इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो । आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान असम्भव भयो । जसका कारण शिफा अल निमा नामक उक्त व्यक्तिलाई ट्रकमा हालेर जेल लग्नुपरेको थियो । उक्त व्यक्तिको जीउको वजन १ […]
विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरी निलांशी पटेल एकपटक फेरी चर्चामा आएकी छिन् । सन् २०१८ मा आफ्नो लामो कपालका लागि गिनिज बुकमा नाम लेखाएकी निलांशीले हालै आफ्नै त्यो रेकर्ड तोडेकी छिन् । भारतको गुजराँतमा बस्ने निलांशीको कपाल ६ फिटभन्दा पनि लामो भएको छ । सन् २०१८ मा गिनिज बुकमा नाम लेखाउँदा उनी जम्मा १६ […]
टोक्यो । जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् । ‘स्पेस एक्स’ कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरेका हुन् । सार्वजनिक रुपमै उनले आवेदन दिन आग्रह गरेका छन् । […]
अष्ट्रलियामा हाल फैलिरहेको विनाशकारी डढेलोमा परी करोडौँ वन्यजन्तुको मृत्यु भइसकेको छ । कैयन् जीवजन्तुहरु त लोप नै भएको हुनसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा अष्ट्रेलियामा बचेका जीवजन्तुको संरक्षणका लागि विशेष उपाय अपनाइनु पर्ने हो । तर उँटको हकमा चाहीँ उल्टो भएको छ । किनकी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हानेर मार्ने आदेश दिइएको छ […]
निकै अनौठा खालका पर्व तथा परम्पराहरुका लागि युरोपेली मुलुक स्पेन चर्चित छ । केही दिनअघि मात्र स्पेनको एलकान्टे प्रान्तस्थित इबी सहरमा २ सय वर्ष पूरानो पिठो युद्ध फेस्टिबल मनाइयो । उक्त पर्वका क्रममा मानिसहरुले एक अर्कामा कुहेका अण्डा, गहुँको पिठो तथा रङ र पटका समेत राखेर एक अर्कालाई हिर्काए । हरेक वर्ष २८ सेप्टेम्बरमा मनाउने […]
मायाले मात्र संसार चल्ने भए ! मुनालाई छाडी मदन भोट किन गए ! माथिको रचना कुनै एक ट्रकको पछाडि भेटिएको हो । माया, प्रेम, हास्यविनोददेखि दार्शनिक लय पक्रिएका यस्ता रचना प्राय सवारी साधनमा पढ्न पाइन्छ । यात्राको दौरानमा सवारीको पछिल्लो भागमा लेखिएका यस्ता सिर्जनाले हामीलाई रोमाञ्चकसँगै गम्भीर पनि बनाउने गर्छ । तर, अब सवारी साधनका […]
काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । केही कुराहरु हामीलाई जानकारी भए पनि धेरै कुरा भने जानकारी हुँदैन । यस्तै एक घटना अहिले बाहिर आएको छ । स्पेनको एक विद्यालयकी शिक्षिकाले विद्यार्थीलाई मानव शरीरको संरचनाबारे जानकारी दिन एउटा अनौठो उपाय लगाएको तथ्य बाहिर आएको छ ।उनले देखाएको यो ह’र्कत सामाजिक […]
कुनै जमानामा विदेशस्थित कुनै मुलुकमा कार्यरत एकजना नेपाली राजदूतले उक्त देशको एउटा पुस्तक पसलमा गएर किताब चोर्दै गर्दा समातिएको पढिएको थियो । चोर्ने मामिलामा नेपाली राजदूतहरू मात्र होइन, मेक्सिकोका राजदूतहरू पनि अगाडि नै रहेछन् । अर्जेन्टिनाका लागि मेक्सिकन राजदूतले १० डलर मूल्य पर्ने एउटा किताब चोर्दै गरेको काण्ड बाहिरिएपछि अन्ततः पदबाटै राजीनामा दिएका छन् । […]
हिन्दीमा एउटा उखान छ, ‘जब किस्मत मेहरबान तो गधा भी पहलमान ।’ तर जब भाग्य खराब हुन्छ तब अकल्पनीय असफलता हात लाग्दछ । भारतमा एकजना चोरलाई सायदै कहिल्यै नसोचेको असफलता प्राप्त भयो । थुप्रै धनमाल चोरी गर्ने मनसायले ८ वटा घरमा छिर्दासमेत उसले कुनै उल्लेख्य धनमाल चोर्न सकेन । मात्र एउटा घडी र दुईवटा चुरामात्रै […]
काठमाडौं । विश्व इतिहासमा यस्ता कैयन् वैज्ञानिकहरु छन् जसको आविष्कार तथा उपलब्धीका कारण उनीहरुलाई मानिसहरुले सदैव सम्झिरहन्छन् । यस्तै वैज्ञानिकमध्येका एक हुन् युजिन मर्ले शुमेकर । उनले कैयन् अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई स्थापित गरेका थिए । २८ अप्रिल १९२८ मा जन्मिएका युजिन २० औँ शताब्दीका महान विद्वानमध्ये एक थिए । […]