Sajhamanch Archive

अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु.

एजेन्सी । अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय […]

तैमूरको हेरचाह गर्नेलाई डेढ लाख

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on तैमूरको हेरचाह गर्नेलाई डेढ लाख.

बलिउड अभिनेत्री करीना कपूर परिवारका साथै आफ्नो काममा पनि व्यस्त छिन्। करीना कामबाट समय पाएसँगै आफ्नो छोरा तैमूरसँग समय बिताइरहेको देखिन्छन्। कुनै स्टारको छोराछोरी हुनुले कत्तिको अर्थ राख्छ भन्ने विषयमा जानकारीका लागि सैफ अली खान र करिना कपुरका छोरा तैमूरलाई हेर्दा हुन्छ । उनको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेर्न थालिएको छ […]

टिभी अभिनेत्री श्वेता तिवारी कोरोनाद्वारा संक्रमित

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on टिभी अभिनेत्री श्वेता तिवारी कोरोनाद्वारा संक्रमित.

हिन्दी टिभी जगतकी चर्चित अभिनेत्री श्वेता तिवारी कोरोनाद्वारा संक्रमित भएकी छिन् । केही दिनअघि मुख्य अभिनेता वरुण बडोला क्वारेन्टिनमा भएपछि ‘मेरे ड्याडकी दुल्हन’ शो को सुटिङ रोकिएको थियो । त्यसपछि अब श्वेता पनि कोरोनाद्वारा पोजेटिभ भएपछि सुटिङ केही दिनका लागि थप रोकिएको छ । श्वेता आफैंले प्रोडक्सनलाई आफू संक्रमित भएको जानकारी दिएकी थिइन् । सेटसँग […]

पूनम पाण्डेको उजुरीमा श्रीमान् श्याम बम्बे गोवाबाट पक्राउ, १२ दिन अघि भएको थियो विवाह

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on पूनम पाण्डेको उजुरीमा श्रीमान् श्याम बम्बे गोवाबाट पक्राउ, १२ दिन अघि भएको थियो विवाह.

मोडल तथा नायिका पूनम पाण्डेको उजुरीमा गोवा प्रहरीले उनका श्रीमान् श्याम बम्बेलाई पक्राउ गरेको छ । पूनमले स्यामविरुद्ध उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरेकी छिन् । यी दुईले १२ दिन अघि मात्रै विवाह गरेका थिए । मिडिया रिपोर्टमा गोवा प्रहरीलाई उद्धृत गर्दै घटना दक्षिण गोवाको कानाकोना गाउँमा भएको बताइएको छ जहाँ पूनम पाण्डे एक फिल्मको […]

भारतमा कोरोनाले लियो ९० हजार भन्दा बढीको ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोनाले लियो ९० हजार भन्दा बढीको ज्यान.

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजारभन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट ९० हजार २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८५ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या ५६ लाख ४६ हजार पुगेको […]

यस्तो गाउँ, जहाँ चमेराको पूजा हुन्छ

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यस्तो गाउँ, जहाँ चमेराको पूजा हुन्छ.

विश्वमा कोरोना भाइरस महामारी फैलिनुको कारण चमेरोलाई ठानिएको छ । यद्यपि जीव वैज्ञानिकहरुका अनुसार चमेरो पर्यावरणका लागि निकै लाभदायक छ । सायद त्यही भएर होला भारतको एउटा गाउँमा चमेराको पूजा गरिन्छ । भारतको बिहारस्थित वैशाली जिल्लामा एउटा यस्तो मन्दिर छ, जहाँ चमेराको पूजा हुन्छ । उक्त मन्दिरमा चमेरोलाई गाउँको देवताको रुपमा पूजा गरिन्छ । गाउँलेहरुका […]

गायक बने टाइगर श्राफ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on गायक बने टाइगर श्राफ.

एक्सन नायकको रुपमा आफ्नो नाम बलिउडमा स्थापित गरिसकेका टाइगर श्राफ अब गायक बनेका छन् । बीग बैंग म्यूजिकको साथमा उनले आफ्नो स्वरमा समावेश पहिलो गीत ‘अनबिलिवेबल’ सार्वजनिक गरेका छन् । यो गीतको म्यूजिक भिडियोमा टाइगर आफैले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् । टाइगरले सधै नै आफूले आफ्नै धुनमा […]

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ, क्यानेडियन आप्रवासी भएको पुष्टि

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ, क्यानेडियन आप्रवासी भएको पुष्टि.

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थ मिसिएको पत्र ह्वाइट हाउसमा पठाउने व्यक्तिको पहिचान भएको छ । उनी महिला रहेको जनाइएको छ । उनी एक गैरकानूनी क्यानेडियन आप्रवासी रहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । न्यूयोर्क पोष्टका अनुसार आशंकित व्यक्ति क्यूबेककी ५३ वर्षीया पास्कल फेरियर हुन् । उनलाई न्यूयोर्क नजिकैबाट पक्राउ गरिएको छ । जसलाई सन् […]

कोरोनाले विश्वमा ९ लाख ७५ हजारको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा ९ लाख ७५ हजारको मृत्यु.

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ७५ हजार ४७१ संक्रमितको मृत्यु भइसकेको छ । विश्वमा संक्रमितको संख्या ३ करोड १७ लाख ७७ हजार ९८७ पुगेको छ भने २ करोड ३३ लाख ९४ हजारभन्दा बढी उपचार गरि […]

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो.

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ६८ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हालमस्म २ लाख ७ सय ६८ जनाको मृत्यु भइसकेको छ। संक्रमित र मृतकका हिसाबले अमेरिका विश्वमै पहिलो नम्बरमा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका कारण दुई लाख मानिसले […]