Sajhamanch Archive

भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना पुष्टि.

काठमाडौं । पछिल्लो समय भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि […]

कोरोनाका कारण विश्वमा सात लाख ५१ हजार बढीको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाका कारण विश्वमा सात लाख ५१ हजार बढीको मृत्यु.

काठमाडौ । महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा सात लाख ५१ हजार बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा छ हजार छ सय ३२ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या सात लाख ५१ हजार पाँच सय ४१ पुगेको हो । विश्वमा एकै दिन दुई लाख ७३ हजार नौ सय ४३ […]

बेगलुरमा एक फेसबुक पाेष्टलाई लिएर आक्रमण हुदाँ ३ जनाकाे मृत्यु ६० बढि घाइते

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on बेगलुरमा एक फेसबुक पाेष्टलाई लिएर आक्रमण हुदाँ ३ जनाकाे मृत्यु ६० बढि घाइते.

भारत । भारतको बेगलुर स्थित पुलकेशमा मंगलबार राति करिब हजार जनाको भीडले कांग्रेस विधायकको घरमा हमला गरिएको छ । भीडले एक प्रहरी चौकी पनि तोडफोड गरको छ । जसका कारण ३ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएको त्यहाँ राष्ट्रिय समचार एजेन्सीले जनाएको छ । विधायका भतिजाले गरेको एक फेसबुक पोष्टलाई लिएर भएको […]

संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर.

बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको हो । उनी, अब उपचारका लागि अमेरिका उड्नेछन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो । भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो […]

भारतको बैंगलोरमा प्रदर्शनः प्रहरीको गोली लागि दुईको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on भारतको बैंगलोरमा प्रदर्शनः प्रहरीको गोली लागि दुईको मृत्यु.

एजेन्सी । सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण भारतको बैंगलोरमा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । ६० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो । हिंसा शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा भएको हो । हाल यी […]

१०२ दिनपछि न्यूजील्याण्डमा फेरि देखापर्यो कोरोनाभाइरस

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on १०२ दिनपछि न्यूजील्याण्डमा फेरि देखापर्यो कोरोनाभाइरस.

एजेन्सी । कोरोना भाइरसमाथि विजय पाएको १०२ दिनपछि न्यूजील्याण्डमा फेरि कोरोनाभाइरसको संक्रमण देखापरेको छ । मुलुककै सबैभन्दा ठूलो शहरमध्येका एक अउकल्याण्डमा आजै मंगलबार एउटै परिवारका चारजनामा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । अझैसम्म स्रोत फेला पर्न नसकेको कोरोनाभाइरसका संक्रमणको सो केस देखापरेपछि न्यूजील्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डनले घरमै बस्नुपर्ने गरी लकडाउनको आदेश जारी गरेका छन् । […]

कोरोनाले जागिर खाइदिएको भन्दै निर्वस्त्र प्रदर्शनमा उत्रिए मजदुर

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on कोरोनाले जागिर खाइदिएको भन्दै निर्वस्त्र प्रदर्शनमा उत्रिए मजदुर.

एजेन्सी । विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र तहसनहस पारिरहेको छ । करोडौँ मानिसहरुले रोजगारी गुमाइसकेका छन् । करोडौँ मजदुरहरुले रोजगारी गुमाइरहेको बेला करोडौँ मालिकहरु समेत टाट उल्टिरहेका छन् आफ्नो व्यवसाय बन्द हुँदा । कोरोनाका कारण आफ्नो व्यवसाय ठप्प भएको तथा आम्दानी गुमेको भन्दै रुसमा रेष्टुरेन्ट मजदुर तथा रेष्टुरेन्ट मालिकहरु निर्वस्त्र आन्दोलनमा उत्रिएका छन् […]

ह्वाइट हाउस बाहिर चल्यो गोली, कसैलाई अस्पताल लगियो

Published: in विश्व समाचार by . Leave a Comment on ह्वाइट हाउस बाहिर चल्यो गोली, कसैलाई अस्पताल लगियो.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोलिरहेका बेला सुरक्षाकर्मीले उनलाई कानमा केही भने र उनी पत्रकार सम्मेलनलाई बीचमै छोडेर गएका थिए । तर करिब ९ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारसँग भने, ‘यस्तो लाग्छ स्थिति नियन्त्रणमा छ […]

गज्जबको निर्णय : कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on गज्जबको निर्णय : कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता.

विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् । अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ । क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस […]

विश्वमा संक्रमित संख्या दुई करोड नाघ्यो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा संक्रमित संख्या दुई करोड नाघ्यो.

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा दुई करोड नाघेको छ । एकै दिन दुई लाख १२ हजार एक सय १४ जना नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमित संख्या दुई करोड नौ हजार ६३ पुगेको हो । कोरोनाका कारण ज्यान गुमााउनेको संख्या सात लाख ३३ हजार तीन सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै चार […]