Sajhamanch Archive

सरकारविरुद्धका प्रदर्शनबारे रिपोर्टिङ गर्ने विदेशी पत्रकारलाई देश निकाला

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on सरकारविरुद्धका प्रदर्शनबारे रिपोर्टिङ गर्ने विदेशी पत्रकारलाई देश निकाला.

एजेन्सी । बेलारुसका अधिकारीहरुलाई केही विदेशी पत्रकारहरुलाई देश निकाला गरेका छन् । बेलारुसमा राष्ट्रपतिको निर्वाचनको परिणामपछि सुरु भएको सरकारविरोधी प्रदर्शनबारे रिपोर्टिङ गर्ने केही विदेशी पत्रकारहरुलाई देश निकाला गरिएको हो । राष्ट्रपति एलेक्सेन्डर लुकाशेन्कोले चुनावी परिणाममा धाँधली गरेको आरोप लगाउँदै पछिल्ला केही सातायता सयौं हजार मानिसहरु सडकमा उत्रिएका छन् । ९ अगस्तमा सार्वजनिक भएको मत परिणाममा […]

जापानी कम्पनीले गर्‍यो उड्ने कारको मान्छे राखेरै सफल परीक्षण

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जापानी कम्पनीले गर्‍यो उड्ने कारको मान्छे राखेरै सफल परीक्षण.

काठमाडौं । जापानी कम्पनी स्काई ड्राइभले उड्ने कारको सफल परीक्षण गरेको छ । जापानको इतिहासमै पहिलोपटक मान्छे राखेरै उड्ने कारको सफल परीक्षण गरिएको हो । सीएनएनका अनुसार कारको परीक्षण उडान अगष्ट २५ मा गरिएको थियो । उक्त उड्ने कारको नाम एसडी–०३ भएको बताइएको छ । परीक्षण उडानका क्रममा उक्त कार ४ मिनेटसम्म हावामा उडेको थियो […]

कोरोना महामारी-अमेरिकालाई उछिनेर भारतले बनायो खराब रेकर्ड

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना महामारी-अमेरिकालाई उछिनेर भारतले बनायो खराब रेकर्ड.

भारतले आइतबार आफ्नो देशमा २४ घण्टाभित्र ७८ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको घोषणा गर्यो । विश्वको कुनै देशमा एकै दिन यति धेरैमा कोरोना भाइरस संक्रमण पहिचान भएको यो पहिलो घटना हो । यसअघि अमेरिकाले गत जुन १६ मा २४ घण्टाभित्र ७७ हजार २ सय ९९ जनामा संक्रमण देखिएको जानकारी दिएको थियो । तर […]

कम्युनिटी शिल्डको उपाधि आर्सनललाई

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on कम्युनिटी शिल्डको उपाधि आर्सनललाई.

काठमाडौं । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सननले दुई वर्षपछि यो प्रतियोगिता जितेको हो । आर्सनलको यो १५औं कम्युनिटी सिल्डको उपाधि हो । खेलको पहिलो हाफमा अग्रता लिएको आर्सनललाई पछ्याउँदै ७३ औं मिनेटमा लिभरपुलले गोल फर्कायो । निर्धारित समयमा १–१ गोलको […]

७० दिनमा दिल्लीदेखि लन्डनसम्मको बस यात्रा !

Published: in विश्व समाचार by . Leave a Comment on ७० दिनमा दिल्लीदेखि लन्डनसम्मको बस यात्रा !.

एजेन्सी । के तपाईँ आधा दुनियाँ बसबाटै हेर्न तयार हुनुहुन्छ ? भ्रमण कम्पनी अड्भेन्चर्स ओभरल्यान्डले आयोजना गरेको नयाँ प्याकेज अन्तर्गत भारतको दिल्लीबाट लन्डनसम्मको यात्रा विमानमा नभएर बसबाट गर्न सकिनेछ । यसमा कुनै किसिमको हवाइ यात्रा समावेश नरहेको बताइएको छ । ‘बस टु लन्डन’ ले २० जना यात्रुहरुलाई लक्जरी बसमा राखेर दिल्लीबाट लन्डनसम्म पुर्याउनेछ जसबीच १८ […]

बेलायती सैनिकको ज्यान बचाउने कुकुरलाई उच्च सम्मान

Published: in विश्व समाचार by . Leave a Comment on बेलायती सैनिकको ज्यान बचाउने कुकुरलाई उच्च सम्मान.

एजेन्सी । बेलायतमा एक कुकुरलाई भिक्टोरिया क्रस सरहको उच्च सम्मान दिइने निर्णय भएको छ । अलकायदा विद्रोहीहरुसँग लडिरहेका बेलायती सैनिकलाई जोगाउने क्रममा यो कुकुर घाइते भएको थियो । २०१९ मा कम्पाउन्डमा भएको हमलाका दौरान यो कुकुरको पछाडिपट्टीका दुुबै खुुट्टामा गोली लागेको थियो । त्यसमध्ये एउटा खुुट्टा अहिले पनि चल्न सक्दैन । बेलायती सैनिकमाथि अलकायदाले आक्रमण […]

भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्कियो

Published: in मिडियाबाट साभार, राजनीति, विश्व समाचार by . Leave a Comment on भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्कियो.

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किदै गएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको छ भने अर्को पक्षले गान्धी परिवारकै नेताले पार्टीको नेतृत्व गर्नुपर्ने अडान लिएका छन् । नेतृत्व चयन गर्न केहीदिन अगाडि बसेको केन्द्रिय समितिको बैठक पनि अनिर्णित […]

बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ, मृत्यु झनै दुलर्भः अनुसन्धान

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ, मृत्यु झनै दुलर्भः अनुसन्धान.

एजेन्सी । वयस्कभन्दा बालबालिका तथा किशोरहरुमा कोभिड–१९ को संक्रमण दुर्लभ भएको र यसबाट मृत्यु हुने सम्भावना झनै दुर्लभ भएको बेलायतमा गरिएको एक अनुसन्धानले बताएको छ । बेलायतका १ सय ३८ अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक प्रतिशतभन्दा कम बालबालिका थिए र तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ । […]

भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, अमेरिका र ब्राजिलमा घटे

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, अमेरिका र ब्राजिलमा घटे.

काठमाडौँ । पछिल्लो केही समययता भारतमा कोरोना संक्रमणदर झन् बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित थपिदा अमेरिकामा ४६ हजार २ सय ८६ र ब्राजिलमा ४२ हजार ४८९ जना संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु […]

जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा.

जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन्। आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन्। उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए। तर आवेले नेतृत्व गरेको दल लिबरल […]