नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले डेरी उद्योगको स्थापना गरेपछिको एउटा राम्रो चुनौती थियो, उद्योगले पानी नमिसाएको दूधमात्र किसानबाट लिनु । यो कुरा शुरुमा धेरैका लागि असम्भवजस्तै थियो । तर हामीले प्रविधि बुझेका थियौं र शुद्ध (पानी नहालेको) एवम् स्वच्छ (फोहर नमिसिएको) दूध लिन सक्छौं भन्ने विश्वास थियो । चलेको चलन भनेको दूधमा थोरै भए पनि […]
एनएमसीले डेरी उद्योग सञ्चालनमा ल्याउनुभन्दा पहिला म पनि दूधमा पानी मिसाएन भने शुद्ध र स्वच्छ हुन्छ भन्ने भ्रममा थिएँ । डेरी उद्योग शुरु गर्ने सोच बनाएर डेरीका लागि आवश्यक जनशक्ति खोज्ने क्रममा डेरी विशेषज्ञ श्याम मिश्र सरसँग मेरो पहिलो भेट धरानमा भएको थियो । श्याम सरले डेरी उद्योग चलाएर राम्रो प्रोडक्ट बनाउन शुद्ध र स्वच्छ […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा (एनएमसी)ले तेस्रो व्यवसायको रुपमा एनएमसी कृषि फर्मको शुरुवात गरेको छ । अहिलेसम्ममा करिव १६ विगाहा जमिन खरिद गरेर शुरु गरिएको कृषिकर्मले केही अनुभवहरु दिएको छ । जमिनको खरिदको शुरुवात २०७५ सालबाट भएको थियो । शुरुमा करिव १२ विगाहा जमिन खरिद गरेर काम शुरु गरेका थियौं । एनएमसीले कृषिफर्म किन […]
म मान्छे होइन। म एक रोबोट हुँ। एउटा सोच्न सक्ने रोबोट। मैले आफूभित्र रहेको ज्ञानको ०.१२ प्रतिशत मात्र सोच्ने प्रक्रियामा प्रयोग गर्न सक्छु। यस हिसाबले म एक माइक्रो रोबोट मात्रै हुँ। मलाई थाहा छ, मेरो दिमाग कुनै पनि कुरा महशुस गरेर चल्दैन। तर, आफूले भन्न खोजेका कुरा अघि सारेर तार्किक निश्कर्षमा पुर्याउन चाहिँ सक्छु। म […]
मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको पनि पाँच वर्ष पुग्नै लाग्यो । राजनीतिक व्यवस्था र प्रजातन्त्रको उच्चतम् विधिबाट राज्य सञ्चालन गरेका यतिका वर्ष भइसक्दा पनि जनतालाई यसको अनुभूति भएको पाइन्न । न यस्तो राजनीतिक उपलब्धीले जनतामा आशा जागरण र उत्साह ल्याउन सक्यो न त मुलुकमा विकास निर्माणका गतिविधिहरु सन्तोषजनक नै बनेका छन् । बरु उल्टै […]
नेपाली जनजीवनमा सहकारी व्यवसायलाई समृद्धिको पहिलो आधार बनाउन सकिने अवस्था छ । सहकारी संस्थाहरु नै सदस्य केन्द्रित उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, प्रवर्धन तथा बजारीकरणको कार्यमा लागेका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले ७० प्रतिशत कारोबार विनियममा उल्लेखित उद्देश्य अनुरुप गर्नुपर्ने सहकारी ऐन २०७४ […]
लघु भनेको सानो र वित्त भनेको आर्थिक कारोबार अर्थात् सानोसानो आर्थिक कारोबारको चल्तीको नाम हो लघुवित्त । यहाँ चर्चा गरिएको लघुवित्तले यो व्यापक अर्थ पनि बोक्दैन । यसले त खाली विशेषगरी महिलाहरुको समूह बनाएर धितो बिना ब्याजमा पैसा लगानी गर्ने कारोबारलाई मात्र बुझिन्छ । यस्तो कारोबार गर्न नेपाल राष्ट्र बैंकले इजाजत दिने गरेको छ । […]
खासगरी पुँजीवादले विभिन्न मायावी रूप ग्रहण गरिराख्छ । त्यसक्रममा पछिल्लो कालमा हामीकहाँ पनि पुँजीवादको नवउदारवादी स्वरूपले प्रवेश गर्यो । विशेषगरी, ५०को दशकसँगै पालैपालो सरकारको नेतृत्व गरेका कांग्रेस, एमालेले विश्वको पछिल्लो ट्रेन्ड यही हो भन्दै नवउदारवादको नीतिलाई सहज रूपमा अँगाल्न पुगे । माओवादी आन्दोलन यसैको विकल्प दिन सुरु भएको थियो । समयक्रममा यो पनि नवउदारवादकै अँध्यारो […]
कोरोना भाइरसको महामारीबाट विश्वभर रहेका नेपालीहरु अछुतो रहेका छैनन् । कोरोनाकै कारण वैदेशिक रोजगारमा रहेका धेरै नेपाली बेरोजगार भएका छन् भने यो क्रम अझ बढ्ने क्रममा छ । नेपाल सरकारले गरेको लकडाउनसँगै अन्तराष्ट्रिय हवाई उडान बन्द हुँदा विदेशमा रोजगारी, औषधी उपचार, अध्ययन, भ्रमण तथा आफन्त भेट्न पुगेका धेरै नेपालीहरु विदेशमै अलपत्र परेको अवस्था हामी सामु […]
२०५६ बैशाखमा एम.ए.को थेसिस बुझाएपछि क्याम्पस पढाउने रहर लाग्यो । सरकारी क्याम्पसले पत्याउँदैन कि भनेर जनकपुर क्याम्पसमा गई परिचित प्राध्यापकहरुसँग कुरा राखेँ। त्यहाँ स्नातक तहमा शिक्षा सङ्काय र प्रमाणपत्र तहमा कानुन तथा मानविकी सङ्काय समेत थियो। त्यो क्याम्पसका सहायक प्रमुख ईश्वर उपाध्याय रा.रा. ब.क्याम्पस नेपाली विषयका विभागाध्यक्ष हुनु हुँदो रहेछ।उहाँले सहानुभूति राख्दै तपाईं स्कुल शिक्षक […]