Sajhamanch Archive

खोपले सकारात्मक परिणाम देखाएपनि यात्रा अझै बाँकी छ : डब्ल्यूएचओ

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on खोपले सकारात्मक परिणाम देखाएपनि यात्रा अझै बाँकी छ : डब्ल्यूएचओ.

कोरोना भाइरसविरुद्धको खोपको विषयमा सकारात्मक परिणाम पाएपछि पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अझै लामो यात्रा बाँकी रहेको बताएको छ । डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोना भाइरसको भ्याक्सिन विकास गरेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै खोपको विषयमा सकारात्मक परिणाम देखिएपनि अहिले लामो यात्रा तय गर्न बाँकी रहेको बताएका हुन् । उनले संसारमा […]

समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत फुस्किएपछि‘…………..

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत फुस्किएपछि‘…………...

टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा समाचार वा कार्यक्रम प्रस्तुत गरिरहँदा कहिलेकाहीँ निकै अप्ठ्यारा तथा अनौंठा घटनाक्रमहरू आइलाग्छन् ।हालै युक्रेनमा एक महिला पत्रकारले यस्तै अकल्पनीय स्थितिको सामना गर्नुपरेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार पूरा गरेको दृश्यले दर्शकलाई भावुक बनाएको छ । समाचार पढिरहँदा उनको अगाडिपट्टि […]

कंगनाले ‘बी ग्रेड’कि नायिका भनेपछि भड्किइन् तापसी

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कंगनाले ‘बी ग्रेड’कि नायिका भनेपछि भड्किइन् तापसी.

नायिका कंगना रनावतले नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करलाई ‘बी ग्रेड’का नायिका भनेपछि यसले हंगामा मच्चाएको छ । कंगनाको यो बयानपछि नायिका तापसी पन्नु उनीसँग भड्किएकी छिन् । तापसीले भनेकी छिन्–‘कंगनाले बलिउडको मजाक उडाइरहेकी छिन् । मलाई यो देखेर निकै दुख लाग्छ ।’ कंगनाले तापसी र स्वरा निर्माता करण जोहरको मनपर्ने नायिका हुन् भने उनीहरुको […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख १३ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख १३ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १३ हजार ३४० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको […]

शाहरुख खानले आफ्नो घरलाई किन प्लाष्टिकले ढाके रु

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on शाहरुख खानले आफ्नो घरलाई किन प्लाष्टिकले ढाके रु.

मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् । बच्चन परिवारका सदस्य […]

अक्सफोर्ड विश्वविद्यालयले बनायो कोरोना भाइरस विरुद्धको खोप

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अक्सफोर्ड विश्वविद्यालयले बनायो कोरोना भाइरस विरुद्धको खोप.

कोरोनाभाइरस विरुद्धको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हासिल गरेको छ। उसले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत पाइएको छ। उक्त खोपको एक हजार ७७ मानिसमा परीक्षण गरिएको थियो। ती व्यक्तिहरूमा दिइएको खोपका कारण उनीहरूमा ‘एन्टीबडी’ भनिने रोगसँग लड्ने क्षमता विकास भएको पाइएको हो । यसले श्वेत रक्त कोषसँग मिलेर कोरोना […]

नाइजेरियामा डाकू समूहको आक्रमण, २३ सैनिकको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नाइजेरियामा डाकू समूहको आक्रमण, २३ सैनिकको मृत्यु.

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ । सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ । यस क्षेत्रमा डाकाहरुको समूहले […]

संक्रमितको रेकर्ड फेरि तोडियो: एकैदिन विश्वभर २ लाख ६० हजार संक्रमित थपिए

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on संक्रमितको रेकर्ड फेरि तोडियो: एकैदिन विश्वभर २ लाख ६० हजार संक्रमित थपिए.

काठमाडौं । ​पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६० हजार संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ ० का अनुसार एकैदिन भेटिएका संक्रमित संख्याको रेकर्ड हालसम्मकै बढी हो । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म ६ लाख ४ हजार ७२५ जना कोरोना संक्रमितको ज्यान गएको छ। अमेरिकामा मात्रै १ लाख ४० हजार ४७४ जना संक्रमितको […]

कोभिड–१९ विरुद्ध खोप निर्माण गर्दै परीक्षण गराउँदैछिन् डा. सराह क्याथरिन गिल्बर्ट

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ विरुद्ध खोप निर्माण गर्दै परीक्षण गराउँदैछिन् डा. सराह क्याथरिन गिल्बर्ट.

आफ्ना तिम्ल्याहा छोरा पनि कोभिड–१९ विरुद्ध बन्दै गरेको खोप परीक्षणमा सहभागी भएकोमा डा. सराह क्याथरिन गिल्बर्ट दंग छिन् । बायोकेमिस्ट्रीका विद्यार्थी २१ वर्षका उनीहरूले आफ्नी आमाले बनाउँदै गरेको खोपमा आफूलाई पनि सहभागी गराए । तर, त्यो कुनै घरायसी सल्लाहको परिणाम थिएन । र, त्यसबारे घरमा कहिल्यै सल्लाह पनि भएको थिएन । बेलायतको लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालयले […]

कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख.

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ४४ लाख नाघेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख ६५ हजार ६१२ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा […]