Sajhamanch Archive

श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती.

एजेन्सी । भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध […]

चीनद्वारा महत्वाकांक्षी मंगल यान प्रक्षेपण

Published: in विश्व समाचार by . Leave a Comment on चीनद्वारा महत्वाकांक्षी मंगल यान प्रक्षेपण.

वेनचाङ । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ […]

कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ.

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख गरेकी थिइन् । कंगनाले भनेकी […]

कोरोनाले  मृत्यु हुनेको संख्या ६ लाख २९ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले  मृत्यु हुनेको संख्या ६ लाख २९ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार ३०६ पुगेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै […]

अलास्कामा शक्तिशाली भूकम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अलास्कामा शक्तिशाली भूकम्प.

एजेन्सी ।अमेरिकाको अलास्का प्रायद्वीपमा शक्तिशाली भूकम्प गएको छ । करिब ६ः१२ जीएमटीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पनको केन्द्रविन्दु एंकोरेजभन्दा ५ सय माइल दक्षिणपश्चिम र पेरीभिलभन्दा ६० माइल दक्षिण पूर्व रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पपछि केन्द्रविन्दुको २ सय माइल क्षेत्रफलमा सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी दक्षिण अलास्का र […]

‘कोरोनाभाइरस खासमा ट्रम्प भाइरस हो’

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ‘कोरोनाभाइरस खासमा ट्रम्प भाइरस हो’.

एजेन्सी । अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) की प्रवक्ता तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पलोसीले कोरोनाभाइरसलाई ‘ट्रम्प भाइरस’ बताएकी छिन् । उनले यो कुरा महामारी संकटलाई राम्रो तरिकाले सम्हाल्न नसकेका कारण राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै भनेकी हुन् । न्यान्सी पलोसीको यो बयान ट्रम्पको त्यो बयान पछि सार्वजनिक भएको हो जसमा उनले मानिसहरुलाई […]

कोरोना महामारी अझै खराब बन्ने भन्दै ट्रम्पले नै गरे मास्क लगाउन आह्वान

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना महामारी अझै खराब बन्ने भन्दै ट्रम्पले नै गरे मास्क लगाउन आह्वान.

काठमाडौं । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गरेका छन् । मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिएका ट्रम्प स्वयंले कोरोनाको महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपील गरेका हुन् । कोरोनासम्बन्धि दैनिक पत्रकार सम्मेलन फेरि शुरु गर्दै उनले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न […]

ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन : विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन : विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै.

सुशान्त सिंह राजपूतको मृत्युपछि नेपोटिजमको मुद्दा उठाउँदै थुप्रै कलाकारलाई सोसल मिडियामा ट्रोल गरियो । यो सूचीमा फिल्म निर्देशक करन जोहरको नाम पनि समावेश छ । खासमा भन्ने हो भने सुशान्तको मृत्युपछि करन नै सबैभन्दा धेरै निशानामा परेका हुन् । करनले यसबारे अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्, न नै कुनै ट्रोलर्सलाई यसबारे जानकारी दिएका छन् । […]

बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित.

एजेन्सी । भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ । यहाँ मंगलबार […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो.

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ । साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ११ लाख […]