Sajhamanch Archive

१ सय वर्षकी यी महिलाले किन मनाइन् बल्ल आफ्नो २५ औँ जन्मदिन ?

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on १ सय वर्षकी यी महिलाले किन मनाइन् बल्ल आफ्नो २५ औँ जन्मदिन ?.

कुनै एक सय वर्षको मान्छेले त आफ्नो सयौँ वर्षदिन मनाउनु पर्ने हो । तर जब एक सय वर्ष उमेर पुगेको मानिसले आफ्नो २५ औँ बर्थडे मनाउँदछ भने त्यहाँ केही न केही रहस्य त हुनैपर्छ । बेलायतकी डेरिस क्लेफी १ सय वर्षको उमेरमा आफ्नो २५ औँ बर्थडे मनाउने सायद दुनियाकै पहिलो मानिस हुन् । सय वर्षको […]

मन्त्रीकी छोरीको महंगो बिहे रु १ लाख पाहुना, ८ अर्ब खर्च

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on मन्त्रीकी छोरीको महंगो बिहे रु १ लाख पाहुना, ८ अर्ब खर्च.

हामीकहाँ ठूलाबडा मान्छेहरुले आफ्ना छोराछोरीको बिहेमा तडकभडक देखाए भनेर आलोचना हुने गर्दछ । यस्तो आलोचनाको सिकार कहिलेकाहीँ नेताहरु पनि हुने गरेका छन् । यद्यपि हामीकहाँ जतिसुकै महंगो बिहे भए पनि त्यो धेरैमा करोडको अंक होला । उता भारतमा चाहीँ ८ अर्ब खर्चिएर एकजना नेताले आफ्नी छोरीको बिहे गराइदिँदै छन् । कर्नाटक राज्यका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले […]

रिक्सा भ्यानको सहचालक बने माविको प्रिन्सिपल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज, by . Leave a Comment on रिक्सा भ्यानको सहचालक बने माविको प्रिन्सिपल.

जीवन हो, दुःख नगरी सुख कहाँ मिल्छ र ? दुःख र अभावले नै मान्छेलाई अगाडि बढाउँछ, सफलतातर्फ उन्मुख गराउँछ । जिन्दगी जिउने क्रममा धेरै बाधा र अड्चनहरु आउँछन । बिस्तारै जान्छन् पनि । आज ठूलो लागेको पीडा समय बित्तै जाँदा सामान्य लाग्दै जान्छन् । इच्छाशक्ति र मनैदेखि चाहना भए जीवनमा असम्भव भन्ने कुरा पनि त […]

मोटी भएको भन्दै ब्वाइफ्रेण्डले छाडे, अन्ततः बनिन् मिस बेलायत

Published: in विविधा, विविधा by . Leave a Comment on मोटी भएको भन्दै ब्वाइफ्रेण्डले छाडे, अन्ततः बनिन् मिस बेलायत.

२६ वर्षको जेन एटकिन मिस ग्रेट ब्रिटेन २०२० बनेकी छिन् । कुनै समय बढी मोटी भएको भन्दै ब्वाइफ्रेण्डबाट धोका पाएकी एटकिन सन् २०२० को बेलायती सुन्दरी घोषित भएकी हुन् । लिंकनशायरकी बासिन्दा एटकिनले तीन पटकको प्रयासमा मिस ब्रिटेनको ताज जित्न सफल भएकी हुन् । यसअघि सन् २०१७ मा उनी सुन्दरी प्रतियोगितामा सेमी फाइनलसम्म र सन् […]

जहाँ मापसे गरेर साइकल चलाउँदा जेल जानुपर्छ

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on जहाँ मापसे गरेर साइकल चलाउँदा जेल जानुपर्छ.

जापानको उन्नति र प्रगतिमा क्यामरा तथा प्रविधिको अहम् भूमिका छ भनिन्छ । तर केवल प्रविधिले मात्र जापानीहरुलाई सुरक्षित बनाएको होइन । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको हो । जापान विश्व शान्ति सूचकांकमा निकै अगाडि छ भने त्यहाँ हत्या र हिंसाका घटना कमै […]

चिकित्सकले रुवाउन खोजे, रिसाइन् नवजात शिशु !

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on चिकित्सकले रुवाउन खोजे, रिसाइन् नवजात शिशु !.

एक नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् […]

पत्नीको अवैध सम्बन्धको आशंकामा पतिले यौनाङ्गमा सुपरग्लुले टालिदिएपछि…

Published: in विविधा by . Leave a Comment on पत्नीको अवैध सम्बन्धको आशंकामा पतिले यौनाङ्गमा सुपरग्लुले टालिदिएपछि….

एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् । घटना अफ्रिकी मुलुक केन्याको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यौनाङ्ग सुपर ग्लुले टालिदिए पछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेर अस्पताल भर्ना गरेका थिए । । उनको हालत गम्भीर छ । ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । […]

ललिता निवास जग्गा प्रकरण : गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ललिता निवास जग्गा प्रकरण : गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’.

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आज प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा ब्यंग्य गरे । थापाले भने ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए […]

संसारकै विषालु मानिएको सर्पलाई भ्यागुतोले यसरी सजिलै खायो

Published: (Updated: ) in विविधा by . Leave a Comment on संसारकै विषालु मानिएको सर्पलाई भ्यागुतोले यसरी सजिलै खायो.

काठमाडौं । विश्वमा यस्ता केही घटनाहरु पनि हुन्छन्, जुन सजिलै विश्वास गर्न सकिदैन । तपाईँले सर्पले भ्यागुता खाएको देख्नु भएकै होला, तर भ्यागुताले सर्प खाएको भने सायदै कसैले देख्नु भएको होला । तर अहिले एक भ्यागुताले संसारकै विषालु सर्प मध्येको एक सर्पलाई खाएको तस्बिर अहिले संसारभर चर्चित बनेको छ । एक भ्यागुताले संसारकै विषालु सर्प […]

म्याग्नाकार्टा चोर्ने प्रयास, एक पुरुष गिरफ्तार

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on म्याग्नाकार्टा चोर्ने प्रयास, एक पुरुष गिरफ्तार.

मानव अधिकार तथा कानूनी शासनको महाअधिकारपत्र मानिने बेलायतको म्याग्नाकार्टाको सक्कलप्रति चोर्ने प्रयास भएको छ । सन् १२१५ मा प्रकाशित म्याग्नाकार्टाको सक्कल प्रति चोरी गर्ने प्रयास गरेको भन्दै ४७ वर्षका मार्क रोएडेन नामक व्यक्तिलाई पक्राउ गरिएको हो । साल्सबरी क्याथर्डलमा सिसाको बलियो बाकसभित्र राखिएको म्याग्नाकार्टाको सक्कल प्रति चोर्नका लागि ती व्यक्तिले हथौडाले हानेर बाकस फोड्ने प्रयास […]