Sajhamanch Archive

चुम्बनले स्वास्थ्यलाई गर्ने यी हुन् ७ फाइदा

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on चुम्बनले स्वास्थ्यलाई गर्ने यी हुन् ७ फाइदा.

एजेन्सी, चुम्बन माया, प्रेम मात्र नभई सद्भाव व्यक्त गर्ने माध्यम हो। यद्यपि यौनिक सम्बन्ध तथा क्रियाकलापसँग यसको बढी सम्बन्ध हुन्छ। चुम्बन केवल प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्ने उपाय मात्र होइन। विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्य फाइदाहरु छन्। सम्बन्ध विकास गर्नः चुम्बनले दम्पती तथा पार्टनरबीचको आत्मीय सम्बन्धलाई झनै दह्रिलो बनाउनुका साथै सम्बन्धमा विश्वास बढाउने […]

नेवार समुदायमा सगुन किन दिइन्छ ? यस्तो छ कारण

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, समाज, by . Leave a Comment on नेवार समुदायमा सगुन किन दिइन्छ ? यस्तो छ कारण.

काठमाडौ, संसारमा रहेका हरेक जातजातिका आ–आफ्ना रीतिरिवाज, चालचलन, आफ्नै संस्कृति तथा परम्पराहरू हुन्छन् र सबैको आफ्नै महत्व र विशेषता पनि । कतिपय परम्परा अलि कस्तो–कस्तो लाग्ने खालका पनि हुन्छन्, तर ती सबै आफ्नै प्रकारका हुन्छन् । कतिपय वैज्ञानिकतामा आधारित पनि हुन्छन् । यस्तै परम्पराहरूमध्ये एक हो— सगुन अर्थात् सँग (नेपाल भाषामा), कसै–कसैले सगुनलाई सौकँ भन्ने […]

बिर्तामोडका चौधरी परिवारले छोराको जन्मोत्सव स्कूलमा मनाउँदै कम्प्युटर र खेल सामग्री दिए

Published: in रोचक कुरा / टिप्स, शिक्षा, समाज by . Leave a Comment on बिर्तामोडका चौधरी परिवारले छोराको जन्मोत्सव स्कूलमा मनाउँदै कम्प्युटर र खेल सामग्री दिए.

अर्जुनधारा । कोभिडका कारण लामो समयदेखि विद्यार्थीको पढाई प्रभावित छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी झन् बढी प्रभावित बनेका छन् । कोभिडको यो सन्त्रासमा अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि धेरै सामुदायिक विद्यालय भने अनलाइन कक्षा सञ्चालन गर्नबाट बञ्चित छन् । एक त सबै सामुदायिक विद्यालयमा उपकरण नै छैन, अर्कोतर्फ सबै विद्यार्थीको पहुँचमा मोवाइल […]

सहरको फोहोर व्यवस्थापन विकल्पहीन होइन

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विचार/ब्लग, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on सहरको फोहोर व्यवस्थापन विकल्पहीन होइन.

बिर्तामोड । पूर्वको ठूलो बजार बिर्तामोड आसपासको सडक क्षेत्र तथा भित्री बाटो र टोलमा जताततै फालिएको फोहोरले सहर नै दुर्गन्धित हुने गरेको छ । यसले मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पुर्याएको पाइन्छ । सहरी क्षेत्र नै भए पनि यहाँ प्रायः सडकमा धुलो जमेको भेटिन्छ । प्लास्टिकजन्य फोहोरहरु जताततै देखिन्छ । सडक छेउछाऊमा रहेका फलफूल पसल, […]

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार, by . Leave a Comment on सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण.

एजेन्सी, मासु खानका लागि विश्वभर सुँगुरको उपयोग त हुँदै आएको कुरा सबैलाई विदितै छ । अब त सुँगुरको मुटु खानको लागि मात्र होइन, मानवलाई सास फेर्नको लागि समेत उपयोग हुने भएको छ । मेरिल्याण्ड विश्वविद्यालय मेडिकल सेन्टरमा तीन दिन अघि गरिएको शल्यक्रियामा सुँगुरको मुटु मानवलाई प्रत्यारोपण गरिएपछि मुटुको पर्खाइमा वर्षौदेखि बसिरहेका मानिसहरु हर्षित भएका छन् […]

एमालेले चयन गर्यो २८ जिल्लामा नयाँ नेतृत्व

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, by . Leave a Comment on एमालेले चयन गर्यो २८ जिल्लामा नयाँ नेतृत्व.

काठमाडौं। नेकपा (एमाले)को अधिवेशन भएका ६१ मध्ये २८ जिल्लामा नेतृत्व चयन भएको छ। २ जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत अध्यक्ष चयन भएको छ। अध्यक्ष बाहेकका पदमा भने कतिपय जिल्लामा निर्वाचन भइरहेको छ। कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । अध्यक्ष चयन भएका जिल्लाहरू झापा– दीपक कार्की मोरङ– […]

किन हुन्छ क्याप्सुलको रंग दुईथरी ?

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on किन हुन्छ क्याप्सुलको रंग दुईथरी ?.

एजेन्सी । हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् ।किन यसो हुन्छ त ? खासमा क्याप्सुल दुई भागमा विधाजित हुन्छ जसमा एक भाग ठूलो र एक भाग सानो हुन्छ । ठूलो भाग क्याप्सुलको कन्टेनर हो […]

फेसबुक कम्पनीलाई रिब्राण्डिङ गरिने

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on फेसबुक कम्पनीलाई रिब्राण्डिङ गरिने.

झापा । विश्वविख्यात सामाजिक सञ्जाल फेसबुक चलाउँदै आएको कम्पनीले अब आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमा असर पारेको आरोप लागिरहेका बेला फेसबुकले रिब्रान्डिङ गर्न लागेको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै नै फेसबुकले आफ्नो कर्पोरेट […]

अनौठो संस्कार, जहाँ पति जिवितै हुँदा पनि हरेक वर्ष विधवा हुन्छन् महिलाहरू

Published: in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on अनौठो संस्कार, जहाँ पति जिवितै हुँदा पनि हरेक वर्ष विधवा हुन्छन् महिलाहरू.

हिन्दु धर्म सस्कारमा विवाहित महिलाको जीवनमा सिन्दुर, चुुरा पोते, मेहेन्दी जस्ता चिजहरूले अर्थ राख्दछन् । रूढीवादी परम्परागत मान्यता अनुसार पतिको मृत्यु भएकी अर्थात् विधवा महिलाले उल्लेखित श्रृंगारहरु लगाउनु हुँदैन भनिन्छ । यद्यपि पछिल्लो समयमा यस्तो मान्यता तोडिँदै गएको छ । उता छिमेकी मुलुक भारतको एउटा समुदायमा चाहिँ महिलाहरु आफ्नो पति जिवितै हुँदासमेत हरेक वर्ष केही […]

चामत्कारिक स्मरण शक्तिका धनी झापाली ठिटो अर्पण शर्मालाई चिनौं

Published: (Updated: ) in मुख्य समाचार, रोचक कुरा / टिप्स, शिक्षा, समाज, by . Leave a Comment on चामत्कारिक स्मरण शक्तिका धनी झापाली ठिटो अर्पण शर्मालाई चिनौं.

झापा । हरेक मानिस आफूलाई कुनै न कुनै रुपबाट आम मानिसभन्दा माथि उठाउन चाहान्छ । केही पृथक चरित्रले चिनाउन चाहान्छ । यसका लागि उसले अनेकन अवसरहरुमा बाजी मार्छ, प्रतिष्पर्धा गर्छ र अब्बल देखाउँछ । यिनैमध्येका एक झापाली युवा हुन् अर्पण शर्मा । उनले सम्पूर्ण नेपालीहरुले गौरव गर्न योग्य काम गरे । स्मरण शक्तिमा विश्व किर्तीमान […]