Sajhamanch Archive

कोरोनाबारे अमेरिकी राष्ट्रपति ट्रम्पले दिए फेरि अर्को विवादास्पद अभिव्यक्ति

Published: in विश्व समाचार by . Leave a Comment on कोरोनाबारे अमेरिकी राष्ट्रपति ट्रम्पले दिए फेरि अर्को विवादास्पद अभिव्यक्ति.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक कोरोना भाइरसबारेको अभिव्यक्तिले विवादमा तानिएका छन् । सोमबार राती चुनावी र्यालीका दौरानमा ट्रम्पले कोरोना भाइरसले जेष्ठ नागरिकलाई असर गरेपनि युवालाई केही नहुने झुठो दाबी गरेका थिए । ‘१८ वर्ष मुनिका झन्डै कोही पनि व्यक्तिलाई यसले कुनै असर गर्दैन । हृदयघात तथा अन्य रोग भएका वृद्धवृद्धा यसको प्रमुख […]

ड्रग्सको मुद्दामा जोडियो दीपिकाको नाम्

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ड्रग्सको मुद्दामा जोडियो दीपिकाको नाम्.

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् । उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ । नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स […]

कोरोनाभाइरसः खोपको साझा विकास र वितरण अभियानमा १५६ देश सहभागी

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाभाइरसः खोपको साझा विकास र वितरण अभियानमा १५६ देश सहभागी.

विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् । कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीन बाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको हो । कोभ्याक्स […]

कोरोनालाई नजित्दै चीनमा अर्को रोगको प्रकोप, हजारौं बिरामी

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनालाई नजित्दै चीनमा अर्को रोगको प्रकोप, हजारौं बिरामी.

काठमाडौं । संसारलाई आक्रान्त बनाएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गरी नसक्दै चीनमा फेरि अर्को संक्रमणबाट हजारौं मानिस बिरामी परिरहेका छन् । कोरोना (कोभिड–१९) भाइरस चीनको ऊहानबाट संसारभरी फैलिएको थियो । अहिले फेरि चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू प्रान्तको लानजोउ शहरमा सयौं मानिसहरु एक नयाँ संक्रमणबाट पीडित भएका छन् । यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट फैलिरहेको […]

भारतमा एकैदिन ८६ हजार ९६१ सङ्क्रमित, कूल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजारभन्दा बढी

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा एकैदिन ८६ हजार ९६१ सङ्क्रमित, कूल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजारभन्दा बढी.

भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ […]

१४ दिनमा कोरोनामुक्त भइन् मलाइका

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on १४ दिनमा कोरोनामुक्त भइन् मलाइका.

बलिउड नायिका मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनले, आफू कोरोना संक्रमित भएको १४ दिनपछि ठिक भएको बताएकी हुन् । सेप्टेम्बर ७ मा नायक अर्जुन कपुर र नायिका मलाइका अरोडामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । यसपछि, उनीहरु होम क्वारेन्टाइनमा रहँदै आएका छन् । मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको […]

भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने, केही राज्य भने असहमत

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने, केही राज्य भने असहमत.

काठमाण्डौ । भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने भएका छन् । आजदेखि मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणामा स्कुल खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी राज्यमा कोरोना भाइरसलाई लिएर जारी गरेको निर्देशिकाको आधारमा स्कूल खोल्ने निर्णय गरिएको हो । कतिपय राज्यले भने अझै स्कुल खोल्नका लागि तयार नभएको बताएका छन् । उनीहरुले कोरोनाका जोखिमकाबीच […]

महाराष्ट्रमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गयो, २० जनाको जीवितै उद्धार

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on महाराष्ट्रमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गयो, २० जनाको जीवितै उद्धार.

काठमाण्डौ । भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम चलिरहेको छ । […]

राष्ट्रपति ट्रम्पलाई विषालु पदार्थसहितको पत्र पठाईएको खुलासा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on राष्ट्रपति ट्रम्पलाई विषालु पदार्थसहितको पत्र पठाईएको खुलासा.

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाईएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ । उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरिक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको हो । […]

डान्सर तथा अभिनेता किशोर अमन पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on डान्सर तथा अभिनेता किशोर अमन पक्राउ.

भारतीय डान्सर तथा अभिनेता अमन शेट्टीसहित अर्का एक व्यक्तिलाई लागुऔषध सेवन र कारोबारको आरोपमा पक्राउ गरिएको छ । मंगलुरु सिटी प्रहरीले शनिबार यसबारे भारतीय सञ्चार माध्यमलाई जानकारी दिएको हो । शेट्टी तटीय क्षेत्रका एक चर्चित सेलिब्रिटी हुन् । उनले टिभी रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र बलिउड सुपरहिट फिल्म ‘एबीसीडी– एनिबडी क्यान डान्स’ मा अभिनय […]