Sajhamanch Archive

ताइवानको विषयमा चीनद्वारा अमेरिकामाथि कडा चेतावनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ताइवानको विषयमा चीनद्वारा अमेरिकामाथि कडा चेतावनी.

एजेन्सी । चीनले ताइवानको विषयलाई लिएर अमेरिकामाथि कडा कदम चाल्ने चेतावनी दिएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेबिनले यदि अमेरिकाले ताइवानसँग ६० मिलियन डलर ९लगभग ४४ अर्ब रुपैयाँ० को सैन्य हतियार बेच्ने सम्झौता रद्द गरेन भने चीनले अमेरिकाविरुद्ध कडा कदम चाल्न सक्ने बताएका छन्। अमेरिकाले ताइवानसँग सैन्य सम्झौता गरेको थियो। जसअन्तर्गत अमेरिकाले ताइवानलाई ६० […]

१४ दिनको न्यायिक हिरासतमा पठाइए अर्नब गोस्वामी

Published: in विश्व समाचार by . Leave a Comment on १४ दिनको न्यायिक हिरासतमा पठाइए अर्नब गोस्वामी.

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो । गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका […]

अमेरिकी राष्ट्रपति निर्वाचन : ४३ राज्यको नतिजामा बाइडेन अगाडि

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति निर्वाचन : ४३ राज्यको नतिजामा बाइडेन अगाडि.

काठमाडौं  । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिष्पर्धा देखिएको छ । ५० मध्ये ४३ राज्यको नतिजामा बाइडेन अगाडि छन् । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कूल ५३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २४३ र ट्रम्पले २१४ सिट प्राप्त गरेका […]

भियना आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भियना आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो.

एजेन्सी । अष्ट्रियाको भियनामा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार राति हतियारधारी समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । यो आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अष्ट्रियाले यसलाई इस्लामिक आतंकवादी आक्रमणको संज्ञा दिएको छ । अष्ट्रियाका गृहमन्त्री कार्ल […]

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ.

काठमाडौं । विवादमा आइराख्ने भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीको पक्राउ भएको जानकारी दिएको हो । गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरीले ५३ वर्षीय इन्टेनियर डिजाइनरले आत्महत्या गरेपछि सो सम्बन्धमा सोधपुछका लागि गोस्वामीलाई पक्राउ गरेको बताएको छ । गोस्वामीले प्रहरीले उनकी […]

अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु

Published: in राजनीति, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु.

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ । कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० […]

अमेरिकी राष्ट्रपतिमा कसले मार्ला बाजी !

Published: in राजनीति, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपतिमा कसले मार्ला बाजी !.

वासिङ्टन । विश्व शक्तिराष्ट्र अमेरिकामा आज मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान सुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो । नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान सुरु हुने भएको हो । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु […]

अमेरिकामा ९५ लाख बढीलाई संक्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा ९५ लाख बढीलाई संक्रमण.

कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको अमेरिकामा संक्रमितको संख्या ९५ लाख नाघेको छ । एकै दिन ७४ हजार आठ सय ८३ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ९५ लाख ५३ हजार चार सय ४६ पुगेको हो । अमेरिका विश्वमा कोरोनाबाट प्रभावित हुने मुलुकमध्ये पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म कोरोनाका कारण दुई लाख ३६ हजार […]

अष्ट्रियाको राजधानी भियनामा गोली हानाहान, एक जनाको मृत्यु, १५ घाइते

Published: in विश्व समाचार by . Leave a Comment on अष्ट्रियाको राजधानी भियनामा गोली हानाहान, एक जनाको मृत्यु, १५ घाइते.

काठमाडौं । अष्ट्रियाको राजधानी भियनामा एक सभाहल नजिकै भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् । अधिकारीहरुका अनुसार बन्दुकधारीहरुले विभिन्न ६ स्थानमा जथाभावी गोली प्रहार गर्दा १५ जना भन्दा बढी घाइते भएका छन् । अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले आतंकवादी आक्रमणको निन्दा गर्दै दोषीलाई कारणही गर्ने प्रतिवद्धता […]

अमेरिकामा राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै,कसले मार्ला बाजी ?

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अमेरिकामा राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै,कसले मार्ला बाजी ?.

एजेन्सी । अमेरिकामा राष्ट्रपति चयनका लागि मंगलबार राति चुनाव हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला धेरैजसो मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान […]