Sajhamanch Archive

पपुआ न्यूगिनीमा जातीय हिंसाका क्रममा कम्तिमा २४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on पपुआ न्यूगिनीमा जातीय हिंसाका क्रममा कम्तिमा २४ जनाको मृत्यु.

पपुआ न्यूगिनी । पपुआ न्यूगिनीमा भएको एउटा जातीय हिंसाका क्रममा महिला र बालबालिका गरेर कम्तिमा २४ जनाको मृत्यु भएको छ । हेला प्रान्तमा भएको सो घटनामा मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ । प्रधानमन्त्री जेम्स मारापेले दोषीलाई कारवाही गर्ने जनाउँदै सो घटना आफ्नो जीवनको सबैभन्दा निराशाजनक दिन भएको बताएका छन् । सो क्षेत्रमा […]

यमनकोमा जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on यमनकोमा जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला.

काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ । यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा […]

बस दुर्घटना हुँदा २९ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on बस दुर्घटना हुँदा २९ जनाको मृत्यु.

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । लखनउबाट दिल्लीका लागि छुटेको बस यमुना एक्सप्रेस–वेमा नालीमा खस्दा २९ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । अनियन्त्रित भएर नालीमा बस खस्दा आधा भाग डुबेको प्रहरीले जनाएको छ । बसबाट सबै शव बाहिर […]

मलेसियासंग टी-२० सिरिज खेल्न नेपाली टोली मंगलबार मलेसिया जाने

Published: (Updated: ) in खेलकुद, विश्व समाचार by . Leave a Comment on मलेसियासंग टी-२० सिरिज खेल्न नेपाली टोली मंगलबार मलेसिया जाने.

मलेसियासंग २ खेलको टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार त्यसतर्फ जाने भएको छ । शुक्रबार र शनिबार हुने २ खेलको सिरिज खेल्न पारस खड्का नेतृत्वको १४ सदस्सीय नेपाली टोली पर्सी क्वालालाम्पुर जान लागेको हो । आसन्न टी–२० विश्वकपको एसियाली छनोटकै तयारीका लागि नेपालले मलेसियासंग २ म्याचको टी–२० खेल्न लागेको हो । सिंगापुरमा हुने […]

कोपा अमेरिकाको उपाधिका लागि पेरु र ब्राजिल भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोपा अमेरिकाको उपाधिका लागि पेरु र ब्राजिल भिड्दै.

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको उपाधिका लागि आज (आइतबार) राति आयोजक ब्राजिल र पेरु भिड्दैछन् । मार्कना फुटबल मैदानमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधिका लागि मैदान उत्रनेछन् । दुई पटक फाइनल प्रवेश गरेर दुबै पटक उपाधि जितेको पेरु आफ्नो तेस्रो उपाधिका लागि […]

अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प.

अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस)ले जनाएको छ । पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको युएसजिएसले उल्लेख गरेको छ । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको जनाइएको […]

नेपालले सिंगापुरलाई २१७ रनले हरायो

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on नेपालले सिंगापुरलाई २१७ रनले हरायो.

काठमाडौं । नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २१७ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलब १ ओभरमा १ सय ९ रनमा अलआउट भएको थियो । नेपालका लागि कुशल मल्लले चार विकेट लिएका थिए । त्यसै गरी तिलकराज भण्डारीले दुई साथै सागर ढकाल र […]

अमेरिकामा दुई दशक यताकै शक्तिशाली भूकम्प

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा दुई दशक यताकै शक्तिशाली भूकम्प.

काठमाडौं । अमेरिकामा स्वतन्त्रता दिवसकै दिन क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर गएको भूकम्प ६.४ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पलाई दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको छ । अहिले पनि परकम्प गइरहेको छ भने कुनै परकम्प शक्तिशाली हुने भन्दै सचेत रहन भनिएको छ […]

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प.

काठमाडौं । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का नेभादा राज्यको लास भेगासमा […]

भीषण वर्षापछि मुम्बईमा डुबान

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भीषण वर्षापछि मुम्बईमा डुबान.

काठमाडौं । विगत केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण भारतको मुम्बई पानीमा डुबेको छ । शहरका अनेकौं भागमा पानी जमेकाले सडकदेखि लिएर रेलवे ट्य्राकसम्म लुप्त भएका छन् । मुम्बईको जीवनरेखा मानिने लोकल ट्रेन चल्न सकेका छैनन् । भिजिबिलिटी कम भएकाले हवाई सेवा प्रभावित छ । मुम्बईका एयर ट्राफिकले नजिकका अन्य विमानस्थलतर्फ डाइभर्ट गरिरहेका छन् । […]