चीनमा एक युवतीलाई रक्सी बनाउनका लागि मगाएको सर्पले टोकेपछि मृत्यु भएको छ । युवतीले पारम्परिक ‘स्नेक वाइन’ बनाउनका लागि अनलाइनमार्फत सर्प मगाएकी थिइन् । घटना उत्तरी जिल्ला शान्शीको हो । २१ वर्षीया युवतीको करेत सर्पले टोकेपछि गत मंगलबार मृत्यु भएको हो । उनको मृत्यु भएको आठ दिनपछि सिन्ह्वाले यसबारे जानकारी दिएको हो । स्रोतका अनुसार […]
बिर्तामोड । संचारकर्मी सरोज पौडेलको जन्म दिनको अवसरमा आयोजना गरिएको व्यक्तित्व विकास सम्बन्धी दुइ दिने तालिम आज समापन गरिएको छ । नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी आयोजित तालिममा बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । दुर्इ दिनसम्म संचालन भएको तालिममा संचारकर्मी हरिकृष्ण भण्डारी, अच्युत सुबेदी, मदन संग्रौला, दिपेन भेटवालले […]
फेसनको दुनियाँमा कहिले कस्तो ट्रेन्ड बस्छ, त्यो कसैलाई थाहा हुँदैन । अब ‘ब्राजिलियन बट लिफ्ट’ अर्थात् बीबीएलको नै कुरा गरौं । मानिसहरुलाई यसको नशा यति चढेको छ कि उनीहरु आफ्नो ज्यान दाउमा राख्नसमेत तयार छन् । तीन सन्तानकी आमा बीबीएल शल्यक्रिया गराउन इंगल्याण्डबाट टर्की पुगिन् र उक्त घातक शल्यक्रियामा उनको मृत्यु भयो । लिह क्याम्ब्रिज […]
पुतली जस्तो देखिने यी महिलाले मेकअपमार्फत यस्तो रुप पाएकी होइनन् । उनी वास्तविक रुपमा यस्तै छिन् । उनी हुन् अमेरिकाकी चर्चित मोडल मेलनी गेडोस । २८ वर्षीया गेडोस एक्टोडर्मल डिस्प्लेशिया नामक एक दुर्लभ अनुवांसिक विकारका कारण यस्ती छिन् । उनको न त कपाल छ न नै नङ । यो रोगका कारण उनको कपाल, दाँत, […]
यो दुनियाँमा मानव मात्र एउटा यस्तो जीव हो जसका लागि यौन सम्बन्धको उद्देश्य प्रजननका लागि मात्र नभई आत्मिक सुखको प्राप्ती पनि हो । इटलीका वैज्ञानिक र रोम टोर वर्गेटा विश्वविद्यालयमा मेडिकल सेक्सोलोजीका प्राध्यापक इम्यानुएल जनिनीले मानिसबीच हुने सम्बन्धमा प्रजननका साथै यौनसुख पनि निकै महत्व राख्ने बताउँछन् । जनिनीका अनुसार यसै कारण सेक्समा अनुसन्धान गर्ने धेरैजसो […]
भियतनामकी एक ११ वर्षे बालिकाको रगतको पसिना बग्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । क्वि होवा नेशनल लेप्रोसी डर्म्याटोलोजी अस्पतालमा पुर्याइएकी उनलाई निकै दुर्लभ स्वास्थ्य अवस्था हेमाटिड्रोसिस भएको हुनसक्ने आशंका गरिएको छ । गोपनियताका लागि एन नाम दिएकी ती बालिकाको तीन– चार महिना अघिदेखि रगतको पसिना बग्न थालेको हो । पाँच कक्षामा अध्यननरत ती […]
सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे । प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो । घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो । आफू निर्दोष […]
एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन् । अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९–५ को जागिर गत वर्ष छोडिन् । एउटै […]
सन् १८८९ मे १८ तारिखमा रोसोलिनी सिसिलीस्थित १२ सन्तान भएको घरमा एक बालकको जन्म भयो । फ्रान्सेस्को ए।लेन्टिनीका तीनवटा खुट्टा, चारवटा पैताला र दुईवटा यौनाङ्ग थिए । लेन्टिनी आफ्नो जुम्ल्याहाको अंगसहित जन्मिएका थिए जुन उनको कम्मरमुनिको भागमा जोडिएको थियो । उनको दुई खुट्टा यथास्थानमा थिए तर उनको दायाँ भागको कम्मरबाट अर्को फूल साइज खुट्टा निस्किएको […]
रिसाएकी प्रेमिका फकाउने उनको यस शैलीलाई लिएर त्यहाँका नागरिकहरु चकित भएका छन्। पुणे पिपरी–चिचवाडका २५ वर्षीय निलेश खेडकरले सौदागर, वाकड र रहतानीमा अवस्थित तीन सय स्थानमा केहिदिन अघि होर्डिङ बोर्ड टाँगेका थिए। त्यसमा ‘शिवाडे, आइ एम सरी’ लेखिएको थियो। उनले ती होडिङ बोर्ड सहरका मुख्य चोकदेखि घरका भित्तासम्म टाँगेका छन्। यस घटनालाई लिएर हंगामा मच्चिएपछि […]