काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै जल्यो । घटनामा ६५ वर्षीया बर्मा विष्टले ज्यान गुमाइन् भने हरिलाल र उनकी १५ वर्षीया नातिनीको अहिले सघन […]
सन् १९९० सम्म जर्मनीको राजधानीको रुपमा रहेको बोन सहर दुनियाँको यस्तो सहर हो जहाँ भ्यागुता बचाउन स्वयंसेवीहरु सडकमा खटिन्छन् । जाडोयाम सकिएसँगै यदि तपाईं बोन सहर पुग्नुभयो भने त्यहाँका सडकहरुमा ठूलो संख्याका स्वयंसेवीहरु भ्यागुतालाई सडक पार गराउनका लागि खटिएको देख्न सक्नुहुनेछ । बोनमा जब जब गर्मी सुरु हुन्छ तब शीतकालीन निद्रामा रहेका भ्यागुताहरु बाहिर निस्किन्छन् […]
एजेन्सी । यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ । थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तिनछक पारिदिएका छन् । आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक […]
एजेन्सी । योगगुरु बाबा रामदेव योग गर्दागर्दै हात्तीबाट लडेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । २२ सेकेन्डको उनको भिडियो मंगलबार भाइरल भएको हो । सोमबार भारतको मथुरास्थित बाबा रामदेव गुरु शरणको आश्रम रामानरातीमा सन्तहरूलाई योगासन सिकाउँदै थिए । भिडियोमा बाबा रामदेव हात्तीमा बसेर योग आसन गर्दै गरेको देख्न सकिन्छ । भिडियोमा केही सेकेन्डमा, हात्ती […]
एजेन्सी । जापानी समाज आधारभुत रुपमा परम्परागत समाज मानिन्छ । जापानी समाजमा परम्परागत मूल्य मान्यताहरु प्रसस्तै पाइन्छ । त्यहीँ जापानमा हालैका दिनहरुमा एउटा अनौठो फेसन ट्रेण्डिङ भैरहेको छ । जापानी युवतीहरु आजकल लतपतिएका कपडाहरु लगाएर हिड्न थालेका छन् । रगतका धब्बा भएका कपडा मात्र होइन आँखाको तलपट्टि कालो धब्बा र गलामा रगतयुक्त सिरिन्जको चित्र बनाउने […]
एजेन्सी । दुनियामा हामीले मान्छे मान्छेबीचका मात्र होइन मान्छे र जीवजन्तुबीच घनिष्ट मित्रताका अनेक कथाहरु सुन्ने र पढ्ने गर्दछौँ । कतिपय पत्याउनै नसकिने कथाहरु किम्बदन्तीका रुपमा जनश्रुती र किताबहरुमा समेत सुन्न तथा पढ्न पाइन्छ । तर इजरायलमा चाहिँ एकजना ८ वर्षकी बालिकाले डरलाग्दो अजिंगरसँग अनौठो मित्रता कायम गरेको यथार्थ नै हो । इनबर नामकी ती […]
एजेन्सी । सौर्यमण्डलका हरेक ग्रहहरुका केही न केही आ-आफ्ना अनौठा विशेषताहरु छन् । वैज्ञानिकहरुले सौर्यमण्डलको बारेमा व्यापक खोज अनुसन्धान गरिसकेका छन् र त्यस्तो अन्वेषण निरन्तर जारी छ । सौर्यमण्डलमा पृथ्वीपछि जीवनको सम्भावना रहेको मानिएको मंगल ग्रहमा खोज अनुसन्धानका लागि मानिस नै पठाउने योजनामा अमेरिका, रुस तथा चीनजस्ता देशहरु कस्सिरहेका छन् । यद्यपि निकट भविष्यमै मंगल […]
एजेन्सी । के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल १ धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ? आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई […]
काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री छन् । तर भर्खर मात्रै उनले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिएका छन् । सन्ना मरिनले किशोरीहरुको आवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाएका हुन् । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा […]
काठमाडौं । देवी देवतादेखि सिंह, नाग जस्ता जनावर समेतको पूजा हुने विभिन्न खाले मन्दिरहरुका बारेमा तपाईंले देख्नु तथा सुन्नु भएकै होला । नेपालमा पनि नेवार समुदायले भ्यागुताको त पूजा गर्छन् तर भ्यागुताको पूजा मात्रै हुने मन्दिरचाहिँ नेपालमा बनेको थाहा छैन । छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा रहेको एउटा मन्दिरमा भने केवल भ्यागुताको मात्रै पूजा हुन्छ । […]