Sajhamanch Archive

किन आवश्यक उमेर अनुसार स्वास्थ्य परीक्षण ?

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on किन आवश्यक उमेर अनुसार स्वास्थ्य परीक्षण ?.

हामीकहाँ नियमित स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पाइदैन । अस्पताल वा स्वास्थ्य सेवाको पहुँच सहज नभएका कारण पनि धेरैले रोग पालेर बसेका छन् । कुनै न कुनै शारीरिक समस्याबाट गुज्रिरहेका छन् । गंभिर रोग लागिसकेपछि मात्र अस्पताल धाउने गरिन्छ । यद्यपि कुनैपनि रोगले थलिनुअघि नै स्वस्थ्य परीक्षण गरिरहने हो भने संभावित रोगबारे सुरुमै थाहा हुन्छ र […]

कोही किन सधै जवान देखिन्छन् ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on कोही किन सधै जवान देखिन्छन् ?.

मानिसले गुजारेको उमेर र उसले महसुष गर्ने उमेरको अन्तरले शरीरमा कस्तो प्रभाव पार्छ ? केही समयअघि सार्वजनिक एक अध्ययनको निचोड छ, ‘मान्छेको सोचले उनको उमेर–अन्तरलाई प्रभावित बनाउँछ । कसैले आफुलाई बुढो हुँदै गएको महसुष गर्छ भने उनीहरुमा त्यही किसिमको परिवर्तन देखिन्छ । यदि कसैले आफुलाई जवान महसुष गर्छ भने उनीहरु युवा एवं जवान नै देखिन्छन् […]

अनियमित महिनावारीको भय

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on अनियमित महिनावारीको भय.

अनियमित महिनावारीकै कारण महिलाहरुमा बाझोपना, ओभरीयन सिष्ट लगायतका गम्भीर समस्या देखिने गर्छ । अनियमित महिनावारीका कारण धेरैलाई  महिनावारीको बीचको समयमा रक्तश्राव हुने समस्या हुन्छ । आकस्मिक रुपमा प्रयोग गरिने गर्भनिरोधक चक्कीको प्रयोगले पनि यो समस्या हुन्छ । त्यसबाहेक, अण्डकोषमा सिस्ट भएमा वा गर्भाशयमा क्यान्सर भएमा पनि यो समस्या निम्तने गर्छ । कम रक्तश्राव धेरै रक्तश्राव […]

सोसल मिडियामा पार्टनरले यस्ता पाँच व्यवहार गरे हुनुहोस् सतर्क

Published: in रोचक कुरा / टिप्स, लोकप्रिय by . Leave a Comment on सोसल मिडियामा पार्टनरले यस्ता पाँच व्यवहार गरे हुनुहोस् सतर्क.

कोरोनाभाइरसका कारण यतिबेला मानिसहरु धेरैभन्दा धेरै आफ्नो घरमा बिताइरहेका छन् र यस्तो अवस्थामा इन्टरनेट मानिसहरुका लागि वरदान साबित भएको छ । यद्यपि, सोसल मिडियामा केही गलत बानीका कारण सम्बन्धमा दरार पनि उत्पन्न हुनसक्छ । यदि तपाईंलाई पनि तपाईंको पार्टनरमा सोसल मिडियासम्बन्धि यस्तै पाँच बानी छन् भन्ने लाग्छ भने सतर्क रहनुहोस् । सोसल मिडियामा अत्यधिक समय […]

श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती.

एजेन्सी । भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध […]

समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत फुस्किएपछि‘…………..

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत फुस्किएपछि‘…………...

टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा समाचार वा कार्यक्रम प्रस्तुत गरिरहँदा कहिलेकाहीँ निकै अप्ठ्यारा तथा अनौंठा घटनाक्रमहरू आइलाग्छन् ।हालै युक्रेनमा एक महिला पत्रकारले यस्तै अकल्पनीय स्थितिको सामना गर्नुपरेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार पूरा गरेको दृश्यले दर्शकलाई भावुक बनाएको छ । समाचार पढिरहँदा उनको अगाडिपट्टि […]

साउनमा मासु रक्सी किन खान हुँदैन ? यस्तो छ धार्मिक तथा वैज्ञानिक कारण

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा, समाज by . Leave a Comment on साउनमा मासु रक्सी किन खान हुँदैन ? यस्तो छ धार्मिक तथा वैज्ञानिक कारण.

झापा । साउन महिना लागेसँगै मानिसहरु भगवान शिवको पूजा आराधाना तथा स्तुतिमा लागेका छन् । हिन्दूधर्मावलम्बीहरुले साउन महिनालाई विशेष महिनाको रुपमा लिने गरेका छन् । साउन महिना प्रकृतिको महिना हो । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ। जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ। साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने […]

हिरा जडित मास्क, मूल्य साढे ६ लाख

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on हिरा जडित मास्क, मूल्य साढे ६ लाख.

कोरोना भाइरस महामारीका कारण अहिले विश्वमा नाक–मुख छोप्ने मास्कको व्यापार खुबै चम्किएको छ । कैयन् मुलुकहरुमा आम मानिसहरुलाई मास्क लगाउनै पर्ने कडा नियम सरकारले बनाएको छ । यस्तोमा मानिसहरुले बजारबाट किनेर वा घरमै बनाएर अनेक खालका मास्कहरु लगाउने गरेका छन् । मास्क अनिवार्य बन्दै गर्दा पछिल्लो समयमा यसले फेसनको रुप लिन थालेको छ । भारतको […]

कर्मचारीको एउटा गल्तीले भए मालामाल, जिते २४ करोडको चिट्ठा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on कर्मचारीको एउटा गल्तीले भए मालामाल, जिते २४ करोडको चिट्ठा.

भाग्यमानीले मात्रै चिट्ठा जित्छ भन्ने गरिन्छ । तर यदि कोही व्यक्तिले गलत टिकटमा चिट्ठा जित्छ भने त्यसलाई के भन्ने  ? ‘भाग्यमानीको भूतै कमारो’ सायद यो भनाई यहाँ प्रयोग गर्न मिल्छ । एक व्यक्तिलाई कर्मचारीले गलत चिट्ठा दिनु नै उनको लागि वरदान साबित भएको छ । घटना अमेरिकाको मिशिगनको हो । मिशिगन लट्री कनेक्टका प्रकाशित समाचार […]

भियतनाममा खुल्यो विश्वकै पहिलो सुनको फाइभ स्टार होटल

Published: in अर्थतन्त्र, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on भियतनाममा खुल्यो विश्वकै पहिलो सुनको फाइभ स्टार होटल.

पर्यटक आकर्षित गर्ने अनेक उपाय हुन्छन् । भियतनाममा भर्खरै खुलेको एउटा होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ । विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित बनेका बेला भियतनामको राजधानी हनोइमा सुनै सुनले भरिएको होटल संचालनमा आएको छ । अनौठो बनावट र सबैतिर सुनको लेपनका कारण होटल निकै आकर्षित देखिएको छ । सुनैसुनले […]