Sajhamanch Archive

डब्ल्यूएचओको नेतृत्वमा हुने कोरोना खोपको खोजमा अमेरिका सहभागी नहुने

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on डब्ल्यूएचओको नेतृत्वमा हुने कोरोना खोपको खोजमा अमेरिका सहभागी नहुने.

एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेतृत्वमा हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको कुनै पनि खोजमा सहभागी नहुने बताएको छ । यो अन्तर्राष्ट्रिय पहलमा डब्ल्यूएचओ पनि रहेकाले अमेरिका यसमा सहभागी नहुने बताएको हो । वासिङटन पोस्टका अनुसार सुरक्षित र प्रभावकारी कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति मिलेसँगै त्यसलाई विश्वभर न्यायसंगत वितरण गर्ने पहलमा डब्ल्यूएचओको नेतृत्वमा १७२ […]

दुनियाँकै सुन्दर टापु, जहाँ केवल कोरोना संक्रमित मात्र जान पाउनेछन्

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on दुनियाँकै सुन्दर टापु, जहाँ केवल कोरोना संक्रमित मात्र जान पाउनेछन्.

एजेन्सी । कोरोना भाइरस संक्रमित मानिसहरु अस्पताल वा घरमै आइसोलेसनमा बस्दछन् प्रायः । उनीहरुका लागि संक्रमणमुक्त नहुन्जेल घुमफिर गर्ने कुरा सम्भव हुँदैन । तर ब्राजिलमा एउटा यस्तो मनमोहक टापु छ जहाँ कोरोना संक्रमित मानिसहरु घुम्न जान पाउँछन् । कोरोना भाइरस संक्रमणको संख्याका हिसाबले अमेरिका पछि दोश्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म ३९ लाखभन्दा धेरै मानिस संक्रमित […]

हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी.

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको […]

नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला.

लन्डन । नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको शव एलिस होल्ट जंगलमा फेला परेको बीबीसीले जनाएको छ । उनको खोजीमा जुटेको ह्याम्पशायर प्रहरी शव फेला पारेको हो । बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान […]

कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन.

काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका छन् । कोरोना संक्रमणपछि पछिल्लो समय मुखर्जी कोममा गएका थिए । उनलाई भेन्टिलेटरमा राखिएको थियो । दिल्लीस्थित सेनाको अस्पतालमा उपचार गराइएका मुखर्जीको अवस्था झनै खराब बनेको उक्त अस्पतालले जनाएको थियो ।

विश्वमा १ करोड ७७ लाखभन्दा धेरैले कोरोनालाई जिते

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा १ करोड ७७ लाखभन्दा धेरैले कोरोनालाई जिते.

काठमाण्डौ । विश्वभर पौने २ करोड सङ्क्रमितले कोरोनालाई जितेका छन् । २१३ देशमा फैलिएको कोरोनाका कारण सङ्क्रमित भएका १ करोड ७७ लाखभन्दा धेरै कोरोनालाई जितेर घर फर्किएका हुन् । अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेका हुन् […]

अनुष्का शर्माको ‘प्रेग्नेन्सी पोस्ट’ मा करन जोहरको कमेन्ट देखेर भड्किए प्रयोगकर्ता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अनुष्का शर्माको ‘प्रेग्नेन्सी पोस्ट’ मा करन जोहरको कमेन्ट देखेर भड्किए प्रयोगकर्ता.

सुशान्त सिंह राजपूतको निधनपछि सोसल मिडियामा नेपोटिजमको बहसले विकराल रुप लियो । सोेसल मिडियामा मानिसहरु करन जोहर, आदित्प चोपडा र अन्य ठूला निर्माता–निर्देशकमाथि निशाना साँधिरहेका छन् । यसैबीच अनुष्का शर्माको प्रेग्नेन्सी पोस्टमा करन जोहरको कमेन्ट देखेर प्रयोगकर्ताले उनलाई मज्जाले ट्रोल गरिरहेका छन् । हालै अनुष्का शर्मा र विराट कोहलीले आफूहरु सन् २०२१ मा आमा–बुवा बन्न […]

‘सडक २’ लाई अहिलेसम्मकै खराब रेटिङ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ‘सडक २’ लाई अहिलेसम्मकै खराब रेटिङ.

महेश भट्ट निर्देशित फिल्म ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । फिल्ममा आलिया भट्ट, आदित्य रोय कपूर र सञ्जय दत्त मुख्य भूमिकामा छन् । यो फिल्म घोषणाको समयदेखि चर्चामा थियो । सुशान्त सिंह राजपूतको निधनपछि भने सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको माग उठेको थियो । ट्रेलरलाई सर्वाधिक डिसलाइक मिल्नु यसैको उपज हो । सामाजिक […]

अमेरिकाका कलेज खुलेपछि सैयौं विद्यार्थीलाई कोरोना संक्रमण

Published: in विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अमेरिकाका कलेज खुलेपछि सैयौं विद्यार्थीलाई कोरोना संक्रमण.

अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्। महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि अनलाइन कक्षा चलाउन थालेका छन्। विद्यार्थी नै संक्रमित भएपछि न्यूयोर्क राज्यको विशेष स्वास्थ्य टोली स्टेट युनिभर्सिटी […]

नरेन्द्र मोदीको ‘मन की बात’ लाई युट्युबमा लाइकभन्दा डिस्लाइक बढी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नरेन्द्र मोदीको ‘मन की बात’ लाई युट्युबमा लाइकभन्दा डिस्लाइक बढी.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ । आकाशवाणीमा प्रत्येक आइतबार प्रशारण भइरहेको यो कार्यक्रमलाई दूरदर्शनबाहेक थुप्रै नीजि च्यानलले पनि प्रत्यक्ष प्रसारण गर्छ । यसका साथै पिआइबी, बिजेपी र मोदीको युट्युब च्यानलमा पनि उक्त कार्यक्रम हेर्न सकिन्छ । तर यो आइतबारको मनकी बातको विषयमा यी युट्युब […]