Sajhamanch Archive

श्रद्धाको बयान–‘सुशान्तले भ्यानेटी भ्यानमा ड्रग्स लिएको देखेकी थिएँ’

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on श्रद्धाको बयान–‘सुशान्तले भ्यानेटी भ्यानमा ड्रग्स लिएको देखेकी थिएँ’.

ड्रग्स मुद्दामा नाम जोडिएपछि नायिका श्रद्धा कपुर आज एनसीबीको अफिसमा बयानका लागि पुगेकी छिन् । उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए । आफ्नो बयानका क्रममा श्रद्धाले ड्रग्स लिएको कुरालाई अस्विकार गरेकी छिन् । चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको उनले स्विकार गरेकी छिन् । तर, सो पार्टीमा आफूले अल्कोहल पिएको तर […]

कंगोमा सैनिक जवानमाथि निर्घात कुटपिट, जङ्‍गी अड्‍डाले छानबिन थाल्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कंगोमा सैनिक जवानमाथि निर्घात कुटपिट, जङ्‍गी अड्‍डाले छानबिन थाल्यो.

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनार्थ तैनाथ एकजना सैनिक जवानलाई क्याप्टेनले निर्घात कुटपिट गरेको घटनामा जङ्‍गी अड्‍डाले छानविन थालेको छ। तीनजना क्याप्टेनहरू (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले एकजना जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेको घटनाको सेनाले कोर्ट अफ इन्क्‍वायरीु बनाएर छानबिन थालेको हो। शान्ति मिसनमा तैनाथ सैनिक जवानलाई तीनजना सहसेनानीले […]

सैन्य विमान दुर्घटना कम्तीमा २२ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on सैन्य विमान दुर्घटना कम्तीमा २२ जनाको मृत्यु.

एजेन्सी । सैन्य विमान दुर्घटना हुँदा युक्रेनमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । तीन जना वेपत्ता रहेका कारण उनीहरुको खोजी भइरहेको जनाइएको छ । दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुरसार एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा […]

यहि बर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, समाज by . Leave a Comment on यहि बर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी.

काठमाडौं । चीनले यहि बर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, ‘चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने विश्वास राखेको […]

प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ.

संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी […]

विश्वभरिमा २ करोड ३९ लाख कोरोना संक्रमित निको भए

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वभरिमा २ करोड ३९ लाख कोरोना संक्रमित निको भए.

विश्वभरिमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ। शुक्रबार बिहान साढे ६ बजेसम्म कुल संक्रमितको संख्या ३ करोड २३ लाख ९४ हजार ८३० जना पुगेकोमा २ करोड ३९ लाख ४ हजार ६८७ जना संक्रमणमुक्त भएका हुन्। संक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ६६ जनाको मृत्यु भइसकेको छ। कुल संक्रमितमध्ये अब सक्रिय […]

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा

Published: in विश्व समाचार, समाज by . Leave a Comment on १३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा.

काठमाडौं । आश्चर्यको खबर, बेलायतमा एक १३ वर्षीय बालक बच्चाका पिता बनेको खबर चर्चामा रहेको छ । उनलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् । प्रेममा परेको १३ वर्षीय बालक र १५ वर्षीया बालिका अन्जानमै बच्चाको आमा बाबु बनेका हुन् । ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बन्ने ती बालकको नाम एल्फी रहेको […]

कृषि विधेयकको विरोधमा भारतका किसान आन्दोलित, आज देशव्यापी चक्काजाम

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कृषि विधेयकको विरोधमा भारतका किसान आन्दोलित, आज देशव्यापी चक्काजाम.

काठमाडौं । कृषि विधेयकको विरोधमा भारतका किसानले देशव्यापी चक्काजाम गरेका छन् । भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकलाई किसानको हितैषी भनेपनि यसबाट किसानहरुको आय बढ्ने दावी गरेको छ । तर, किसानहरुले भने विधेयक आफूहरुको पक्षमा नरहेको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । […]

चीनलाई भारतको चेतावनी: सीमामा तिम्रा सैनिक अघि बढे, हाम्रा सैनिकले सिधै गोली चलाउने छन्

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on चीनलाई भारतको चेतावनी: सीमामा तिम्रा सैनिक अघि बढे, हाम्रा सैनिकले सिधै गोली चलाउने छन्.

काठमाडौं । चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारतीय सैनिकले उनीमाथि गोली चलाउने सक्ने चेतावनी दिएको छ । द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले यस्ता बताएका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनु हुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको […]

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु.

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१ हजार १४९ […]