हारवार्ड बिज्नेस रिभ्यु, स्टेवार्ट डी फ्रायडम्यान वयस्कहरूको कामले तिनका छोराछोरीहरूको मनोविज्ञानमा कस्तो असर गर्छ रु यो प्रश्न धेरै पहिलेदेखि उठ्ने गरेको छ । यही प्रश्नमा केन्द्रित रहेर दुई दशकअघि ड्रेक्सेल विश्वविद्यालयका जेफ ग्रिनहो र म मिलेर एक सर्वेक्षण गर्यौं । लगभग ९०० व्यापारिक व्यवसायीहरू माझ गरिएको उक्त सर्वेक्षणलाई आधार बनाएर हामीले काम र पारिवारिक जीवनबीचको […]
दुनियाँमा मानिसका रुचि पनि भिन्न–भिन्न हुन्छन् ? कसैलाई जिरो फिगर बनाउने ध्याउन्न छ त कतिलाई आफ्नो हिप बढाउने शौख । आज हामी तपाइँलाई एकजना स्विडिस मोडेलको बारेमा बताउँदैछौँ जसको फिगर देख्दा तपाइँ छक्क पर्नुहुनेछ । आखिर यी मोडेलले के गर्न चाहन्छिन् ? नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाडि […]
काठमाडौँ । संसारको विभिन्न ठाँउमा यस्तो शहर छ कि त्यस्तो सडकमा ज्यानको प्रवाह नै नगरि सवारी चलाउन र यात्रा गर्न मानिसहरु निकै बाध्य छन् । विकसित भनिएको देशमा खतरनाक सडक छैन जस्तो तपाईलाई लाग्न सक्ला । तर, तपाइको अनुमान गलत हुनेछ । हामी यहाँ केही खतरनाक सडककाे चर्चा गर्दैछाैँ । १.जेम्स डेलटोन हाइवे अलस्का यो […]
काठमाडौं । युवा वैज्ञानिक सम्मेलनका सहभागिहरुले विज्ञान र दर्शनलाई सरलीकृत गर्नु पर्ने बताएका छन्। ‘विज्ञान र दर्शन’ विषयक छलफलमा बोल्दै नाष्टका बैज्ञानिक दिनेश भुजुले ढिलोगरी मात्र विज्ञानलाई दर्शनसँग जोडिएको बताए। ‘विज्ञान, समाज, दर्शन एक अर्कासँग जोडिन जारुरी छ’, भुजुले भने, ‘एक अर्कामा जोडिएमा त्यसको नतिजा उत्कृष्ट हुन्छ।’ पानीबाट कहाँबाट आयो रु भनेर हामीले चिन्तन गर्नु […]
हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ । धार्मिक कारण मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै […]
संसारमा कैयौँ यस्ता संस्था छन्, जहाँ रातको समय काम गर्नुपर्छ । नाइट सिफ्टमा पुरुषले मात्र नभएर महिलाले पनि काम गर्छन् । तर, लामो समयसम्म नाइट सिफ्टमा काम महिलाका लागि खतरा हुने चीनमा भएको एक अनुसन्धानले बताएको छ । नाइट सिफ्टमा लगातार काम गर्ने महिलामा विभिन्न क्यान्सरको सम्भावना बढेर जाने अनुसन्धानले देखाएको छ । चीनको छेन्दुस्थित […]
यदि तपाईंको पार्टनर कण्डम प्रयोग गर्दैनन् र तपाईं साइड इफेक्टको डरले गर्भनिरोधक औषधी खान चाहनुहुन्न भने तपाईंका लागि यो खुसीको खबर हुनसक्छ । वैज्ञानिकले पुरुषका लागि गर्भनिरोधक साधन तयार गरेका छन् । पपुलेशन काउन्सिल र एनआईएचक युनिस केनेडी श्रिवरले एउटा यस्ता जेलको विकास गरेका छन् जसको प्रयोगले पुरुषको शुक्रकिट अस्थायी रुपमा कम हुन्छ । यो […]
काठमाडौं । नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ। बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौंको हायत होटलमा सोमबारबाट सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार सहसचिव स्तरीय ‘संयुक्त कार्य दल’को बैठकको नेतृत्व नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको तर्फबाट त्यहाँको […]
मानिसको आ–आफ्नै सपनाहरु हुन्छन् । र ती सपना पूरा गर्न सधैँ तत्पर रहन्छन् । सामान्यताः उच्च शिक्षा हासिल गरेपछि मानिसहरु आफ्नो करियरको सुरुवाती चरणमा प्रवेश गर्ने गर्छन् । र कोहि उच्च शिक्षा अघि पनि आफ्नो सपनाको लागि मेहेनत गर्न सुरु गरिसकेका हुन्छन् । तर संसारमा कोहि यस्ता मानिस पनि हुन्छन् जो विभिन्न समस्याका बाबजुत आफ्नो […]
अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न सक्दैनन् भने अर्कातिर कतिसम्म पुगेपछि आफूलाई रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सकिरहेका हुँदैनन्। यसका लागि ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। यसले जोखिमा पार्न सक्छ। सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने होइनन्। त्यसैले जोसमा होस पुर्याउनुपर्छ। अनिच्छित […]