बलिउड नायिका सारा अली खानका ड्राइभरलाई कोरोना पोजिटिभ देखिएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो र परिवारको अवस्थाबारे जानकारी गराएकी छन् । २४ वर्षकी यी नायिकाका अनुसार ड्राइभरमा कोरोना देखिएपछि उनलाई क्वारेन्टिनमा राखिएको छ । ड्राइभरमा कोरोना देखिएपछि आफ्नो परिवारले पनि कोरोना परीक्षण गरेको साराले बताएकी छन् । उनले लेखेकी छन्–‘म र मैले परिवार र […]
एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ३२ लाख ५९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख ५९ हजार २०२ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका दोस्रो नम्बरमा ब्राजिल छ भने तश्रो नम्बरमा छिमेकी देश भारत रहेको […]
पर्यटक आकर्षित गर्ने अनेक उपाय हुन्छन् । भियतनाममा भर्खरै खुलेको एउटा होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ । विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित बनेका बेला भियतनामको राजधानी हनोइमा सुनै सुनले भरिएको होटल संचालनमा आएको छ । अनौठो बनावट र सबैतिर सुनको लेपनका कारण होटल निकै आकर्षित देखिएको छ । सुनैसुनले […]
काठमाडौं । इङ्गल्याण्डको केन्टमा बसोबास गर्ने १०४ वर्षे महिलाले घरमै बसेर कोरोनालाई जितेकी छन् । ग्रेस ग्रिनउड नाम भएकी ती महिला विगत तीन सातादेखि ओछ्यानबाट उठ्न सक्दैनथिन् । उनलाई सास फेर्न पनि गाह्रो भएको थियो । तर उनलाई कोरोना संक्रमणको उपचार गर्न अस्पताल जानु परेन । अहिले उनी पूर्णरुपमा ठीक भएकी छन् । उनका परिवारका […]
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार परीक्षणको दायरा बढाएसँगै नयाँ संक्रमितको संख्या बढेको हो । देशका अधिकांश राज्यमा गत हप्ताको […]
एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार ५१८ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको […]
एजेन्सी। भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको रहस्योद्घाटन नाटकीय रुपमा भएको हो । तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या […]
एजेन्सी । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ । प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकार समेत गर्न […]
विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३९ हजार ५ सय ६६ पुगेको छ । आइतबार बिहानसम्म विश्वका २१३ देशमा संक्रमित एक करोड २८ लाख ३९ हजार पुगेको हो । संक्रमित मध्ये ७४ लाख ७७ हजार ६८३ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमित मध्ये ५ लाख ६७ हजार ५ सय ७४ पुगेको […]
बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । ७७ वर्षीय अमिताभ बच्चन आफैँले ट्वीट गरेर आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन । अमिताभका छोरा अभिषेक बच्चनलाइ पनि कोरोना पोजेटिभ देखिएको छ । अभिषेकले ट्वीटर मार्फत आफू र बुबाको अवस्था सामान्य रहेको जानकारी दिएका छन । कोरोना पोजिटिभ देखिएपछि उनीहरूलाई मुम्बईको नानावटी अस्पतालमा […]