काठमाडौं । एक जोर जुत्ता, त्यो पनि ३५ वर्ष पुरानो । त्यस्तो पुरानो जुत्ताको मूल्य कतिसम्म पर्ला ? पुरानो एकजोर जुत्ताको मूल्य ७ करोड ३५ लाख रुपैयाँ पर्दछ भन्ने कुरा सायद कसैले पत्याउन सक्ने कुरा होइन । तर हालै एक अमेरिकी पूर्व बास्केटबल खेलाडीले लगाएको पुरानो जुत्ता ७ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै मूल्यमा […]
बिहान ४ बजेर ३० मिनेटमा भाले बास्नु नौलो होइन । तर इटलीमा यसरी बिहानै भाले बासेपछि निन्द्रा खल्वलिएको भन्दै प्रहरीमा उजुरी परेको छ । छिमेकीहरुल उजुरी गरेपछि भाले मालिकले बाध्य भएर २ सय डलर जरिवानातिर्नुप(यो । ८३ वर्षीय एन्जेलो बोलेट्टी इटलीको लोम्बार्डी क्षेत्रस्थित कास्टिरागा भिडार्डोका बासिन्दा हुन् । भाले बासेको विषयमा उजुरी परेपछि उनी जरिवाना […]
कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइरहँदा भाइरसविरुद्धको खोपको अन्वेषण चलिरहेको छ । कोरोना भाइरसविरुद्धको खोप कहिले पत्ता लाग्ने हो टुंगो छैन । तर यहीँ मौकामा इजरायलले चाहिँ करोडौँ मूल्य पर्ने दुनियाँकै महँगो मास्क बनाउँदैछ । इजरायलको एक गहना कम्पनीले हिरा तथा सुनजडित कोरोना भाइरस मास्क बनाउन लागेको हो, जसको मूल्य १५ लाख डलर अर्थात् […]
एजेन्सी । कहिलेकाहीँ मानिसहरुले यस्तो काम गर्दछन् कि त्यसका कारण उनीहरु दुनियाँभर चर्चित बन्दछन् । क्युबाको राजधानी हबानामा बस्ने ५२ वर्षीय जर्ज एनरिक सेलडागोले पनि यस्तै अनौठो काम गरेका छन् । उनले आफ्नै घरको छतमा फ्रान्सको इफेल टावर ठडाइदिएका छन् । नजिकैको पार्कमा रहेको वाइफाइको सिग्नल टिपाउनका लागि एन्टेना बनाइदिन आफ्ना छोराले आग्रह गरेपछि सेलडागोले […]
कतिपय सर्पका प्रजातिले अण्डा पार्दछन् भने केहीले बच्चा नै जन्माउँदछन् । बच्चा जन्माउने प्रजातिमा पर्दछ रसेल्स भाइपर भन्ने सर्प । उक्त प्रजातिको एक सर्पले हालै एकसाथ ३३ वटा बच्चा जन्माएको छ । भारतको तमिलनाडुस्थित कोइम्बातोर चिडियाखानामा रहेको एक रसेल्स भाइपर सर्पले एकसाथ ३३ बच्चा जन्माएको हो । तर यो प्रजातिको सर्पले यतिधेरै बच्चा जन्माउनु नौलो […]
एजेन्सी । विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुनै विश्वविद्यालयबाट कुनै विषयमा डिग्री हासिल गरेपछि अधिकांशले औपचारिक पढाइ छाडेका हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि थिए जसले विभिन्न ४२ वटा विश्वविद्यालयमा पढे र २० वटा डिग्री हासिल गरे। सबैभन्दा योग्य […]
अमेरिकी वैज्ञानिकहरुले यस्तो इन्हेलर बनाएका छन्, जसले कोरोना रोक्नमा पीपीईभन्दा बढी सुरक्षा दिनेछ । यो दाबी क्यालिफोर्निया विश्वविद्यालयकका शोधकर्ताहरुले आफ्नो अध्ययनमा गरेका छन् । यो इन्हेलरलाई ‘एरोन्याब्स’ नाम दिइएको छ जसलाई प्रयोग गर्न नाकमा स्प्रे गर्नुपर्नेछ । यो इन्हेलरमा विशेष प्रकारको न्यानोबडी रहेको छ जुन एन्टीबडीबाट तयार गरिएको हो । यो एन्टीबडी लामा र ऊँट […]
काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ । सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ […]
विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् । अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ । क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस […]
एजेन्सी । विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र तहसनहस पारिरहेको छ । करोडौँ मानिसहरुले रोजगारी गुमाइसकेका छन् । करोडौँ मजदुरहरुले रोजगारी गुमाइरहेको बेला करोडौँ मालिकहरु समेत टाट उल्टिरहेका छन् आफ्नो व्यवसाय बन्द हुँदा । कोरोनाका कारण आफ्नो व्यवसाय ठप्प भएको तथा आम्दानी गुमेको भन्दै रुसमा रेष्टुरेन्ट मजदुर तथा रेष्टुरेन्ट मालिकहरु निर्वस्त्र आन्दोलनमा उत्रिएका छन् […]