Sajhamanch Archive

‘जीरो’ फ्लप भएपछि साहरुखले पढे ५० फिल्मको स्क्रिप्ट

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ‘जीरो’ फ्लप भएपछि साहरुखले पढे ५० फिल्मको स्क्रिप्ट.

सन् २०१८ मा रिलिज भएको चलचित्र ‘जीरो’ असफल भएपछि नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । हुनत, भारतीय मिडियामा साहरुखको नयाँ चलचित्रको बारेमा दैनिक बहस हुने गर्छ । तर, साहरुखले अहिलेसम्म नयाँ चलचित्रको बारेमा कुनै घोषणा गरेका छैनन् । तर, करिब २ बर्षमा नायक साहरुख खानको हातमा ५० वटा स्क्रिप्ट […]

भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो । भारतमा केही दिनयता […]

विवादित बने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on विवादित बने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प.

युद्धामा मारिएका शैनिकलाईहरुवाको संज्ञा दिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विवादित बनेका छन् । राष्ट्रपति पदको चुनाव नजिकिँदै गर्दा उनले युद्धमा मारिएका सैनिकलाई हरुवा भनेर विवादस्पद अभिव्यक्ति दिएका थिए । मारिएका सैनिकका परिवारले युद्धमा गरेको योगदान र गदिएको बलिदानी ट्रम्पले बिर्सिएको बताएका छन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो […]

बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

Published: in विश्व समाचार by . Leave a Comment on बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो.

एजेन्सी । बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् । नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले […]

चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित.

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उनको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिए । उनका अनुसार पाकिस्तान र चीन दुवै देशका कुटनीतिक अधिकारीहरुले उनको भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाँडै […]

हात्तीको तनाव भगाउन गाँजाको तेल

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on हात्तीको तनाव भगाउन गाँजाको तेल.

एजेन्सी । कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन् । मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको खोप पत्ता नलाएसम्म नहुने पक्का छ । यही मेलोमा पोल्याण्डका वैज्ञानिकहरुले चाहिँ हात्तीको तनाव कम गर्न गाँजाको तेल खुवाउन […]

कोरोनाबाट विश्वमा आठ लाख ७३ हजार बढीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on कोरोनाबाट विश्वमा आठ लाख ७३ हजार बढीको मृत्यु.

काठमाडौं । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना […]

एकै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on एकै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव.

एजेन्सी । पश्चिमी जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको छ । घटनामा प्रहरीले ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ । प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आफ्नै ज्यान लिने कोसिस गरेकी थिइन् । बालबालिकाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र यसबारे […]

इतिहासमा आज – फिलिपिन्समा दोस्रो विश्वयुद्धपछिकै शक्तिशाली तुफान, ४ हजार बढीले ज्यान गुमाए

Published: in विश्व समाचार by . Leave a Comment on इतिहासमा आज – फिलिपिन्समा दोस्रो विश्वयुद्धपछिकै शक्तिशाली तुफान, ४ हजार बढीले ज्यान गुमाए.

आज ३ सेप्टेम्बर । सन् १९८४ मा आजैका दिन दक्षिण फिलिपिन्समा प्रलयकारी तुफान आयो । दुई दिनदेखि चलेको यस तुफानमा परेर ४ हजार ३ सय ५३ जनाले ज्यान गुमाए । दक्षिण फिलिपिन्समा आएको यो दोस्रो विश्वयुद्धपछिकै सर्वाधिक शक्तिशाली तुफान थियो । यस घटनामा सयौं मानिस घाइते भए । यो तुफानको गति १ सय ८५ किलोमिटरसम्म […]

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध.

एजेन्सी । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ( […]