शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थ स्थल चिल्लागढमा रहेको भिमेश्वर शिवालय मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ पर्ने भिमेश्वर शिवालय मन्दिर चिल्लागढ धामको ८ औं अधिवेशनले दिननाथ खतिवडाको अध्यक्षमा ९ सदस्यीय कार्य समिति चयन भएको हो। जसको उपाध्यक्षमा कृष्ण दुलाल, कोषाध्यक्षमा दीपा रिजाल, सचिवमा डिलेन्द्र अधिकारी, सह सचिवमा विन्दा […]
शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ। शिविरको उद्घाटन क्षेत्र नं. ४ को सांसद एलपी साँवाले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले […]
शिवसताक्षी। झापा शिवसताक्षी नगरपालिका २ स्थित मंगलबारे र पाराबारी जोड्ने सडक कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका, वडा नं. २ र स्थानीय उपभोक्ताहरुको साझेदारीमा उक्त सडक कालोपत्रै भएको हो । शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार, वडा नं. २ को कार्यालयबाट विनियाजित बजेट १८ लाख, स्थानीय उपभोक्ताहरुबाट संकलित १९ लाख ९८ हजार ७०५ […]
शिवसताक्षी । पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाम गौ सेवाका लागि ठूलो गाईको गोठ निर्माण भएको छ । सताक्षीधाममा रहेको गोलोक गोवर्धन गौशालाले थप गो सेवाका लागि गोठ निर्माण गरेको हो । आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) उक्त गोठको उद्घाटन गरेका छ । गौशालाका अनुसार उक्त गोठमा ८० ओटा गाईहरु अटाउन सक्छन् । उद्घाटनका […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित टंकबहादुर कटुवालको परालको माचमा आगलागी भई क्षति भएको छ। आगलागीबाट दुईओटा परालको माचको केही भाग बाहेक सबै डढेर नष्ट भएको हो । शिवसताक्षी नगरपालिकाको दमकल समयमा नै आगलागी भएको स्थान पुग्दा ठुलो क्षति हुनबाट जोगिएको हो । नगरपालिकाले आगलागी भएको जानकारी पाउँन साथ दमकल घटना स्थल […]
शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का जेवी याक्थुङ्गले निशुल्क ८७ केजीको घण्टी राखिदिएका छन् । शिवसताक्षी नगरपालिका वडा न.८ मा स्थायी घर र हाल हङ्गकङमा कार्यरत याक्थुम्बाले सताक्षीधामको दिवगेश्वर महादेवको मन्दिरको गेटमा आकर्षक स्तम्भ बनाई घण्टी राखिदिएका हुन् । आज उक्त घन्टीको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख […]
शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा नव बर्ष अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा अबको साहित्य समय सापेक्ष र सकारात्मक सन्देश दिन सक्ने लेखिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद मानवीय राधाकृष्ण खनालले बताए। कार्यक्रममा साहित्यकार गोपालप्रसाद दाहाल र शिवसताक्षी १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद […]
शिवसताक्षी । शिवसताक्षीमा रहेको दूधे बजारकामा सन्तोष थोप्राको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र ११ मा पर्ने दुधेमा थोप्राको अध्यक्षमा ११ सदस्यीय बजार विकास समिती गठन भएको हो। नयाँ गठित समितीमा उपाध्यक्षमा सुर्य प्रकाश योङया, कोषाध्यक्षमा मुना बिमली, सचिवमा नवराज घिमिरे, स–सचिवमा गोपाल नोयङ (जि.एन.), सदस्यमा मन्जिल […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले शिक्षा सेवा आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकलाई पदस्थापन गरेको छ । नगरभित्रका विभिन्न विद्यालयहरुमा उनीहरुलाई पदस्थापन गरेको हो । नगरपालिका शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई तथा शुभकाना दिदै पदस्थापनका पत्र प्रदान गरेको हो । आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकहरुलाई खादा, माला लगाए दिइएर बधाई […]
शिवसताक्षी । सहाराको स्थापना दिवसमा शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिक सम्मानित नेपाल दुधे शाखाले शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सहाराको वार्षित्सवमा शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिक सम्मानितले २८ औं वार्षिक उत्सवका क्रममा शिवसताक्षी वडा नं. ९ का ८ जना तथा ११ का ७ जना गरी १५ जनालाई सम्मान गरेको हो । […]