Sajhamanch Archive

यसकारण जन्मिछन् जुम्ल्याहा बच्चा

Published: (Updated: ) in रोचक कुरा / टिप्स, by . Leave a Comment on यसकारण जन्मिछन् जुम्ल्याहा बच्चा.

सामान्यतः गर्भवती महिलाले एउटा बच्चा जन्माउने गर्छन् । तर, कहिलेकाहीँ जुम्ल्याहा, तिम्ल्याहा बच्चा पनि जन्मने गर्छ । यस्तो बच्चा जन्मिनुमा आमाको मात्र कारण हुँदैन । यसमा बुबाको पनि उत्तिकै भूमिका हुन्छ । तर, यस्तो बच्चा जन्मिएको अवस्थामा कुनै उपचारको व्यवस्था भने छैन । कतिपय अवस्थामा प्राकृतिक कारणले पनि यस्तो बच्चा जन्मिने गर्छन् । यी हुन् […]

मष्तिष्क दौडाउन खानुस यो रक्सी !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on मष्तिष्क दौडाउन खानुस यो रक्सी !.

काठमाडौ।  हालै मात्र एउटा अध्ययनबाट के पत्ता लागेको छ भने थोरै मात्रामा वाईन सेवन मष्तिष्कबाट विषाक्त कुराहरुको निस्कासनमा सहयोगी सावित हुने गर्छ । यसका साथै अल्जाईमरका विरामीहरुका लागि पनि रक्सीको थोरै सेवन फाईदाजनक नै छ । कयौँ अध्ययनहरुले अत्याधिक रक्सी सेवन स्वास्थ्यका लागि हानिकारक हुने स्पष्ट पारेका छन् भने कति अध्ययनहरुले थोरै मात्रामा रक्सी खानु […]

तौल घटाउन राती कपडा नलगाई सुत्नुहोस्

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on तौल घटाउन राती कपडा नलगाई सुत्नुहोस्.

यदि तपाईं पनि तौल कम गर्नेबारे सोच्दै हुनुहुन्छ तर जिममा गएर पसिना बगाउन, व्यायाम गर्न र डाइटिङ गर्न चाहनुहुन्न भने तपाईंका लागि खुसीको खबर छ । यी कुराहरु नअपनाइकनै तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ । यसका लागि तपाईंले राती कपडा बिना नै सुत्नुपर्ने हुन्छ । शरिरमा सकारात्मक परिवर्तनः नेशनल इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ एन्ड ह्यूमन […]

वाइफाई राउटरमार्फत तपाईंको स्मार्टफोनबाट चोरी भइरहेको छ डेटा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on वाइफाई राउटरमार्फत तपाईंको स्मार्टफोनबाट चोरी भइरहेको छ डेटा.

साइबर सिक्योरिटी फर्म क्यास्पर्स्कीले एक नयाँ मेलवेयरबारे पत्ता लगाएको छ जसले वाइफाई राउटर्सको प्रयोग गरेर प्रयोगकर्ताको डिभाइस नियन्त्रण गर्दछ । ‘रोमिङ म्याटिस’ नामको यो मेलवेयरले वाइफाई राउटरमार्फत प्रयोगकर्तालाई यस्ता वेबसाइटमा पुर्याउँछ जसले उनीहरुको सबै जानकारी चोर्छ । यो मालवेयरले जापान, कोरिया, चीन, बंगलादेशका प्रयोगकर्तालाई प्रभावित पारेको बताइएको छ । यसले दुई दर्जनभन्दा बढि भाषालाई सपोर्ट […]

नासाले बनायो विशेष सिरानी, गहिरो निन्द्रा र पसिना सोस्ने दावी

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on नासाले बनायो विशेष सिरानी, गहिरो निन्द्रा र पसिना सोस्ने दावी.

एजेन्सी । वाशिङ्गटन, नासाले एउटा विशेष सिरानी बनाएको दाबी गरेको छ । नासाले दावी गरे अनुसार यो सिरानीको प्रयोगले गहिरो निद्रा पर्ने र पसिना समेत सोस्ने गदैछ । नासाले यो सिरानी विशेष गरी अन्तरिक्ष यात्रीहरुलाई अलग अलग तापक्रममा हुने नोक्सानीबाट जोगाउन निर्माण गरेको बताएको छ । विश्व बजारमा यो सिरानीको मूल्य ९९ अमेरिकी डलर राखिएको […]

आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता.

कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा […]

नङ फुल्नुको कारणहरु यस्ता छन्

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on नङ फुल्नुको कारणहरु यस्ता छन्.

नङ फुलेको देख्दा हाम्रो गाउँघर तिर नयाँ लुगा लाउन पाइन्छ भन्ने अन्ध विश्वास छ । नङ फुलेको हामीले देखिरहने भएता पनि आखिर यो के कारणले हुन्छ भन्ने कुरा हामी जान्न खोज्देनौं । नङ फुल्नु हाम्रो शरीरमा हुने विभिन्न परिवर्तनको संकेत हुन्छ । जसलाई हामीले बुज्नु निकै जरुरी हुन्छ । मान्छे स्वास्थ्य रहेको वा नरहेको हामी […]

सामसुङ ग्यालेक्सी नोट ९ मा आगो लाग्यो, अदालतमा पर्‍याे मुद्धा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on सामसुङ ग्यालेक्सी नोट ९ मा आगो लाग्यो, अदालतमा पर्‍याे मुद्धा.

सामसुङको नोट सिरिज एक पटक फेरि आगो लागेका कारण चर्चामा रहेको छ । एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी छिन् । […]

दर्जा गुमाएको ‘यम’ ग्रह बारे रोचक तथ्य

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on दर्जा गुमाएको ‘यम’ ग्रह बारे रोचक तथ्य.

 १८ फ्रेबुअरी १९३० देखि २००६ सम्म हाम्रो सौर्यमण्डलमा ९ वटा ग्रह भएको मानिन्थ्यो । यो ९ नम्बरको ग्रह प्लुटो थियो । तर अब यसलाई ग्रहको दर्जाबाट हटाइयो । यसको कारणबारे चर्चा पछि गरौंला, पहिला यसको खोज बारे चर्चा गरौं । पृथ्वीबाट अरुण ग्रह अति मद्धिम देखिने भएकाले हाम्रा पुर्खाहरूले यसलाई ग्रह नमानेर टाढाको कुनै तारा […]

पागलपन हदसम्म प्रेम गर्छन् यी पाँच राशी भएकाहरु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on पागलपन हदसम्म प्रेम गर्छन् यी पाँच राशी भएकाहरु.

राशीः यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष हुन्छ भने कसैमा केही । कसैको केही विशेषता हुन्छ भने कसैमा केही कमी हुन्छ । तर के तपाईंलाई थाहा छ, राशीका आधारमा तपार्ईं यी भिन्न भिन्न मानिसहरुबिच केही समानता अवश्य पनि देख्नु सक्नुहुन्छ । तपाईंको राशीः भनाईको अर्थ यो हो कि राशीको आधारमा […]