विर्तामोड । आफ्नी गुरुआमाको जन्मोत्सवको अवसरमा झापाका दुई जना समाजसेवी तथा व्यवसायी व्यक्तित्वहरुले नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’मा तीस हजार रुपैयाँ सहयोग गरेका छन् । महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीकी संस्थापक शिक्षक निरा प्रधानको ७६ औं जन्मोसत्वको अवसरमा सोमबार भूतपूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा उक्त सम्मान गरिएको हो । पब्लिक क्याम्पस अनारमनीका […]
काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् । आज मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिदै गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको […]
सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ । एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेको obile App Trend २०२० २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटकले कब्जा गरेको छ । अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले […]
विर्तामोड । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि घरैबाट जागरुक हुनुपर्ने तथा आर्थिक सवलीकरणको जरुरी रहेको साझा धारणा राखेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एवीसी नेपाल, महिला सुरक्षा दवाव समूह र इलाका प्रहरी कार्यालय विर्तामोडको आयोजनामा झापामा लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृयाका […]
काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ […]
सन् २०२० को तेश्रो त्रैमासिकमा दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले साढे ५४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने एक रिपोर्टले देखाएको छ । योनहाप इन्फोम्याक्सले सार्वजनिक गरेको प्रक्षेपण अनुसार वर्षको तेश्रो त्रैमासिकमा कम्पनीले आफ्ना प्रडक्टहरुको बिक्रीबाट हुने आम्दानीमा अघिल्लो त्रैमासिकको तुलनामा उल्लेख्य वृद्धि गर्नेछ भने मुनाफामा पनि वृद्धि हुनेछ । कम्पनीको आम्दानीको मुख्य व्यवसायको रुपमा रहेको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जका दुई महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । गएको २२ गते कन्ट्रयाक्ट ट्रेसिङ क्रममा स्वाव संकलन गरिएका ४३ जना मध्ये आज २६ वर्षीय र ३२ वर्षीय गरी २ जना महिलामा कोरोना भाइरस संक्रमण देखिएको सतासी […]
शिवसताक्षी । अविरल वर्षाका कारण कनकाई माईबाट पीडित दुई परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले राहत प्रदान गरेको छ । गएको भाद्र २२ गते वर्षाका कारण घर विहीन बनेका दुई परिवारका १० जनालाई रेडक्रसले राहत प्रदान गरेको हो । रेडक्रसले शिवसताक्षी वडा नंं. १० दोमुखाका सरस्वता ढकालका घरका १ पुरुष ३ जना महिला तथा यामबहादुर […]
विर्तामोड । विर्तामोडमा विहीबार ५५ प्रिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी झापाको आह्वानमा रगतको अभावमा टेवा पु¥याउन वीरता जेसीजले आयोजनामा गरेको रक्तदान कार्यक्रमा ५५ प्रिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पाँच जना महिला र ५० जना पुरुष गरी ५५ […]
भद्रपुर । समृद्ध नेपाल सुखी नेपाली नारा सुन्ने मात्र होइन एउटा सानो समृद्धिले कति परिवर्तन गर्दो रहेछ भन्ने कुरा काँकरभिट्टा स्थित मेची पुल र एसियन हाइवेको एप्रोच सडकलाई हेर्दा प्रष्ट हुन्छ । सामान्यतया नेपाल सरकारबाट निर्माण सुरू भएका कुनै पनि संरचना १० वर्ष अगाडि पूरा भएको तथ्य भेटिदैन तर ३ वर्ष अगाडि भारतीय पक्षले निर्माण […]