Sajhamanch Archive

१९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on १९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्.

एजेन्सी। भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको रहस्योद्घाटन नाटकीय रुपमा भएको हो । तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या […]

अनलाइनमा झुक्किएर २८ वटा कार किनेपछि‘

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on अनलाइनमा झुक्किएर २८ वटा कार किनेपछि‘.

जर्मनीमा एकजना व्यक्तिले भुलबस अनलाइनमा यसरी क्लिक गरे कि २८ वटा टेस्ला कार खरिदका लागि अर्डर गयो । अनलाइनबाट मोडेल थ्री को टेस्ला कार खरिद गर्नका लागि क्लिक गर्ने क्रममा भुलबस २८ वटा कारका लागि उनले अर्डर गर्न पुगे । सोसल मिडिया प्लाटर्फम रेडिटबाट सार्वजनिक भएको उक्त घटना अहिले विश्वका धेरै मिडियाहरुमा छाइरहेको छ । […]

कुखुराले अण्डा होइन बच्चा नै जन्माएपछि‘……

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on कुखुराले अण्डा होइन बच्चा नै जन्माएपछि‘…….

अण्डा पहिले कि कुखुरा ? यो बहस कहिल्यै टुंगिँदैन । तर यो चाहीँ सत्य हो कि कुखुराले अण्डा पार्दछ र अण्डाबाटै चल्ला कोरलिएर वयस्क कुखुरा बन्दछ । तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अण्डा नपारीकनै सिधै चल्ला जन्माएको छ । ओडिसाको नुआपाडा जिल्लामा एक कुखुराले बच्चा जन्माएपछि मानिसहरु अचम्ममा परेका छन् । […]

यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल.

होटलको विलासिताले धेरैलाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं जुन सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप छ । भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च […]

काँकरभिट्टाको संक्षिप्त इतिहास

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, समाज, by . Leave a Comment on काँकरभिट्टाको संक्षिप्त इतिहास.

आजको काँकरभिट्टा शहर बसेको स्थानमा वि.सं. २०२२ सालसम्म घना जङ्गल थियो । छिमेकी देशको हेपाहा र विस्तारवादी प्रवृत्ति बढिरहेको थियो त्यो बेला । त्यसैका कारण नेपालको अन्तर्राष्ट्रिय सीमामा पहाडेमूलका मानिसहरुको बस्ती बसाल्न तत्कालीन राजा श्री ५ महेन्द्रले उपयुक्त देखेका थिए । त्यतिबेला बर्मा भन्ने देश (हालको म्यानमार)–मा आन्तरिक कलह थियो । त्यहाँबाट लखेटिएर नेपालीभाषीहरु भारतको […]

नितम्ब देखाएर १७ कराेड कमाइ

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on नितम्ब देखाएर १७ कराेड कमाइ.

लण्डन । रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन् । प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करीब १७ करोड रुपियाँ कमाउने गरेको उनको दाबी छ । उनलाई इन्स्टाग्राममा ३१ […]

अस्पतालमा बसेकी युवतीको ओठमा अपरिचित व्यक्तिले चुम्बन गरेपछि ………..

Published: (Updated: ) in रोचक कुरा / टिप्स, समाज by . Leave a Comment on अस्पतालमा बसेकी युवतीको ओठमा अपरिचित व्यक्तिले चुम्बन गरेपछि ………...

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की २१ वर्षीया युवती बिरामी बहिनीको रेखदेखका लागि विराटनगरको कोसी अस्पतालमा बसेकी थिइन् । महिला वार्डको २०२ नम्बर बेडमा उपचाररत बिरामीको कुरुवा बसेकी उनी पनि खाली रहेको अर्को २५८ नम्बरको बेडमा सुतेकी थिइन् । बेडमा निधाएकी उनको ओठमा बुधबार बिहान ३ बजेतिर कसैले एक्कासि चुम्बन गर्छ । ब्यूँझिएर हेर्दा अगाडि […]

टाल्सटायले पाएको ज्याला

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on टाल्सटायले पाएको ज्याला.

एक दिन रुसका विख्यात साहित्यकार लियो टाल्सटाय गाउँलेको जस्तो पोसाक लगाएर स्टेसनमा गाडीको प्रतीक्षा गरिरहेका थिए । एउटी महिलाले उनलाई साधारण किसान ठानेर भनिन्, ‘यता हेर्नू त, मेरा श्रीमान् त्यो अगाडिको होटलमा हुनुहुन्छ । तिमीले उहाँलाई यो चिठ्ठी दिएर आउनू है । यो काम गर्न म तिमीलाई दुई आना पैसा दिन्छु, लौ लिनू ।’ ज्यालाको […]

हाँस्दा हाँस्दै हड्डी खुस्किएर मुख आँको आँ भएपछि…

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on हाँस्दा हाँस्दै हड्डी खुस्किएर मुख आँको आँ भएपछि….

एजेन्सी । चीनमा एकजना महिला हाँस्दा हाँस्दै उनको मुख नै आँ‘ भैरह्यो र बन्द गर्न सकिनन् । रेलको यात्राका क्रममा ती महिला हाँसिरहेकी थिइन् । यात्रुहरुले उनलाई केही मिनेटसम्म अट्टहास हाँसिरहेको देखेका थिए । उनको हाँसो त रोकियो, तर उनको मुख चाहीँ खुलेको खुल्यै भयो । मुख बन्द नभएपछि तत्कालै रेलमा रहेका डाक्टरलाई बोलाइयो । […]

लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्.

एजेन्सी । लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा काम गर्छन् । […]