Sajhamanch Archive

अमेरिकी राजदूतले खौरिए विवादित जुँगा

Published: in रोचक कुरा / टिप्स, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकी राजदूतले खौरिए विवादित जुँगा.

दक्षिण कोरियास्थित अमेरिकी राजदूत ह्यारी ह्यारिसको जुँगा पछिल्ला दिनमा निकै चर्चित र विवादित बन्यो । सायद दुनियाँकै सबैभन्दा विवादास्पद भनिने उक्त जुँगामा अन्ततः ब्लेड चलेको छ । अर्थात् अमेरिकी राजदूतले आफ्नो विवादित जुँगा खौरिएका छन् । आफ्नो जुँगा असाधारण आलोचनामा परेसँगै राजदूत ह्यारिस सियोलस्थित एक परम्परागत नाउँ पसलमा गएर आफ्नो जुँगा कटाएका छन् । जापानी […]

धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा.

चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, […]

कोरोना कालका यी मास्क जसले चर्चा बटुले

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on कोरोना कालका यी मास्क जसले चर्चा बटुले.

कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा आएको छ । सरकार यसबाट बच्नका लागि अनेकौं उपाय अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ । संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन् । यही सिलसिलामा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् । हेरौं रमाइला तस्बिरः

साइलेन्ट हार्ट अट्याकको जोखिम

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on साइलेन्ट हार्ट अट्याकको जोखिम.

कहिले काहीँ सामान्य व्यक्तिको अचानक मृत्यु हुन्छ, जो बाहिरबाट हेर्दा ठीकठाक देखिन्छन् । स्वस्थ एवं तन्दुरुस्त ठानेका व्यक्तिको अप्रत्यासित मृत्यु हुन्छ । यसमा एक कारण हुनसक्छ, साइलेन्ट हार्ट अट्याक्ट । अर्थात कुनैपनि लक्षण बिना नै हृदयघात भएको अवस्था हो यो । साइलेन्ट हार्ट अट्याक्टलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन पनि भनिन्छ । यसमा जब कसैलाई हार्ट अट्याक्ट […]

आहार, निन्द्रा वा ब्रम्हाचर्य

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on आहार, निन्द्रा वा ब्रम्हाचर्य.

आहार, निद्रा र ब्रम्हाचर्य । यो मानव जीवनको तीन आधार स्तम्भ हो । यसमा आहार एक महत्वपूर्ण स्तम्भ हो । आहार के हो ? यसको बयान गर्दै महर्षि चरकले भनेका छन्, ‘अन्न(नलीद्वारा जुन पदार्थ आमाशयमा पुग्छ । र, त्यो हाम्रो शरीरमा धातुको पोषण, रक्षण र क्षतिपूर्ति गरेर जीवन–प्रक्रियालाई संयमित राख्छ । त्यही आहार हो ।’ […]

किन लाग्छ डर ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on किन लाग्छ डर ?.

हामीलाई आफुलाई लागेको गर्न पनि डर लाग्छ । आफुलाई भन्न मन लागेको कुरा भन्न डर लाग्छ । किन ? किनभने हामी डरै डरमा हुर्कियौं । हामीलाई धर्मको डर देखाइयो । भूतको डर देखाइयो । लाजको डर देखाइयो । सजायको डर देखाइयो । जतिबेला हामी बुझ्ने भयौं । स्कुल जान थाल्यौं । आमाबुबा, घरपरिवार, शिक्षक–शिक्षिकाले हामीलाई […]

बालबच्चालाई खेलौना भन्दा मोबाइल प्यारो

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on बालबच्चालाई खेलौना भन्दा मोबाइल प्यारो.

घरभरी अनेकथरी खेलौना छ । बच्चा जन्मनुअघि नै बुवाआमाले कति खेलौनाको जोहो गरिसकेका छन् । आफन्त पाहुना लाग्न आउँदा पनि खेलौना ल्याइदिएका छन् । जन्मदिन जस्ता विशेष अवसरहरुमा त उपहार स्वरुप प्राप्त खेलौनाको थुप्रो नै लागेको छ । घरभित्र खेल्ने, घर बाहिर खेल्ने । आवश्यक्ता अनुसार सबैखाले खेलौना उपलब्ध छ । तर, बालबच्चालाई आफ्नो खेलौनाप्रति […]

रेबिजको खतरा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on रेबिजको खतरा.

अहिले सर्वत्र कोरोनाको त्रास छ । सबैको ध्यान कोरोनामा केन्द्रित छ । कसरी कोरोनाबाट बच्ने, कस्तो सावधानी अपनाउने इत्यादि । कोरोना नयाँ भाइरस भएकाले हामी यसप्रति बढी सचेत र सर्तक छौं । तर, यससँगै अन्य किसिमको संक्रमण र रोगहरुबाट पनि हामीले उत्तिकै जागरुक हुन आवश्यक छ । जस्तो कि, रेबिज । पशु खासगरी कुकुरको टोकाइबाट […]

कसले किन्ला २० हजार रुपैयाँको मास्क ?

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on कसले किन्ला २० हजार रुपैयाँको मास्क ?.

कोरोना भाइरस महामारीले पूरै विश्वमा आतंक मच्चाइहेको छ । दुनियामा एक करोड ६० लाख भन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भैसकेका छन् भने करीब साढे ६ लाख मानिसको मृत्यु भैसकेको छ । यो महामारीले संसारमा मानिसहरुको जिवनशैलीमा परिवर्तन गरिदिएको छ । कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा अहिलेसम्म सफलता प्राप्त भैसकेको छैन । जहिलेसम्म यो भाइरस […]

एक पत्रकार जसको दर्शकले टिभीमा हेरेर ज्यान बचाए

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on एक पत्रकार जसको दर्शकले टिभीमा हेरेर ज्यान बचाए.

एउटा भनाइ छ, ‘सबै कुरा हेराइको खेल हो, कसैले धेरै कुरा देख्छ, कसैले केही देख्न सक्दैन ।’ तर, बिरलै यस्तो नजर पाइन्छ जसले कसैलाई हेरेर उसको शरीरभित्रको बिमारीलाई पहिचान गर्न सकोस् । अझ टिभीमा हेरेको मान्छेको बारेमा त्यस्तो कुरा पत्ता लगाउने त निकै कम होलान् । त्यसलाई त चमात्कार नै मान्नुपर्छ । तर, अमेरिकी टिभी […]