Sajhamanch Archive

एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल.

काठमाडौं। कोरोना भाइरस नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्‍यो । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो । एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ । अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले […]

कंगनाको अफिसमा छापा, शिवसेनाले दियो चेतावनी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on कंगनाको अफिसमा छापा, शिवसेनाले दियो चेतावनी.

शिवसेनाको आइटी सेलले नायिका कंगना रनावतविरुद्ध उजुरी दर्ता गरेको छ । श्रीनगरको प्रहरी स्टेशनमा कंगनाको एक बयानलाई लिएर उजुरी दर्ता भएको हो । कंगनाले केही दिन अगाडि मुम्बइलाई पाकिस्तानले कब्जा गरेको कश्मिर(पीओके)सँग तुलना गरेकी थिइन् । शिवसेनाको यो मागमा प्रहरीले कानुनी सल्लाहा लिइरहेको छ । यस्तै, सोमबार बीएमसीले नायिका कंगना रनौतीको अफिसमा अवैध निर्माणको नोटिस […]

व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल.

काठमाडौं । कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ । अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ । हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको […]

विश्वमा पौने ३ करोड कोराना संक्रमित, कोरानोबाट झण्डै ९ लाखले गुमाए ज्यान

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा पौने ३ करोड कोराना संक्रमित, कोरानोबाट झण्डै ९ लाखले गुमाए ज्यान.

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ५९९ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७४ लाख ७६ हजार ९२० जना कोरोनाभाइरस संक्रमित भएका छन् । यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९५ लाख ६९ हजार ९९३ व्यक्ति कोरोनामुक्त भएका छन् । हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित […]

चीनको दाबीः भारतीय सैनिकले एलएसीमा गोली चलाए

Published: in विश्व समाचार by . Leave a Comment on चीनको दाबीः भारतीय सैनिकले एलएसीमा गोली चलाए.

एजेन्सी । सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एकपटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले आरोप लगाएको छ । चीनका अनुसार चिनियाँ सैनिक कुराकानी गर्ने योजनामा थिए । यसबारे भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ […]

चीनले पाँच भारतीय नागरिकलाई अपहरण गरेको आरोप, चीन मौन

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनले पाँच भारतीय नागरिकलाई अपहरण गरेको आरोप, चीन मौन.

एजेन्सी । पछिल्लो समय भारत-चीनबीचको सीमा विवादका कारण बढ्दो तनावका बीच फेरि अर्को तनाव सिर्जना भएको छ । गत साता चिनियाँ सेनाले पाँच भारतीय नागरिकहरुलाई सीमा क्षेत्रबाट अपहरण गरेको आरोप लगाइएको छ । ५ सेप्टेम्बरमा पहिलो पटक अरुणाञ्‍चल प्रदेशका सांसद तापिर गाओले ट्विट गर्दै चिनियाँ सेनाले भारतीय नागरिकलाई अपहरण गरेको जानकारी गराएका थिए । सांसद […]

अनौठो गाउँ जहाँ घरज्वाइँ बस्नैपर्छ

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on अनौठो गाउँ जहाँ घरज्वाइँ बस्नैपर्छ.

एजेन्सी । हाम्रो सामाजिक परम्परा अनुसार बिहेपछि महिलाहरु जन्मघर छाडेर पतिको घर जान्छन् । यद्यपि अपवादको रुपमा कतिपय पुरुषहरु ससुरालीमा घरज्वाइँ पनि बस्ने गरेका हुन्छन् । उता छिमेकी मुलुक भारतमा एउटा पूरै गाउँ नै घरज्वाइँहरुले भरिएको छ । उक्त गाउँको प्रचलन अनुसार त्यहाँका चेलीहरु बिहेपछि पतिको घर जाँदैनन्, उल्टै उनीहरुका पति ससुराली आएर बस्दछन् । […]

महिला पत्रकारको गोली हानी हत्या

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on महिला पत्रकारको गोली हानी हत्या.

इस्लामावाद । २७ वर्षीया एक महिला पत्रकारको पाकिस्तानको इस्लामावादमा गोली हानी हत्या भएको छ । सरकारी टिभी च्यानलमा संवाददाता तथा कार्यक्रम प्रस्तोता रहेकी शाहिना शाहिनको शनिबार हत्या भएको हो । पाकिस्तानी मिडियाका अनुसार उनलाई केही दिनअघि मात्रै बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । क्वेटा विश्वविद्यालयबाट पिएचडी समेत गरिरहेकी पत्रकार शाहिना स्थानीय एक म्यागजिनमा सम्पादक समेत […]

बच्चाले जिउँदो सर्प निले, आमाले पुच्छर देखेर बाहिर तानिन्

Published: in विश्व समाचार by . Leave a Comment on बच्चाले जिउँदो सर्प निले, आमाले पुच्छर देखेर बाहिर तानिन्.

एजेन्सी । भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ जहाँ एक बच्चाले खेल्दाखेल्दै जिउँदो सर्प निलेका छन् । टाइम्स अफ इन्डियाका अनुसार बच्चाकी आमाले आफ्नो छोराको मुखभित्र केही वस्तु देखेपछि हतपत हेरिन् । जब उनले त्यो वस्तुलाई बाहिर निकालिन् तब उक्त वस्तु त सर्पको बच्चा भएको थाहा पाइन् । उनले छोरालाई […]

निकै आलोचित रसियाली भ्याक्सिनको नतिजा सकारात्मक

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on निकै आलोचित रसियाली भ्याक्सिनको नतिजा सकारात्मक.

एजेन्सी । रसियाका वैज्ञानिकले आफूले उत्पादन गरेको रसियाली भ्याक्सिनको पहिलो रिपोर्ट प्रकाशित गरेका छन् जसमा २८ दिनमा मानिसको शरीरमा टी सेल्सले कोरोना भाइरसविरुद्ध काम गर्न सुरु गरेको बताइएको छ । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित भएको रिपोर्टमा प्रत्येक सहभागीको शरीरमा भाइरसविरुद्ध लड्नका लागि एन्टिबडी निर्माण भएको र यसको कुनै भयानक साइड इफेक्टसमेत नरहेको बताइएको छ […]