अमेरिकामा विच्याट र टिकटक खरिदलाई अमेरिकी वाणिज्य मन्त्रालयले निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले विच्याट र टिकटक खरिदलाई निषेध गरिएको बारे प्रतिक्रिया दिँदै उक्त कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पु¥याएको बताएको छ । अमेरिकाले कुनै प्रष्ट प्रमाण नभएको विषयलाई लिएर दुई चिनियाँ प्रविधि व्यवसायमाथि […]
एजेन्सी । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे । उनले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उनले […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लूगले पछिल्ला केही दिनदेखि युरोपमा कोरोनाभाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो दुई हप्तामा युरोपका सदस्य राष्ट्रमा कोरोनाको नयाँ संक्रमित संख्यामा दोब्बरले वृद्धि भइरहेको बताउदै निकै गम्भीर स्थिती निम्तिने सक्ने खतरा औल्याएका हुन् । हिजो कोपेनहेगनमा बोल्ने क्रममा […]
एजेन्सी । एनआइएच अर्थात् अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानले, एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोपको ट्रायलमा देखिएको गम्भीर ‘साइड इफेक्ट’ पछि यसलाई अपनाउने सम्बन्धी शंका व्यक्त गरेको छ । यही कारण अमेरिकामा अझै केही समय यो खोपको ट्रायल रोकिने निर्णय भएको छ । ट्रायलमा सहभागी एक व्यक्तिको मेरुदण्ड ‘ड्यामेज’ भएपछि यसअघि खोपको सुरक्षाबारे स्वतन्त्र अनुसन्धान गरिएको […]
एजेन्सी । युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् । मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः […]
नायिका कंगना रनावतको सम्बन्ध बलिउडका अधिकांश कलाकारसँग विग्रिएको छ । आफूमाथि टिप्पणी गर्ने हरेक कलाकारको आलोचना गर्दै आएकी कंगनाले अब नायिका उर्मिला मातोण्डकरमाथि कडा टिप्पणी गरेकी छिन् । एक अन्तरवार्तामा उर्मिलाले भनेकी थिइन्–‘यदि, कंगना बलिउडमा ड्रग्सको खतरालाई लिएर चिन्तित छिन् भने, उनले आफ्नो राज्य हिमाञ्चल प्रदेशबाट यसको सुरुवात किन गर्दिनन् । किनकी, भारतमा ड्रग्सको सुरुवात […]
केही हप्ताभित्रै खोप वितरणका लागि तयार हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ताभित्रै आमरूपमा वितरणका लागि कोरोना विरुद्धको खोप तयार हुने दाबी गरेका छन् । तर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आम नागरिकमा खोप उपलब्ध हुनसक्ने बताउनुभएको छ । कोरोना […]
संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ)मा बिक्री भएको छ । लिंकनको रगतमा लतपतिएको एक टेलिग्राम पत्रसँगै रहेको उनको कपालको टुक्राको झुप्पो झण्डै ९५ लाख रुपैयाँमा लिलामी भएको हो । सन् १८६५ मा हत्या गरिएका लिंकनको शवको पोष्टमार्टका क्रममा काटेर निकालिएको उक्त कपालको झण्डै २ […]
पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार तीन सय ८८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड १५ हजार पाँच सय ३० पुगेको हो । कोरोना संक्रमित नौ लाख ४४ हजार चार सय ८८ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ हजार एक जनाले ज्यान गुमाए । दुई करोड १७ लाख ६९ हजार ३८ […]
एजेन्सी । भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् । यो घटना बुधबार बिहान ९ बजेको हो। मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए […]