Sajhamanch Archive

अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार.

अमेरिकाको मिनिसोटाका एक किसानले १ हजार किलोभन्दा बढी वजनको फर्सी फलाएका छन् । वागवानी विषयका शिक्षकसमेत रहेका ती व्यक्तिले क्यालिफोर्नियामा आयोजित फर्सी प्रतियोगितामा सबैभन्दा ठूलो फर्सीको उपाधि हात पारेका हुन् । मिनिसोटास्थित एनोकामा बस्ने ट्राभिस गाइन्जेर पेशाले वागवानी विषयका शिक्षक हुन् र आफ्नै घरको करेसाबारीमा फलफूल र तरकारी फलाउने गरेका छन् । लकडाउनका बीच उनले […]

रहस्यमय होटल : जसको पाँचौँ तलमा जान प्रतिबन्ध छ !

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on रहस्यमय होटल : जसको पाँचौँ तलमा जान प्रतिबन्ध छ !.

कम्युनिस्ट मुलुक उत्तर कोरिया बाहिरी दुनियाँबाट एक प्रकारले अलग छ र यसका बारेमा धेरै कुराहरु संसारलाई थाहा छैन । सोही कारण उत्तर कोरियालाई रहस्यको देश पनि भन्ने गर्दछन् कतिपयले । रहस्यमय मुलुक उत्तर कोरियामा एउटा होटल यस्तै रहस्यले भरिएको छ । उक्त होटलको पाँचौँ तलामा कसैलाई पनि जान दिइँदैन । यसभित्र एउटा गहिरो मान्यता लुकेको […]

मास्क लगाउनुस्, संक्रमण भए पनि सिकिस्त बिरामी हुने सम्भावना कम

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on मास्क लगाउनुस्, संक्रमण भए पनि सिकिस्त बिरामी हुने सम्भावना कम.

युरोपमा रेनेसा (जागरण) कालको सुरूआतमै स्वीस चिकित्सक एवं दार्शनिक पाराचेजस्ले भनेका कुरा असाध्यै प्रचलित छ– ‘विष भन्ने कुरा मात्राले निर्धारण गर्छ।’ यसको अर्थ हुन्छ, कुनै पनि कुरा चाहिने भन्दा बढी खायो भने विषालु भइदिन्छ। मात्राभन्दा असाध्यै धेरै पानी नै पिउने हो भने पनि त्यसले शरीरबाट ‘इलेक्ट्रोलाइट्स’को मात्रा घटाएर ज्यानकै निम्ति खतरा निम्त्याइदिन सक्छ। यही कुरालाई कोरोना […]

अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म.

एजेन्सी । सन् १९५१ मा अमेरिकी संविधानमा भएको संशोधन पश्चात् अमेरिकामा एक व्यक्ति चुनाव जितेर अधिकतम दुईपटक सम्म राष्ट्रपति बन्न सक्ने व्यवस्था छ । हालसम्म अमेरिकामा ४४ जना व्यक्ति राष्ट्रपति बनिसकेका छन् र ती राष्ट्रपतिहरुका विभिन्न खाले रोचक सन्दर्भहरु छन् । अमेरिकी राष्ट्रपतिका बारेमा केही रोचक तथ्य यस्ता छन् : १. अमेरिकामा हालका राष्ट्रपति डोनाल्ड […]

असल लोग्नेको खोजीमा १० पटक बिहे, अझै जीवनसाथी खोज्दैछिन् यी महिला

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on असल लोग्नेको खोजीमा १० पटक बिहे, अझै जीवनसाथी खोज्दैछिन् यी महिला.

बिहेको समयमा हरेक मानिसको चाहना हुन्छ कि आफ्नो पार्टनर असल होस् र ऊसँग हाँसीखुसी जिवन बिताउन सकियोस् । तर अमेरिकामा एकजना महिलाले सही जीवनसाथीको खोजीमा अहिलेसम्म १० पटक बिहे गरिसकेकी छिन् । आफूले यति धेरै पटक बिहे गरिसक्दा पनि उनलाई बिहेको संख्या धेरै भयो भन्नेमा कुनै परवाह छैन । भविष्यमा अझै कतिपटक बिहे गरिएला भन्ने […]

अनौठो टापु जसले हरेक ६ महिनामा देश बदल्छ

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on अनौठो टापु जसले हरेक ६ महिनामा देश बदल्छ.

एजेन्सी । संसारमा हजारौँ टापुहरु रहेका छन् । कैयन् टापुहरु आफ्ना खास खास विशेषताका कारण चर्चित पनि छन् । यस्तै चर्चित टापुमध्येको एउटा टापु फ्रान्स र स्पेनको बीचमा रहेको छ । यो टापु सायद दुनियाको एकमात्र यस्तो टापु हो जसको राष्ट्रियता वर्षमा दुईपटक बदलिन्छ । हो, यो टापु दुईदेशको संयुक्त कब्जामा छ । फ्रान्स र […]

जाडोमा नवजात शिशुको हेरचाह

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on जाडोमा नवजात शिशुको हेरचाह.

कतिपय दम्पतीको घरमा नयाँ सदस्य भित्रिएका होलान् । यसले उनीहरुमा पक्कैपनि खुसी र उमंग ल्याउँछ । साथसाथै जिम्मेवारी पनि । खासगरी पहिलो सन्तान हुर्काउन त्यती सहज हुन्न । शिशुलाई कसरी स्यहारसुसार गर्ने, कसरी ख्वाउने, कसरी नुहाउने, कसरी डायपर बदल्ने यावत् कुरामा आमाबुवालाई अनुभव हुँदैन । त्यसमाथि नवजात शिशु आफैमा संवेदनशिल भएकाले उनीहरुको स्वास्थ्य स्थितीबारे आमाबुवा […]

यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च.

एजेन्सी । विभिन्न कसूरमा संलग्न दोषीहरुलाई कैदीका रुपमा राख्ने ठाउँ हो जेल । दुनियाका सबैजसो देशले कानून कार्यान्वयनका लागि जेलको बन्दोबस्त गरेका हुन्छन् । तर कतिपय जेलहरु चाहीँ निकै चर्चित तथा कुख्यात छन् । दुनियामा एउटा यस्तै चर्चित जेल छ जहाँ कैदीका लागि वर्षेनी करोडौँ रुपैयाँ बराबरको रकम खर्च गरिन्छ । त्यसैले उक्त जेललाई विश्वको […]

बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !.

हरेक मानिसको चाहना हुन्छ कि जीवनमा सजिलो जागिर पाइयोस् र तलब पनि मनग्गे होस् । तर सबैलाई सोँचेजस्तो जागिर कहाँ मिल्छ र ? जसोतसो जागिर गरिरहेकाहरु धेरैले दिउसोको खाजा खाने समयमा बिस्कुट र चिया खाने गर्दछन् हाम्रो देशमा । अर्थात् जागिरेहरुका लागि बिस्कुट सबैभन्दा चल्तीको खाजाको रुपमा रहेको छ हामीकहाँ । तर यो दुनियामा एउटा […]

सुनभन्दा महँगो किन हुन्छ ह्वेलको बान्ता ? यस्तो छ रोचक तथ्य

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on सुनभन्दा महँगो किन हुन्छ ह्वेलको बान्ता ? यस्तो छ रोचक तथ्य.

काठमाडौं । कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चमत्कार भएको छ । एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो खालको सुगन्ध आइरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतुहलता जगायो […]