हरेकपल केही न केही काम गर्नैपर्ने हुन्छ । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ । यसलाई अपनाउँदा तपाईंले कम तनावपूर्ण जीवन जिउन सक्नुहुन्छ । यसलाई फलो गर्दा तपाईंले कम कुराको चिन्ता लिए पुग्छ र आरामको प्रशस्त मौका […]
मानिसहरुले समाजमा पुरुषहरुलाइ बहादुर तथा शक्तिशाली मान्ने गरेतापनि कुनै सम्बन्ध टुट्दाखेरी महिलाहरु भन्दा पुरुषलाई बढी दुःख पुग्ने कुरा एक सर्वेक्षणले देखाएको छ । अमेरिकाको वाके फोरेस्ट यूनिवर्सिटीका शोधकर्ताहरुले कुनै पुरुषको जीवनमा रहेको महिलासंगको सम्बन्धमा चिसोपना आँउदा उनीहरुको दिमागमा निकै ठुलो असर पर्न निक्यौल निकालेका छन । यसको प्रमुख कारण, एकातीर महिलाहरुले कुनै पनि घट्नालाइ साथीहरुसंग […]
सामाजिक संजाल फेसबुक मार्फत कोरोनाभाइरसबारे जनचेतना जगाउदै आएका डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक पेजमा लेख्छन् “कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? १. हामी सुख दुख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जीनमा छ । २. हामीले दैनिक ताजा खाना खान्छौं । नास्ता, खाना, खाजा, खाना, चिया, कफी जे […]
माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो,जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया, प्रेमले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, यसले स्वास्थ्यमा अभूतपूर्व फाइदा पनि गराउदछ । लकडाउनको समयमा तपाईको परिवार वा प्रेमिकालाई अझ समय दएिर माया अझ गाडा बनाउने अवसर आएको छ […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ? नआत्तिनुहोस्। यो विषम परिस्थितिमा तनाव लिनुको साटो आन्तरिक शक्ति वृद्धिमा लाग्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय चौतर्फी रूपमा कोरोना फोबिया देखिएको बताउँछन्। ‘समस्यासँग जुध्न समयमा आन्तरिक शक्ति वृद्धि गर्ने हो’, उनी भन्छन्, ‘आत्तिने होइन, अहिलेको समय त समस्याहरूसँग लड्नका […]
सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न विद्यालय लगायत भीडभाड हुने संघ–संस्था, व्यापारिक भवन, सिनेमा हल आदि बन्द गरिएको छ । अब हवाई सेवा र लामो दुरीको यातायात सेवा पनि बन्द हुँदैछ । कोरोना भाइरसले कहाँ के भयो, कति मान्छे संक्रमित भए, कतिको ज्यान गयो, उपचारका लागि के कस्ता प्रयास भइरहेका […]
बच्चालाई समयमै खाना खुवाउनु आफैंमा गाह्रो काम हो । धेरै बच्चाहरू स्वस्थ खानालाई मन पराउँदैनन् । उनीहरु स्वस्थ खानेकुराहरु खानको लागि अभिभावकले गर्ने आग्रहलाई अनेक अनेक बाहानामा टार्दै आउने गरेका हुन्छन् । यस्तो अवस्थामा बच्चालाई कहिले कथा भन्दै खाना खुवाउनु पर्ने हुन्छ भने कहिले मोबाइल दिएर भुलाउँदै खाना खुवाउनु पर्ने हुन्छ । बच्चा खेल खेल्न […]
माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा एउटा […]
काठमाडौं । सुन्दा केहि अचम्म लाग्न सक्छ, तर सत्य यही हो कि विश्वामा केही यस्ता ठाउँ छन्, जहाँ २४ सै घण्टा घामको प्रकाश रहन्छ अर्थात् अध्यारो हुँदैन । पृथ्वीले सूर्यको वरिपरि चक्कर लगाउने तरिक यस्तो छ, कि पृथ्वीको कुनै भागमा सँधै सूर्यको उज्यालो रहिरहन्छ । जसका कारण यी देशका केही ठाउँमा २४ सै घण्टा उज्यालो […]
काठमाडौं । केरा खाएर यता उता बोक्रा फाल्ने तपाईको बानी छ भने त्यसलाई बदल्नुहोस । किनभने केराको बोक्रामा भरपूर मात्रामा पोषक तत्व र कार्बोहाइड्रेट हुन्छ । थाहा पाइराख्नुहोस यसका ६ उपयोग विशेषज्ञका अनुसार केराको बोक्रालाई पिसेर त्यसको पेस्ट दुखेको ठाँउमा १५ मिनेटसम्म लगाएर राख्नाले टाउको दुखेको निको हुन्छ । रगतको धमनीमा पैदा हुने तनावको कारण […]