Sajhamanch Archive

दहीसँग यी ५ चिज कहिल्यै नखाऔँ

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on दहीसँग यी ५ चिज कहिल्यै नखाऔँ.

गर्मीको पि्रय परिकार हो दही । दहीको खपत गर्मी मौसममा निकै बढ्छ । शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ । यस्ता चिजहरूका साथ दही खाँदा शरीरमा टक्सिन बन्न थाल्छ […]

महाभारतको अनौठो प्रेमकथाः अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा, by . Leave a Comment on महाभारतको अनौठो प्रेमकथाः अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी.

महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ । तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो रु महाभारतको […]

जीवनभर निरोगी रहने यी हन् सात सूत्र

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on जीवनभर निरोगी रहने यी हन् सात सूत्र.

रोगी वा कुनै शारीरिक समस्या लिएर बाँच्नुलाई जीवन होइन, पीडाको एउटा अवस्था भनिएको छ । हामी अहिले यस्तै पीडाको अवस्थामा गुजि्रएका छौ । शरीरमा केही न केह रोग छन् । दिनहुँ केही न केही औषधी खाएकै छौ । अस्पताल धाइरहेका छौं । भनौ, जीवनको एउटा पाटो औषधी, उपचार, दुःख-विराममै सिध्याइरहेका छौं । के हामी पूर्ण […]

तौल घटाउन सौफ प्रभावकारी

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on तौल घटाउन सौफ प्रभावकारी.

खाना खाइसकेपछि हामीमध्ये कतिलाई सोफ चपाउने बानी हुन्छ । त्यसोले रेष्टुरेन्टमा सोफ राखिएको हुन्छ । खासमा सोफको प्रयोग खाना खाएपछि माउथ फ्रेशनरको रुपमा गरिन्छ । यसबाहेक, खानाको स्वाद बढाउन पनि भान्छाहरुमा सोफको प्रयोग हुने गर्छ । जबकी सोफले , खानाको स्वाद बढाउने मात्र नभएर उरक्रचाप नियन्त्रण गर्न देखि वजन कम गर्न पनि मद्दत गर्छ । […]

होलीमा कपाल जोगाउने तरिका

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on होलीमा कपाल जोगाउने तरिका.

होलीको रमाइलोमा जथाभावी रंगको प्रयोग गरिन्छ । आफुले प्रयोग गर्ने रंग मात्र होइन, अरुले छ्याप्ने पानी, रंग आदिले कपाल तथा छालामा असर गर्न सक्छ । किनभने धेरैजसोले फोहोर पानी प्रयोग गर्छन् । रसायनयुक्त रंगहरु प्रयोग गर्छन् । होलीमा अबिर एवं रङ लगाउनु रमाइलो हो । तर रङ लगाएपछि त्यसमा भएको हानीकारक केमिकल्सले कपालमा जुन समस्या […]

आमा भइसकेपछि पनि कसरी देखिने स्टाइलिस र फिट

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on आमा भइसकेपछि पनि कसरी देखिने स्टाइलिस र फिट.

विवाह गरेपछि उनीहरुको दायित्व बढ्छ । पराई घरमा आफुलाई एडजस्ट गर्नुपर्छ । अब उनीहरुले आफ्नो लागि मात्र होइन, श्रीमान्का लागि पनि आफुलाई समर्पित गर्नुपर्छ । दम्पात्य जीवन सुरु भएसँगै उनीहरु आमाबुवा बन्छन् । आफ्नै गर्भको छोराछोरी हुर्काउन थाल्छन् । यहाँसम्म आइपुग्दा महिलाले विगतमा झै फेसन, स्टाइल, मेकअप आदिलाई चटक्कै भुल्छन् त? वा भुल्नुपर्छ त ? […]

प्लाष्टिकको बोत्तलबाट पानी पिउनु हानिकारक

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on प्लाष्टिकको बोत्तलबाट पानी पिउनु हानिकारक.

प्रायः हामीपानी पिउँदा प्लाष्टिकको बोत्तलको प्रयोग गर्छौैँ । तर, तपाईंलाई थाहा छ ? प्लाष्टिकको बोत्तलबाट पानी पिउनु हानिकारक छ । केही मानिसले थाहा पाएरै पनि या केहीले थाहा नपाएरै पनि प्लाष्टिकको बोत्तलको प्रयोग गरिरहेका हुन्छन् । जुन प्लास्टिक बोत्तललाई मानिस बारम्बार पानी पिउन प्रयोग गर्छन्, त्यसमा ट्वाइलेटको सीटभन्दा बढी किटाणु हुने एक नयाँ अनुसन्धानले बताएको […]

‘सोचको आक्रमण’ तुरुन्तै रोकौँ !

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ‘सोचको आक्रमण’ तुरुन्तै रोकौँ !.

जिम्मेवारी बहन गर्ने धेरै मान्छेलाई एक्कासि ‘सोचको आक्रमण’ ले सताउँछ I बेलुका आनन्दले ओछ्यानमा पल्टँदा एक्कासि सोच आउँछ, ‘भोलि अफिसमा ट्याक्स रिपोर्ट बुझाउनु पर्ने I फेरी ट्याक्स फाइल पनि गर्नु पर्ने I’ अब मात्र यो एक सोचले मान्छेको मुड अफ हुन्छ I तनाव बढ्न थाल्छ I लाग्न थाल्छ, “मेरो जिन्दगी कति व्यस्त ! आफ्नो लागी […]

खोकीले सताएको छ ? उसोभए अपनाउनुस् यस्ता घरेलु उपायहरू

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on खोकीले सताएको छ ? उसोभए अपनाउनुस् यस्ता घरेलु उपायहरू.

अहिले जाडो याम चलिरहेको छ । यतिबेला चिसोका कारण जोकोहीलाई पनि खोकीले सताएको हुनसक्छ । हुनतः खोकीले जाडो या गर्मी दुवै सिजनमा लाग्न सक्छ । विभिन्न कारणले खोकी लाग्ने गर्दछ । कुनै सामान्य समस्याले पनि खोकी लाग्छ भने कतिपय अवस्थामा कुनै गम्भीर रोगको लक्षणको रुपमा पनि खोकी लाग्न सक्छ । हामी खोकी लागेमा तुरुन्तै औषधि […]

डेटिङ टिप्सः हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on डेटिङ टिप्सः हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी.

केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे भने थाहा नहुन सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं । १.‘बोर फिल’ हुन दिँदैनन् रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण […]