Sajhamanch Archive

फुटबल मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on फुटबल मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !.

पेरिस । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १–० ले पराजित भएको हो। सन् १९८४/८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ । मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१औं मिनेटमा निर्णायक गोल […]

ड्रग्स मुद्दामा के रियाले लिएकी हुन् सारा र रकुलको नाम ?

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ड्रग्स मुद्दामा के रियाले लिएकी हुन् सारा र रकुलको नाम ?.

बलिउड नायक सुशान्त सिंहको निधनको मुद्दा अहिले ड्रग्समा मोडिएको छ । नायक सुशान्त र उनकी प्रेमिका रिया चक्रवर्तीले ड्रग्स लिदै गरेको भिडियो नै भारतीय मिडियाले सार्वजनिक गरिसकेका छन् । नायिका चक्रवर्ती केही दिनदेखि जेलमा छिन् । उनले एनसीबीसँगको बयानमा बलिउडका करिब २५ जना बलिउडकर्मीले ड्रग्स लिने गरेको खुलाएकी थिइन् । भारतीय मिडियाले सार्वजनिक गरेको केही […]

जसले जम्मा गरे ३ हजार क्यामरा, बन्दैछ क्यामरा संग्रहालय

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on जसले जम्मा गरे ३ हजार क्यामरा, बन्दैछ क्यामरा संग्रहालय.

कुनैपनि एकजना मानिसले आफूसँग कतिवटा क्यामरा राख्ला । मान्छेले आफ्नो जीवनकालमा कतिवटा सम्म क्यामरा खरीद गर्छ होला ? स्कटकल्याण्डका एकजना व्यक्तिले चाहिँ आफ्नो जीवनकालमा ३ हजारवटा फरक–फरक मोडेलका क्यामरा खरीद गरे । स्कटल्याण्डको फिफे क्षेत्रमा पर्ने एउटा गाउँमा रहेको उक्त व्यक्तिगत क्यामरा संग्रह विश्वमा कुनैपनि व्यक्तिले गरेको सबैभन्दा धेरै क्यामराको संग्रह हो । तथापि यसको […]

ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि.

काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३ , ६-३ ले बाँकी सेट […]

इतिहासमा आज : दिल्लीमा शृङ्खलाबद्ध विस्फोट, २६ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on इतिहासमा आज : दिल्लीमा शृङ्खलाबद्ध विस्फोट, २६ जनाको मृत्यु.

आज १३ सेप्टेम्बर । सन् २००८ मा भारतको राजधानी दिल्लीमा शृङ्खलाबद्ध रुपमा आतङ्कवादी हमला हुँदा २६ जनाको ज्यान गयो भने ७० भन्दा बढी व्यक्ति घाइते भए । साँझ ६ बजेर ७ मिनेट जाँदा गफ्फार मार्केटमा पहिलो बम पड्किएको थियो । त्यसको केही समयलगत्तै कनाट प्यालेसका दुई फरक स्थानमा राखिएको बम पड्कियो । त्यपपछि ग्रेटर कैलाशका […]

किम जोङको आदेशमा पाँच अफिसरलाई हानिएको थियो गोली

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on किम जोङको आदेशमा पाँच अफिसरलाई हानिएको थियो गोली.

देशको अर्थव्यवस्थाबारे सवाल उठाउने पाँच अफिसरलाई किम जोङ उनले फासीको सजाय दिएको दक्षिण कोरियाली सञ्चारमाध्यम डेली एनकेले दाबी गरेको छ । समाचारअनुसार गत जुलाईमा एक डिनर पार्टीमा यी पाँच अधिकारीहरुले देशको अर्थव्यवस्थाबारे चर्चा गरेका थिए । यस दौरानमा उनीहरुले किमको शासनको नीतिहरुको पनि आलोचना गरेका थिए । उनीहरुले देशमा औद्योगिक सुधार आवश्यक रहेको बताएका थिए […]

विश्वको सबैभन्दा आत्मनिर्भर राज्य

Published: in विश्व समाचार by . Leave a Comment on विश्वको सबैभन्दा आत्मनिर्भर राज्य.

काठमाडौं । धेरैले विश्वमा नखचिवनको नाम नसुनेका पनि हुन सक्छन् । यो अजरबैजानको स्वायत्त गणराज्य हो । यो ट्रान्स–काकेसियन उच्च समस्थभूमिमा अवस्थित छ । नखचिवन चारैतिरबाट अर्मेनिया, इरान र टर्कीले घेरिएको छ । यो पूर्व सोभियत संघभन्दा पृथक आउटपोस्ट हो । यहाँ बाहिरबाट पनि खासै पर्यटक आउँदैनन् । यो राज्यलाई अर्मेनियाको ८०–१३० किलोमिटरको भूमिले आफ्नो […]

रियाको जमानतको आग्रह अदालतद्धारा खारेज

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on रियाको जमानतको आग्रह अदालतद्धारा खारेज.

बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जमानतका लागि गरेको आग्रहलाई मुम्बइको अदालतले खारेज गरिदिएको छ । अब, रियालाई २२ सेप्टेम्बरसम्म जेलमा नै रहनुपर्ने हुन्छ । रियाको साथमा शोविक चक्रवर्ती, अब्दुल वासित, जैद विलात्रा, दिपेश सावन्त, सैमुअल मिरान्डाको जमानत आग्रहलाई पनि अदालतले खारेज गरिदिएको छ । फैसला सुनाउने क्रममा न्यायधिश जेवी गुरवले […]

अक्षय कुमारको खुलासाः ‘सधैं गहुँत पिउँछु’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अक्षय कुमारको खुलासाः ‘सधैं गहुँत पिउँछु’.

बलिउड अभिनेता अक्षय कुमारले आफूले दैनिक रुपमा गहुँत पिउने गरेको खुलासा गरेका छन् । अक्षयले ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा भाग लिएका बेला सो कुराको खुलासा गरेका हुन् । धेरैजसो मानिसलाई हात्तीको गोबरबाट बनेको पेय पर्दाथ पिउन एउटा चुनौती लाग्न सक्छ तर अक्षयका […]

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

Published: in विश्व समाचार by . Leave a Comment on सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत.

भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो । ‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । […]