Sajhamanch Archive

करीना भन्छिन्, ‘नेपोटिज्मका कारण २१ वर्ष टिकेको होइन’

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on करीना भन्छिन्, ‘नेपोटिज्मका कारण २१ वर्ष टिकेको होइन’.

अहिले बलिउडमा जसरी नेपोटिज्मको विशेषमा बहस भइरहेको छ, सम्भवतः यसअघि कहिल्यै भएको थिएन । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि यो मुद्धाले तिखो बहस छेडेको छ, जसको बारेमा बलिउडका हरेक व्यक्तिले आफ्नो विचार व्यक्त गरिसकेका छन् । अभिनेत्री करीना कपूर खानले भने मानिसहरुलाई नेपोटिज्म ठिक नलागे आफ्नो फिल्म नहेर्न भनेकी थिइन् । करीनाले एक अन्तर्वार्तामा भनेकी […]

मालीमा सरकारी सेनाबाटै विद्रोह, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी

Published: in विश्व समाचार by . Leave a Comment on मालीमा सरकारी सेनाबाटै विद्रोह, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी.

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ । सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी सैनिकहरुले राजधानी बामाकोदेखि ११ किलोमिटरको दुरीमा रहेको एक सैनिक शिविरमा उनीहरुलाई राखेका छन् । राष्ट्र प्रमुखसहित अन्य शीर्ष अधिकारीहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले कटी सैनिक अखडा […]

शाहरुख खानमाथि सुशान्तलाई धोका दिएको आरोप

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on शाहरुख खानमाथि सुशान्तलाई धोका दिएको आरोप.

सुशान्त सिंह राजपूतको मृत्यु भएको दुुई महिना बितिसकेको छ । उनी मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा झुन्डिएको अवस्थामा भेटिएका थिए । तर उनीबारे नयाँ–नयाँ दाबी बाहिर आइसकेको छ । यसैबीच शाहरुखको नाम पनि यस मामिलामा जोडिएको छ । सुशान्तका जिम पार्टनर सुनिल शुक्लाका अनुसार बलिउड उद्योगमा सुशान्तलाई निरन्तर प्रताडित गरिएको थियो । उनले बान्द्रा पुलिस स्टेशनमा उजूरी […]

इजरायलले बनाउँदैछ दुनियाँकै महँगो मास्क !

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on इजरायलले बनाउँदैछ दुनियाँकै महँगो मास्क !.

 कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइरहँदा भाइरसविरुद्धको खोपको अन्वेषण चलिरहेको छ । कोरोना भाइरसविरुद्धको खोप कहिले पत्ता लाग्ने हो टुंगो छैन । तर यहीँ मौकामा इजरायलले चाहिँ करोडौँ मूल्य पर्ने दुनियाँकै महँगो मास्क बनाउँदैछ । इजरायलको एक गहना कम्पनीले हिरा तथा सुनजडित कोरोना भाइरस मास्क बनाउन लागेको हो, जसको मूल्य १५ लाख डलर अर्थात् […]

भारतमा कोरोना संक्रमित २७ लाख नाघे

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमित २७ लाख नाघे.

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या […]

विश्वमा संक्रमित दुई करोड १८ लाख बढी

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा संक्रमित दुई करोड १८ लाख बढी.

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड १८ लाख बढी पुगेको छ । एकै दिन दुई लाख १० हजार पाँच सय १७ नयाँ बिरामी थपिएसँगै विश्वमा संक्रमित संख्य दुई करोड १८ लाख १६ हजार चार पुगेको हो । सात लाख ७२ हजार छ सय ८१ जनाको मृत्यु भइसकेको छ । एक करोड ४५ लाख […]

अमेरिकामा कसले जित्दा आप्रवासीलाई फाइदा ?

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा कसले जित्दा आप्रवासीलाई फाइदा ?.

डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार जोए बाइडेनले ‘एच–वान बी’ भिसा प्रक्रियामा सुधार ल्याउने बताएका छन् । चुनावअघि इन्डियन–अमेरिकन समुदायलाई लक्षित गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । साथै उनले ग्रीन कार्डका लागि आरक्षण हटाउने पनि बताएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि अभियान जारी रहँदा नेता बाइडेनले यस्तो बताएका हुन् । […]

कोरोना संक्रमणबाट मन्त्री एवं पूर्व क्रिकेटर चौहानको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट मन्त्री एवं पूर्व क्रिकेटर चौहानको मृत्यु.

काठमाडौं । भारतको उत्तर प्रदेशका मन्त्री एवं भारतीय क्रिकेट टिमका पूर्व ओपनिङ ब्याट्सम्यान चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट आइतबार मृत्यु भएको छ । ७३ वर्षीय चौहानलाई कोरोना संक्रमण भएपछि गत महिना दोस्रो साता अस्पतल भर्ना गरिएको थियो । शनिबार उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो भने त्यसको एकदिनपछि नै उनको मृत्यु भएको हो […]

छोराले एन्टेना बनाइदिन भनेपछि बाउले ठड्याइदिए इफेल टावर

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on छोराले एन्टेना बनाइदिन भनेपछि बाउले ठड्याइदिए इफेल टावर.

एजेन्सी । कहिलेकाहीँ मानिसहरुले यस्तो काम गर्दछन् कि त्यसका कारण उनीहरु दुनियाँभर चर्चित बन्दछन् । क्युबाको राजधानी हबानामा बस्ने ५२ वर्षीय जर्ज एनरिक सेलडागोले पनि यस्तै अनौठो काम गरेका छन् । उनले आफ्नै घरको छतमा फ्रान्सको इफेल टावर ठडाइदिएका छन् । नजिकैको पार्कमा रहेको वाइफाइको सिग्नल टिपाउनका लागि एन्टेना बनाइदिन आफ्ना छोराले आग्रह गरेपछि सेलडागोले […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक.

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ […]