष्टि भएकामध्ये तीन करोड ५७ लाख ७९ हजार सात सय ६१ जना उपचारपछि घर फर्किएका छन् । एक करोड ३६ लाख ७४ हजार छ सय ६६ जना संक्रिय संक्रमित उपचाररत रहेकोमा ९२ हजार पाँच सय ५१ जनाको अवस्था चिन्ताजनक छ […]

ट्रम्प दम्पतीले भने, ‘बाइडेन विजयी भएको मान्दैनौं, सबै वैध भोट गन्ती होस्’

Published: in विश्व समाचार by . Leave a Comment on ट्रम्प दम्पतीले भने, ‘बाइडेन विजयी भएको मान्दैनौं, सबै वैध भोट गन्ती होस्’.

काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले अमेरिकी चुनावबारे केही मिनेटको अन्तरमा ट्वीट गर्दै चुनावको नतिजा खारेज गरेका छन् । आइतबार ट्रम्प भर्जिनियाको गोल्फ क्लबमा थिए जहाँ उनले बाइडेनलाई बिजेता बताएकोमा मिडियामाथि निशाना साँधे । ट्रम्पले भने, ‘मिडियाले कहिलेदेखि निश्चित गर्न थाल्यो कि हाम्रो अर्को राष्ट्रपति को हुनेछ । पछिल्लो दुई हप्तामा […]

जारी नागोर्नो–काराबख क्षेत्रको युद्धमा परी सात हजार बढीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on जारी नागोर्नो–काराबख क्षेत्रको युद्धमा परी सात हजार बढीको मृत्यु.

काठमाडौं । नागोर्नो काराबख क्षेत्रको स्वामित्वलाई लिएर आर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ । गत महिना यी दुई देशबीचको द्वन्द्व चर्किएको र त्यस क्रममा दुवै तर्फबाट हवाई तथा स्थलगत रुपमा पनि हमला भएका समाचारहरु आएका थिए । ती हमलाहरुमा परी ७ हजार ५०० जनाको ज्यान गएको […]

साहरुखको ‘पठान’मा दीपिका र जोनले लिए महंगो पारिश्रमिक

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on साहरुखको ‘पठान’मा दीपिका र जोनले लिए महंगो पारिश्रमिक.

बलिउड नायक साहरुख खान २ बर्षपछि पर्दामा फर्किने तयारीमा छन् । चलचित्र ‘जिरो’ असफल भएपछि साहरुखले नयाँ चलचित्रमा काम गरेका छैनन् । उनै, साहरुखले यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सनप्रधान चलचित्र ‘पठान’मा काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायक जोन अव्राहिम नेगिटिभ भूमिकामा देखिदैछन् । चलचित्रमा नायिकाको रुपमा दीपिका पादुकोणले […]

बाइडनले भने– फुटाउने होइन, जोड्ने काम गर्ने छु

Published: in विश्व समाचार by . Leave a Comment on बाइडनले भने– फुटाउने होइन, जोड्ने काम गर्ने छु.

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिएका छन् । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे । गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडनले भने, ‘अब तीतो अभिव्यक्तिबाट टाढा रहौं । एकअर्कालाई सुनौं । आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन […]

जो बाइडेनलाई नजिकबाट चिनौं : यस्तो छ पहिलो दिनको तयारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जो बाइडेनलाई नजिकबाट चिनौं : यस्तो छ पहिलो दिनको तयारी.

डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएर ह्वाइट हाउसमा प्रवेश गर्ने तर्खरमा छन्। औपचारिक रुपमा परिणाम आइनसके पनि जित सुनिश्चित भएकाले बाइडेनले ह्वाइट हाउस प्रवेश गरेपछि आफूले गर्ने कामको तयारी थालेका छन्। अमेरिकी राजनीतिमा गएको चार वर्षमा डोनाल्ड ट्रम्पले पारेको चिरा बाइडेनले कम गर्ने अपेक्षा गरिएको छ। कडा प्रतिस्पर्धामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने […]

ट्रम्प भन्छन्– बाइडनले आफू निर्वाचित भएको घोषणा नगरुन्

Published: in विश्व समाचार by . Leave a Comment on ट्रम्प भन्छन्– बाइडनले आफू निर्वाचित भएको घोषणा नगरुन्.

एजेन्सी । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् । राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले सो चेतावनी दिएका हुन् । ट्विट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । […]

अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म.

एजेन्सी । सन् १९५१ मा अमेरिकी संविधानमा भएको संशोधन पश्चात् अमेरिकामा एक व्यक्ति चुनाव जितेर अधिकतम दुईपटक सम्म राष्ट्रपति बन्न सक्ने व्यवस्था छ । हालसम्म अमेरिकामा ४४ जना व्यक्ति राष्ट्रपति बनिसकेका छन् र ती राष्ट्रपतिहरुका विभिन्न खाले रोचक सन्दर्भहरु छन् । अमेरिकी राष्ट्रपतिका बारेमा केही रोचक तथ्य यस्ता छन् : १. अमेरिकामा हालका राष्ट्रपति डोनाल्ड […]

भारतको महाराष्ट्रमा खुले फिल्म हल

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on भारतको महाराष्ट्रमा खुले फिल्म हल.

भारतको केन्द्रिय सरकारले हल खोल्न अनुमती दिएपछि महाराष्ट्र सरकारले भने अक्टुबर १५ बाट हल खोल्ने अनुमती दिएको थिएन । तर, अब भने महाराष्ट्र सरकारले पनि आजबाट हल खोल्ने अनुमती दिएको छ । करिब ७ महिनापछि महाराष्ट्रमा हल खुलेका छन् । तर, हल खुलेपनि ५० प्रतिशत अकुपेन्सीमा संचालकले चलचित्र देखाउनुपर्नेछ । मुम्बइमा कोरोना संक्रमितको संख्या कम […]

अमेरिकामा एकै दिनमा रेकर्ड संक्रमित फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा एकै दिनमा रेकर्ड संक्रमित फेला.

अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोनाभाइरस संक्रमित फेला पारेका छन् । बिहीबार थप १ लाख २० हजार ९२१ जनामा संक्रमण पुष्टि भएको हो । जोन हप्किन्स विश्व विद्यालयका अनुसार महामारी सुरु भएयता एकै दिनमा यति धेरै संक्रमित फेला परेको पहिलो पटक हो । बुधबार मात्र अमेरिकामा १ लाख २ हजार ८३१ जनामा संक्रमित पुष्टि […]