Sajhamanch Archive

दक्षिण कोरियामा इन्टरनेट एक्सप्लोररको चिहान !

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on दक्षिण कोरियामा इन्टरनेट एक्सप्लोररको चिहान !.

काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो २७ वर्ष पूरानो वेब ब्राउजर इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द गर्‍यो । यो घटना दक्षिण कोरियाली सफ्टवेयर इन्जिनियर जोंग कि योंगका लागि पनि अविश्मरणीय रह्यो । किनकी माइक्रोसफ्टको यो निर्णय इन्टरनेट एक्सप्लोरर सँगको २७ वर्ष लामो उनको तितो मिठो सम्बन्धको अन्त्य थियो । इन्टरनेट एक्सप्लोररको मृत्युको स्मरण गर्नका लागि उनले […]

कम्बोडियामा भेटियो ३ सय केजी तौल भएको संसारकै ठूलो माछा

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on कम्बोडियामा भेटियो ३ सय केजी तौल भएको संसारकै ठूलो माछा.

काठमाडौं । कम्बोडियाको मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको छ। नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजी छ। यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो । यद्यपि विश्वमा ताजा पानी (फ्रेस […]

नर्वेमा भेटियो ३,००० वर्ष अघिको संसारकै सबैभन्दा पुरानो जुत्ता

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on नर्वेमा भेटियो ३,००० वर्ष अघिको संसारकै सबैभन्दा पुरानो जुत्ता.

काठमाडौं । नर्वेमा भेटिएको विश्वकै सबैभन्दा पुरानो जुत्ता करिब ३,००० वर्ष पुरानो हो । यसलाई कास्य युगको जुत्ता बताइएको छ । नर्वेको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको रिपोर्ट अनुसार यो जुत्ता ती हजारौँ प्राचिन कलाकृतिमध्ये एक हो जुन पछिल्लो दुई दशकमा यहाँ पहाडमा जमेको बरफ पग्लिएका कारण पाइएको थियो । यो प्राचिन जुत्ता वास्तवमा सन् २००७ […]

विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला.

झापा । पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ । आनुवंशिक परीक्षण प्रयोग गरेर […]

सिन्धुलीका डोरबहादुर विश्वकै होचा किशोर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विश्व समाचार, समाज by . Leave a Comment on सिन्धुलीका डोरबहादुर विश्वकै होचा किशोर.

काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् । ७३ दशमलव ४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको हो […]

यो हो विश्वकै अग्लो परिवार

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै अग्लो परिवार.

काठमाडौं । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औसत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औसत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली देखिन्छिन् । उनका […]

मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा महामूर्ख

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, साहित्य, by . Leave a Comment on मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा महामूर्ख.

जनकपुरधाम। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पाएका छन्। झालाई महामूर्ख घोषित गर्दै प्रशंसापत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारीबाट बनाइएको माला लगाएर सम्मान गरिएको हो। त्यसैगरी प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका […]

बैशाखमा गर्ने हल्ला चलाएर सुटुक्क कोर्ट म्यारिज गरिन अभिनेत्री रेखा थापाले

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on बैशाखमा गर्ने हल्ला चलाएर सुटुक्क कोर्ट म्यारिज गरिन अभिनेत्री रेखा थापाले.

काठमाडौ, नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। रेखाको निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स भएको थियो। चर्चित अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन्। […]

प्रेम दिवसबारे यस्तो भन्छन कलाकार

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on प्रेम दिवसबारे यस्तो भन्छन कलाकार.

काठमाडौं,  यति चोखो यति मिठो दिउँला तिमीलाई माया…… बिर्सने छन् साराले पुराना प्रेमका कथा…….. मेरो सारा जीवन सबै तिमीलाई……. मिठा–मिठा क्षणहरू सबै तिमीलाई……. मेरो खुसी मेरो सुख सबै सबै तिमीलार्ई……. स्वरसम्राट् नारायणगोपालको मधुर आवाजमा रहेको यो रोमान्टिक गीत आजको सन्दर्भ अर्थात प्रणय दिवससँग ठ्याक्कै मेल खाएको छ । प्रेम दिवस वा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन […]

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, विविधा, समाज, by . Leave a Comment on भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन.

काठमाडौँ, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमीरप्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु […]