Sajhamanch Archive

कोरोना संक्रमणबाट भारतमा एक मन्त्रीको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कोरोना संक्रमणबाट भारतमा एक मन्त्रीको मृत्यु.

नयाँदल्ली । कोरोना भाइरस संक्रमणका कारण भारतमा एक प्रदेश मन्त्रीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आइतबार […]

तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग.

एजेन्सी । भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौनाङ्ग काटिदिएका छन् । सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती गम्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौनाङ्गमा करिब एक दर्जन बढी टाँका लगाउनुपरेको भारतीय सञ्चार माध्यमले […]

इटालीमा कसरी नियन्त्रणमा आयो कोभीड–१९ महामारी ? इटालीबाट सिक्नुपर्ने पाठ

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on इटालीमा कसरी नियन्त्रणमा आयो कोभीड–१९ महामारी ? इटालीबाट सिक्नुपर्ने पाठ.

जब पश्चिमा देशमा कोरोनाभाइरस फैलियो, इटाली सबैभन्दा खराब इपिसेन्टर बनेको थियोे । इटाली अन्य देशहरुका लागि उदाहरण नै बनेको थियो, कुनै मूल्य चुकाएर पनि अमेरिका र युरोपका धेरैजसो क्षेत्र इटाली जस्तो अनियन्त्रित महामारीको स्थितिबाट बच्नुपर्ने बताउँथे । ‘तपाईंले हेर्नुुभयो इटालीमा के हुँदैछ,’ १७ मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिर्पोटरहरुसँग भनेका थिए, ‘हामी त्यस्तो अवस्थामा पुुग्न […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ८३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ८३ हजार ४९१ जनाको मृत्यु भएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । त्यस्तै, विश्वमा कोरोना […]

अरुका कार गन्थे अक्षय कुमार, गोजीमा थिएन २ सय रुपैयाँ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on अरुका कार गन्थे अक्षय कुमार, गोजीमा थिएन २ सय रुपैयाँ.

भारतीय अभिनेता अक्षय कुमार विश्वको सबैभन्दा आम्दानी गर्ने अभिनेतामा पर्छन्। अक्षय कुमारले एक वर्षमा ४ देखि ५ फिल्म दिने गरेका छन् । जसमा धेरैजसो हिट हुने गरेका छन् । अक्षयले आफ्नो करियरको शुरुमा धेरै फ्लप फिल्म पनि दिएका थिए । पछिल्लो समय उनले आफ्नो संघर्ष र सफलताको विषयमा उनले एक अन्तर्वार्तामा उल्लेख गरेका छन् । […]

अमेरिकामा ४६ लाख बढी संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा ४६ लाख बढी संक्रमित.

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म ४६ लाख बढीलाई संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ६६ हजार चार सय ९७ नयाँ बिरामी थपिएसँगै अमेरिकामा संक्रमित संख्या ४६ लाख ३४ हजार पाँच सय ३४ पुगेको हो ।कोरोनाकै कारण ज्यान गुमाउनको संख्या एक लाख ५५ हजार ७९ पुगेको छ । २२ लाख […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ७६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ७६ हजार ४०९ जनाको मृत्यु भएको छ । त्यस्तै, विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक करोड ७४ लाख ६४ हजार ९९५ पुगेको छ भने कोरोना जितेर एक […]

रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल.

नायक सुशान्त सिंह राजपुतको निधनपछि प्रहरीले यो घटनालाई व्यवसायिक कोणबाट अनुसन्धान गरिरहेको थियो । तर, अब सुशान्तका पिताले नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ । उजुरी परेसँगै पटनाका ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । उनीहरुले सुशान्तको अपार्टमेन्टको पनि जाँच गर्नेछन् । यसैविच, एफआइआर दर्ता भएपछि रियाकी वकिल मंगलबार बेलुकी […]

कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ६३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ६३ हजार ४६५ जनाको मृत्यु भएको छ । त्यस्तै, हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक करोड ६८ लाख ९३ हजार २९३ रहेको छ भने कोरोना जितेर […]