Sajhamanch Archive

अमेरिकी विदेशमन्त्री पाम्पियो दक्षिण एसियाली मुलुकको भ्रमणमा

Published: in राजनीति, विश्व समाचार by . Leave a Comment on अमेरिकी विदेशमन्त्री पाम्पियो दक्षिण एसियाली मुलुकको भ्रमणमा.

काठमाडौँ । अमेरिकी विदेशमन्त्री माइक पम्पियो दक्षिण एसियाली मुलुकहरुको भ्रमण शुरु गरेका छन् । यस अगाडि नै उनले भ्रमणको उद्देश्य चीनका कारण उत्पन्न थ्रेटको सामना गर्नु रहेको बताइसकेका छन् । पम्पियो सोमबार अपरान्ह नयाँ दिल्ली आइपुगेका छन् । भारतमा उनी टु प्लस टु वैठकमा सहभागी हुनेछन् जसको अर्थ हो दुवै देशका विदेशमन्त्रीसँग दुवै देशका रक्षामन्त्रीहरुको […]

जब दिदीबहिनी दाजुभाइ बनेर घर फर्किए…

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जब दिदीबहिनी दाजुभाइ बनेर घर फर्किए….

‘इस्लामादबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुसी छ, म बयान गर्न सक्दिनँ । मलाई सानैदेखि केटीको लुगा मनपर्दैन थियो । मेरो काम र बानी केटाजस्तै थियो । मेरा सात बहिनी दुई जना भाइ पाएर निकै खुसी छन् । मेरो भाइ मुराद पनि खुसी छ ।’ यो भनाइ पञ्जाब प्रान्तमा […]

आइपिएलः चेन्नईमाथि मुम्बईको १० विकेटको जित

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on आइपिएलः चेन्नईमाथि मुम्बईको १० विकेटको जित.

सारजहा । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा गत वर्षको उपविजेता चेन्नई सुपर किंग्समाथि १० विकेटको जित निकालेको छ । जितपछि मुम्बई १४ अंकले शीर्ष स्थानमा रह्यो । मुम्बईसँगै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १४ अंक छ । रन रेटका आधारमा मुम्बई अगाडि रहेको हो । चेन्नई भने ६ अंकसहित […]

किन बढ्दैछ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप ?

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on किन बढ्दैछ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप ?.

एजेन्सी । पछिल्ला केही महिनायता दक्षिण एसियाका साना मुलुकमा भारतीय र अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको समयमा आउन अब एक हप्ता मात्रै बाँकी छ तर यतिबेला अमेरिकी उच्च अधिकारीहरु भने दक्षिण एसियाका साना मुलुकको भ्रमणमा आउँदैछन् । अमेरिका विदेश मन्त्रालयले विदेश मन्त्री माइक पम्पियोले भोलिदेखि अक्टोबर ३० सम्म दक्षिण एसियाली […]

‘अमेरिकाको निर्वाचनप्रति चासो छैन’

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ‘अमेरिकाको निर्वाचनप्रति चासो छैन’.

एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुको बीचमा चीनलाई कसरी हेर्ने भन्ने सम्बन्धमा बहस भइरहेका बेला चीनले भने आफूलाई उक्त चुनावप्रति कुनै चासो नरहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाको निर्वाचन सम्बन्धमा सोधिएको प्रश्नको उत्तर दिदै मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘तपाईले आज आकाश कति निलो छ भन्ने याद गर्नु भयो […]

थाइल्याण्डमा हट्यो आपतकाल, राजीनामा दिन प्रधानमन्त्रीलाई तीन दिने अल्टिमेटम

Published: in विश्व समाचार by . Leave a Comment on थाइल्याण्डमा हट्यो आपतकाल, राजीनामा दिन प्रधानमन्त्रीलाई तीन दिने अल्टिमेटम.

एजेन्सी । थाइल्याण्डमा एक साताअघि लगाइएको आपतकाल हटाइएको छ । प्रधानमन्त्री र शासन व्यवस्थाको विरोध गर्दै तीन महिनादेखि जारी आन्दोलन नियन्त्रणको लागि सरकारले आपतकाल लगाउने निर्णय गरेको थियो । यद्यपि थाइल्याण्डमा आन्दोलन भने रोकिएन । बढ्दो हिंसात्मक अवस्थालाई ध्यानमा राख्दै आपतकाल हटाउने निर्णय भएको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । थाइल्याण्डले मुलुकमा आपतकाल घोषणा […]

भारतीय सैनिकको कब्जामा रहेका चिनियाँ सैनिक स्वदेश फिर्ता

Published: in विश्व समाचार by . Leave a Comment on भारतीय सैनिकको कब्जामा रहेका चिनियाँ सैनिक स्वदेश फिर्ता.

एजेन्सी । भारतीय सेनाले सीमा पार गरेर आफ्नो भूमिमा आएका चिनियाँ सैनिकलाई चीन फिर्ता पठाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै चिनियाँ सैनिकलाई मेडिकल सुविधाका साथै अक्सिजन पनि दिइएको बताएको छ । त्यसपछि आवश्यक प्रोटोकल पूरा गरी चीन फर्काइएको बताएको छ । सोमबार भारतले पूर्वी लद्दाखको डेमचोक इलाकाबाट एक चिनियाँ सैनिक भारततर्फ आएको […]

कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय.

काठमाडौं । ब्राजिलले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार ४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको छ । […]

पाकिस्तानले हटायो टिकटकमाथिको प्रतिबन्ध, कारण यस्तो

Published: in लोकप्रिय, विश्व समाचार by . Leave a Comment on पाकिस्तानले हटायो टिकटकमाथिको प्रतिबन्ध, कारण यस्तो.

पाकिस्तानले लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । अश्लीलता फैलाएको आरोपमा टिकटकमाथि केही हप्ताअघि मात्र प्रतिबन्ध लगाएको पाकिस्तान सरकारले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको हो । आफ्ना अकाउन्टमा अश्लील भिडियो राख्ने वा अनैतिक चीजहरुको प्रसार गर्ने सबै प्रयोगकर्ताको अकाउन्ट टिकटकले ब्लक गरिदिएसँगै पाकिस्तानले यस्तो कदम चालेको बताइएको छ । टिकटकले पाकिस्तान सरकारका शर्तहरु पालना […]

कोरोना भाइरस विरुद्ध चीनको खोप प्रभावकारी भएको ब्राजिलको निष्कर्ष

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरस विरुद्ध चीनको खोप प्रभावकारी भएको ब्राजिलको निष्कर्ष.

काठमाडौं । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको हो । साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकारले ४ करोड ६० लाख डोज खोप किन्न सहमति जनाएको बताए । उनले खोपको कार्यक्रम आगामी वर्षको […]