Sajhamanch Archive

विश्व चकित पार्दै चीन, बनायो समाचार बाचन गर्ने रोबोट

Published: in विविधा by . Leave a Comment on विश्व चकित पार्दै चीन, बनायो समाचार बाचन गर्ने रोबोट.

बेइजिङ । प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमूना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसैघण्टा समाचार सम्प्रेशण गर्न सक्ने रोबटलाई डेब्यु गराएको छ । बुधबार पूर्वी राज्य वुजेनमा भएको इन्टरनेट कनफ्रेन्स मार्फत […]

सेक्स कला हो

Published: (Updated: ) in विविधा by . Leave a Comment on सेक्स कला हो.

भनिरहनु नपर्ला– सेक्स दुई देहको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो। यो यस्तो कला हो, जसले जीवनलाई हरिलोभरिलो र रसिलो बनाउँछ। तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र यससम्बन्धी भ्रमले जीवनलाई निरस र रुग्ण बनाइदिन सक्छन् । यौन असन्तुष्टिका कारण सम्बन्धहरू टुटेका छन् । यसकै कारण कुण्ठित र हीनभावले ग्रस्त भएर बाँच्नेहरू पनि छन्। अम्मर […]

सम्बन्धविच्छेद पछि एक वर्षमा पुलिसलाई ४५ हजार पटक फोन गरेपछि

Published: in विविधा by . Leave a Comment on सम्बन्धविच्छेद पछि एक वर्षमा पुलिसलाई ४५ हजार पटक फोन गरेपछि.

अडिटी सेन्ट्रल टर्कीका ५५ वर्षे एक व्यक्तिलाई ‘सार्वजनिक अधिकारीलाई आफ्नो कर्तव्य पूरा गर्न अवरोध पुर्याएको’ भन्दै पाँच वर्षको जेल सजायँ तोकिएको छ । उनको गल्ती हो – पुलिसलाई ४५ हजार दुई सय १० पटक फोन गर्नु,  त्यो पनि एक वर्षमा । इस्तानबुलको बेराम्पासा जिल्लाका सम्बन्धविच्छेद भएका सेरेफ कानले सन् २०१७ को मे १५ देखि सन् […]

यस्तो अद्भूत  जीव, जसले आफ्नो जीवन दोहोर्‍याएर सुरु गर्न सक्छ

Published: in विविधा by . Leave a Comment on यस्तो अद्भूत  जीव, जसले आफ्नो जीवन दोहोर्‍याएर सुरु गर्न सक्छ.

भूमध्यसागरमा बस्ने जेलिफिससँग एउटा अद्भूत र अनौठो क्षमता छ– उसले आफ्नो जीवन दोहो-याएर सुरु गर्न सक्छ । एक हिसाबले अमर भनिने जेलिफिसको वैज्ञानिक नाम ‘टुर्रिटोप्सिस डोहर्नी’ हो । यो जीवसँग आफ्नो कोषको पहिचानलाई बदलेर पुनः आफ्नो युवा अवस्थामा फर्कने सक्ने क्षमता हुन्छ । अर्को शब्दमा भन्ने हो भने यसले जुनसुकै उमेरमा आफ्नो आकार बदलेर दोहो-याएर […]

महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

Published: in विविधा by . Leave a Comment on महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य.

महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । त्यसमा पनि महिलाको वक्षस्थल अर्थात् वक्षस्थलबाट पुरूषहरु झनै आकर्षित हुन्छन् । विभिन्न संस्थाहरुले गरेको अध्ययनमा प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ । वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग नै हो यसमा दुई मत नहोला । वक्षस्थलको स्वरुपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ । महिलाकाे वक्षस्थलसम्बन्धी केही तय्यहरू यस्ता […]

९६ वर्षीया महिलाले साक्षरता परीक्षामा ल्याइन् सयमा ९८ अंक

Published: in विविधा by . Leave a Comment on ९६ वर्षीया महिलाले साक्षरता परीक्षामा ल्याइन् सयमा ९८ अंक.

केरल । भारतको केरल राज्यमा ९६ वर्षीया एक महिलाले साक्षरता परीक्षामा १०० मा ९८ अंक ल्याएर रोचक कीर्तिमान बनाएकी छन् । केरल सरकारले ‘अक्षरालक्ष्यम’ साक्षरता अभियान चलाइरहेका बेला वृद्धाको यो सफलता प्रेरणादायी भएको छ । कर्त्यायनीअम्मा यस साक्षरता परीक्षामा सामेल हुने सबैभन्दा वृद्धा पनि हुन् । परीक्षा दिँदै गरेको कर्तयायनीको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल […]

यौन आनन्दका लागि अनेक उपाय फोन मै SEX

Published: in विविधा by . Leave a Comment on यौन आनन्दका लागि अनेक उपाय फोन मै SEX.

यौन आनन्दका लागि अनेक उपाय निकाल्छन् अचेलका युवाहरू। सेक्सटोय, नीला फिल्म, अनलाइन भिडियो च्याटिङ अचेल उनीहरूका लागि सामान्य हुन्। रातपरेपछि फोनमा यौन उत्तेजित कुराकानी गरेर आनन्द लिने युवा जमात पनि ठूलै छ। विशेष गरी चढ्दौ वैंशका युवायुवती यस्तो फोन वार्तालापमा लठ्ठिने गर्छन्। विज्ञका अनुसार यसरी फोन सम्पर्क मार्फत उत्तेजित कुराकानी गर्नु, आवाज निकाल्नु वा यौनका […]

यौनसित जोडिएका केही प्रभाव पक्ष

Published: in विविधा by . Leave a Comment on यौनसित जोडिएका केही प्रभाव पक्ष.

सफल यौन जीवनका विषयमा समय-समयमा गरिएका अनुसन्धानहरूअनुसार सेक्स आनन्द प्राप्त गर्न नियमित व्यायाम र पौष्टिक आहारको सेवन आवश्यक छ। दौडबाट यौनक्षमतामा वृद्धि जो नियमित रूपमा दौडन्छन्, उनीहरूको यौन जीवन सक्रिय हुन्छ। हालै गरिएको एक अनुसन्धानअनुसार हरेक दशमध्ये एक जगर्सले बताएअनुरूप उनीहरू आफ्नो दैनिक जीवनमा कमसेकम एकपटक यौन सम्बन्ध स्थापित गर्छन्। त्यसैगरी तीन प्रतिशत जगर्सले आफू […]

चीनमा बनेको विश्वको सबैभन्दा लामो पुलको बारेमा पाँच तथ्य

Published: in विविधा by . Leave a Comment on चीनमा बनेको विश्वको सबैभन्दा लामो पुलको बारेमा पाँच तथ्य.

 आज चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ भयो । छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे । उनको घोषणापछि डिजिटल स्क्रिनमा आतसबाजीको भिडियो चलेको थियो । २० अर्ब अमेरिकी डलरमा बनेको यस पुलमा बुधबारबाट मात्रै यातायात चल्नेछ । ५५ किमी लामो यो पुलले […]

बेहुला नभएको त्यो विहे

Published: (Updated: ) in विविधा by . Leave a Comment on बेहुला नभएको त्यो विहे.

न्युयोर्क । त्यो विवाहका बेहुला केन्डल मुर्फीको ९ महिनाअघि दुर्घटनामा निधन भयो । बेहुली जेसिका प्याडगेट आफ्नो विवाह पहिरनमा एक्लै उभिएकी छन् । केन्डलको समाधि स्थल नजिकै । यो घटना हो अमेरिकाको इन्डियाना राज्यको । केन्डल र जेसिकाको घर सात माइल पर थियो । उनीहरू कलेजमा पहिलो पटक भेटिएका हुन् । दुवै अमेरिकी फुटबलका ठूला […]