बेलायतमा विश्वकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो । १८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको […]
काठमाडौ । सामान्यतया एउटा सत्य के हो भने मान्छे जन्मेको बेला उत्सव र मर्दा दुःख मनाउने गरिन्छ । तर कहिलेकाँही हाम्रा वरिपरी यस्ता अनौठा घटनाहरु हुन्छन्, जसलाई सजिलै विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एउटा घटना बाहिर आएको छ । भएको के भने भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको अन्मित संस्कार आइतबार भारतको राजधानी दिल्लीको निगमबोध […]
काठमाडौं । के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नु भएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाण्डौ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ । मानव जीवनमा अत्यन्त […]
एजेन्सी । अस्पतालमा बिरामीहरु किन जाने गर्छन् रु यसको सहज उत्तर हुन्छ, उपचार गर्न । तर ताइवानको एक अस्पतालमा भने पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ । त्यसको कारण भने अचम्मको छ । उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण धाउने गरेका छन् । विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी […]
वर्तमान समयमा हरकोही मानिसहरु इन्टरनेटको प्रयोग गरेर फरक–फरक किसिमका चीजहरु खोज्ने गर्दछन् । साथै युट्युब हेरेर पनि धेरैले नयाँ नयाँ कुरा थाहा पाउने गर्दछन् । यही सन्दर्भमा अमेरिकामा सबैलाई हैरान बनाउने खबर सार्वजनिक भएको छ । अमेरिकामा एक महिलाले युट्यूबमा भिडियो देखेर ३ दशमलव ७२ क्यारेटको हिरा फेला पारेकी छिन् । ती २७ वर्षीया महिलाको […]
काठमाडौं । के हुन्छ जब शिक्षक वा शिक्षिकाले विद्यार्थीलाई परीक्षामा पास हुनको लागि आफुसाग यौनसम्बन्ध राख्न अनुरोध गर्छन ? यस्तै, सनसनीपुर्ण काण्ड बजारमा आएको छ । यस घटनामा संलग्न महिला कलेजकी प्राध्यापकलाई मद्रास उच्च अदालतले पक्राउ गरेको ११ महिना पछि उनीलाई सशर्त जमानत दिएको छ । न्यायाधीश एन किरुबाकरण र मदुरै पीठका एसएस सुन्दरले निलम्बित […]
एजेन्सी । के तपाईहरुले प्लाष्टिकसहितको वर्षा देख्नु भएको छ वा सुन्नु भएको छ।छैन भने यहाँ प्लाष्लिटकसहितको वर्षाबारे जानकारी दिइएको छ। हालसालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लाष्टिकका कणसहितको वर्षा भइरहेको पाइएको हो।यो सर्वेक्षण अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेका हुन्। वैज्ञानिकहरुले नांगो आँखाले प्लाष्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामेराको माध्यममा वर्षामा प्लाष्टिकको कण भेटेका हुन्। सर्वेक्षणमा […]
मस्को । रुसको मस्कोमा चालक दलको सावधानीका कारण २२३ यात्रु बोकेको विमान सुरक्षित अवतरण गराइएको छ । मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएपछि चालकले मकैबारीमा विमान अवतरण गराएर यात्रुको ज्यान बचाएका हुन् । चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आएको थियो । प्लेन उड्ने […]
सपना हामी सबैले देख्ने गर्दछौ राति होस् या दिउस हामि जतिबेला सुत्छौ सुतिसकेपछि हामि निदाउछौ निदाएपछी हामि केहि थाहा पाउदैनौ सपना यस्तो चिज हो जुन निदाएपछी देखिन्छ कुनै कुनै सपना हरुले मानिसहरुको जीवन मा यति प्रभाब पार्छ कि सपना मा देखिएको कुराले धेरै कुरा जनाएको हुन्छ ?सपना ले मानिसको भावना र सोच मा गहिरो प्रभाब […]
काठमाडौं । हामीले कार, बाइक र घर भाडामा लिएका छौं वा अरुले लिएको देखेका छौ । तर कहिल्लै पत्नी भाडामा लिनुभएको छ वा देख्नु भएको छ ? तपाई ठिक समाचार पढ्दै हुनुहुन्छ, यो वास्तवमा सत्य घटना हो जहाँ धनी घरका पुरुषहरु विवाहजस्तो पारिवारीक तनाबबाट बच्नको लागि युवतीलाई भाडामा लिने गर्दछन् । अहिलेको विश्वमा एका तिर […]