Sajhamanch Archive

बच्चाको भावना सुनौं

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on बच्चाको भावना सुनौं.

कुनैपनि बच्चाले आफु कमजोर भएको, आफुले हारेको कुरालाई स्विकार्न सक्दैनन् । तर, सबै बच्चाको सबै क्षमता एकनास पनि हुँदैन । उनीहरु खेलकुदमा सबैभन्दा अगाडि हुनुपर्छ भन्ने तपाईं अपेक्षा गर्नुहुन्छ, तर बच्चालाई त्यसमा रुची थिएन । वा उनले प्रयास गर्दागर्दै पनि सकेनन् । त्यसैले साथीले उछिन्यो । यतिबेला तपाईंले उनीहरुलाई ‘तिमी दोस्रो वा तेस्रो मात्र भएको […]

संसद सचिवालयको वेभसाइटमा रङ नम्बर राखिएपछि ….

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, रोचक कुरा / टिप्स, समाज by . Leave a Comment on संसद सचिवालयको वेभसाइटमा रङ नम्बर राखिएपछि …..

बिर्तामोड । झापा बिर्तामोडका डिल्लीराम श्रेष्ठ सवारी भाडामा लगाउने काम गर्छन् । सवारी भाडामा लगाउने उनलाई पछिल्लो समय गाडी खोज्नेभन्दा माननीयज्यू भन्दै फोन गर्नेको सङ्ख्या धेरै छ । फोन गर्ने क्रममा उनलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि फोन गरे । नेकपा विभाजन पछि उनलाई माननीयज्यू भन्दै फोन आउने क्रम बढेको हो । नयाँ नम्बरबाट फोन […]

जब कक्षाकोठाभित्रै दुई विद्यार्थीले एक आपसमा बिहे गरे

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on जब कक्षाकोठाभित्रै दुई विद्यार्थीले एक आपसमा बिहे गरे.

भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुईजना किशोरावस्थाका विद्यार्थीहरुले एक आपसमा बिहे गरेको भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ । आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन् । उक्त घटनाका सम्बन्धमा प्रहरीले बाल विवाह निषेध ऐन बमोजिम जाहेरी दर्ता गरेको भारतीय पत्रिका […]

बर्गर खानका लागि हेलिकप्टर चढेर रेष्टुरेन्टमा, ८ हजारको बर्गर खान ३ लाख खर्च

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on बर्गर खानका लागि हेलिकप्टर चढेर रेष्टुरेन्टमा, ८ हजारको बर्गर खान ३ लाख खर्च.

जब मानिसमा कुनै इच्छाले चरम सीमा पार गर्दछ, तब उसले आम मानिसले कल्पना गर्न नसक्ने काम पनि गर्दो रहेछ । रुसमा एकजना धनाढ्यले एउटा यस्तै कार्य गरेर सबैलाई तीनछक पारिदिएका छन् । यदि पैसा र मन दुवै हुने हो भने रेष्टुरेन्टमा खाना खानका लागि हेलिकप्टर चढेर सयौँ किलोमिटरको यात्रा गर्न सकिन्छ भन्ने उनले देखाइदिएका छन् […]

सबैभन्दा ठूलो महासागरबारे केही रोचक तथ्य

Published: (Updated: ) in टिप्स/जानकारी, रोचक कुरा / टिप्स by . Leave a Comment on सबैभन्दा ठूलो महासागरबारे केही रोचक तथ्य.

काठमाडौं । पृथ्वीको कूल भागमध्ये ७१ प्रतिशत हिस्सा पानीले ओगटेको छ । पानीको भागमध्ये अधिकांस हिस्साचाहिँ पाँचवटा महासागरले ओगटेको छ । ती महासागरमध्ये सबैभन्दा ठूलो प्रशान्त महासागर हो । प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो तथा गहिरो महासागर हो । प्रशान्त महासागरले एसिया र उत्तर अमेरिका महादेशलाई छुट्टाएको छ । प्रशान्त महासागरको क्षेत्रफल १६ करोड ५७ […]

चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य.

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवालका बारेमा हामी धेरैले सुनेकै छौँ । कतिजना त ग्रेटवालसम्मै पुग्नुभएको होला । यो विशाल पर्खाल हेर्नका लागि बर्सेनि लाखौँ पर्यटक त्यहाँ पुग्दछन् । यो विशाल पर्खाल अन्तरीक्षबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित संरचना हो पनि भन्ने गरिन्छ । त्यसैले पनि ग्रेटवाल अफ चाइना विश्वका सातौँ आश्चर्यमध्ये एक हो । यो […]

बाघको सबैभन्दा लामो पैदल यात्रा

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on बाघको सबैभन्दा लामो पैदल यात्रा.

एजेन्सी । एउटा बाघले साथीको खोजीमा ३ हजार किलोमिटर पैदल यात्रा गरेको छ । भारतको महाराष्ट्रमा रहेको ज्ञानगंगा वन्यजन्तु आरक्षमा रहेको साढे ३ वर्षको भाले बाघले साथीको खोजीसँगै सिकारसमेतका लागि गत वर्षको जुन महिनादेखि हालसम्म यतिधेरै लामो यात्रा पार गरेको हो । रेडियो कलर जडान गरिएको उक्त बाघले महाराष्ट्र तथा तेलंगनाका विभिन्न सातवटा जिल्लाको यात्रा […]

२२ करोडमा बिक्यो एउटा परेवा

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on २२ करोडमा बिक्यो एउटा परेवा.

एजेन्सी । एउटा परेवाको मूल्य कतिसम्म पर्ला ? बेल्जियममा एउटा परेवा २२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिकेको छ । बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलरमा बिक्री भएसँगै दुनियाको सबैभन्दा महंगो परेवाको कीर्तिमान कायम गरेको छ । न्यू किम नामको उक्त पोथी परेवाको उमेर २ वर्षको छ । तिव्र वेगमा उड्नसक्ने उक्त धावक परेवालाई […]

सौर्यमण्डलको ‘भ्याकुम क्लिनर’ : वृहस्पती ग्रहबारे रोचक तथ्यहरु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on सौर्यमण्डलको ‘भ्याकुम क्लिनर’ : वृहस्पती ग्रहबारे रोचक तथ्यहरु.

एजेन्सी । हाम्रो सौर्यमण्डलमा रहेका ८ वटा ग्रहका आ आफ्ना विशेषता छन् । यीमध्ये पृथ्वीमा मात्र जीवित वस्तुको अस्तित्व छ । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहचाहिँ वृहस्पती हो । अंग्रेजीमा यसलाई जुपिटर भनिन्छ । रोमन सभ्यताका एक पौराणिक देवता जुपिटरको नामबाट वृहस्पतीको अंग्रेजी नामाकरण भएको हो । वृहस्पती ग्रहका बारेमा विभिन्न रोचक तथ्य यसप्रकार छन् : […]

पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर चीनले रच्यो इतिहास

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर चीनले रच्यो इतिहास.

महासागरको सबैभन्दा गहिरो भाग हो मारियाना ट्रेन्च । नेशनल जियोग्राफिकका अनुसार मारियाना ट्रेन्चको अधिकतम गहिराइ ११ हजार ३४ मिटर रहेको छ । त्यसैले मारियाना ट्रेन्चलाई पृथ्वीकै सबैभन्दा गहिरो भाग पनि भन्न सकिन्छ । छिमेकी मुलुक चीनले मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागसम्म पुगेर नयाँ राष्ट्रिय रेकर्ड कायम गरेको छ । चिनियाँ पनडुब्बीमा बसेर ३ जना गोताखोरहरु […]