Sajhamanch Archive

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४६ लाख

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४६ लाख.

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख २३ हजार १५८ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ३५ हजार ५९७ को मृत्यु भइसकेको छ भने कोरोना जितेर एक करोड ७० लाख भन्दा बढी डिस्चार्ज […]

बाढीका कारण ११० जनाको मृत्यु,१५० जना घाइते

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बाढीका कारण ११० जनाको मृत्यु,१५० जना घाइते.

एजेन्सी । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् । स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् […]

‘टिकटक’ का सीईओले दिए राजीनामा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ‘टिकटक’ का सीईओले दिए राजीनामा.

काठमाडौं । लोकप्रिय चिनियाँ भिडियो शेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख (सीईओ) केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्ससहित मेसेजिङ एप्लिकेसन विच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर […]

माता–पिता बन्दै अनुष्का–विराट कोहली

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on माता–पिता बन्दै अनुष्का–विराट कोहली.

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा माता–पिता बन्ने भएका छन् । विराटले सामाजिक सञ्जाल मार्फत आफूहरु अभिभावक बन्न लागेको खुलाएका हुन् । अनुष्कासँगको तस्बिर पोस्ट गरेर उनले आउँदो जनवरीमा सन्तानको स्वागत गर्ने तयारीमा रहेको जनाएका हुन् । तस्बिरमा अनुष्का र विराट निकै खुशी देखिएका छन् । विराटले दिएको जानकारी अनुसार अनुष्काले […]

कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमै

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमै.

काठमाडौं  । स्कटल्यान्डमा कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमा आउने भएको छ । यसका लागि स्कटल्यान्ड सरकारले लुमिराडिएक्स कम्पनीसँग सम्झौता गरिसकेको छ भने ३०० र्यापिड टेस्टिङ मेसिन र ५ लाख नमुना परीक्षणका लागि ६७ लाख पाउन्ड डलर खर्च गर्ने भएको छ । स्वास्थ्य उपकरण बनाउने लुमिराडिएक्स कम्पनीले अब स्टरलिङस्थित आफ्नो कारखानामा विशेष परीक्षण मेसिन बनाउनेछ। […]

अफगानिस्तानमा १० तालिबान लडाकू मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा १० तालिबान लडाकू मारिए.

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त बागलानको शाह वालिकोट जिल्लामा अफगान सेनाले गरेको हावाइ कारबाहीमा परी १० जना तालिबान मारिएका छन् । सो क्षेत्रमा लुकेर बसेका तालिबान लडाकू्लक्षित सो कारबाही गएराति भएको बताइएको छ । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनले बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।उक्त विज्ञप्तिका अनुसार सो हवाई […]

अमेरिकी अधिकारीले प्लाज्मा थेरेपीलाई बढाईचढाई भनेकोमा मागे माफी

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकी अधिकारीले प्लाज्मा थेरेपीलाई बढाईचढाई भनेकोमा मागे माफी.

अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) का शीर्ष डाक्टरले कोभिड–१९ को उपचारमा प्लाज्मा थेरेपीको फाइदालाई बढाईचढाई भनेकोमा माफी मागेका छन् । एफडीए कमिश्नर स्टीफन ह्यानको एजेन्सीले कोरोनाभाइरसका बिरामीका लागि आपतकालीन स्थितीमा प्लाज्मा थेरापीलाई मञ्जुरी दिएपछि निशानमा आएका थिए । राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘हो’ मा हो मिलाउँदै ह्यानले यो उपचार विधि जीवन बचाउने खालको बताएका थिए […]

रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा.

असुनियन । ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पूर्व लेजेन्ड रोनाल्डिन्हो र उनका दाइ झन्डै पाँच महिनापछि पाराग्वेको जेलबाट रिहा भएका छन् । पाराग्वेका न्यायाधीश गुस्ताभो अमरिल्लाले नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेका रोनाल्डिन्हो र उनका दाइलाई मुक्त गरेका हुन् । नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाइ रोवर्टो डि […]

विश्वमा दुई करोड ४० लाख बढीलाई संक्रमण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा दुई करोड ४० लाख बढीलाई संक्रमण.

विश्वमा दुई करोड ४० लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३९ हजार पाँच सय २० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या विश्वमा दुई करोड ४० लाख ४२ हजार पाँच सय २५ पुगेको हो । विश्वमा कोरोनाका कारण आठ लाख २२ हजार चार सय ८१ जनाको मृत्यु भएको […]

क्वारेन्टिन नियम तोडेको भन्दै एक महिलालाई ६ महिना जेल सजाय

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on क्वारेन्टिन नियम तोडेको भन्दै एक महिलालाई ६ महिना जेल सजाय.

कोभिड–१९ बारे संसारभरीका केही संक्षिप्त जानकारी यस्ता छन्ः – अमेरिकाको अलबामा विश्वविद्यालयमा कक्षा सुरु भएको एक हप्तापछि कोभिड–१९ का ६ सय ६६ संक्रमित फेला परेका छन् । मार्चमा वसन्तको छुट्टीपछि गत हप्ता २० हजारभन्दा बढि विद्यार्थी विश्वविद्यालय आउन सुरु भएका थिए । – नयाँ आँकडा अनुसार भारतको राजधानी दिल्लीमा गत हप्ता कोरोनाभाइरस संक्रमणमा एक चौथाई […]