काठमाडौं। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी शुक्रबार (फागुन ६ गते) देखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरिने गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले हिजो मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको […]
भद्रपुर । नव नियुक्त प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीलाई भद्रपुरमा भव्य स्वागत सहित सम्मान गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला झापा सहित आधा दर्जन बढी संघ संस्थाहरूले मन्त्री सरावगीलाई गृहनगरमा भव्य स्वागत गर्दै सम्मान गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सरावगीले आफू मन्त्री पदमा […]
शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको पिकनिक स्पोर्टमा सभाहल निर्माण हुने भएको हो । सतासीधाम सामुदायिक बन उपभोक्ता समुह र अन्तराष्ट्रिय झापाली समाज ईजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोर्टमा आरसिसी सभाहल निर्माण हुने भएको हो । सतासीधाममा बनभोज खाएर रमाउने टोलीले सुरक्षित भवनको आवश्यक्ता ठानेपछि सभाहल निर्माण हुने भएको अन्तराष्ट्रिय झापाली समाज इजरायलका […]
काठमाडौँ, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमीरप्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु […]
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । हिजो बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ९लाईन अस्पताल […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा संक्रमण […]
भद्रपुर । बाह्रदशी जेसीजको आयोजनामा डाँगीवारीमा प्रि इण्डक्सन एण्ड लोम अफिसर तालिम सम्पन्न गरिएको छ । नयाँ सदस्य लक्षित तालिममा २२ जनाको सहभागिता रहेको कार्यक्रमको उद्घाटन बाह्रदशी जेसीजका अध्यक्ष पुष्पलाल धमला तथा प्रमुख अतिथि बाह्रदशी खेलकुद समितिका अध्ययक्ष देबेन्द्रप्रसाद चम्लागाई सम्युक्त रूपमा गरेका थिए । कार्यक्रम संयोजक प्रकाश फुयालले कार्यक्रममको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम संचालन […]
भद्रपुर । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह झपाको भद्रपुर नगरपालिकाले आदेखि ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरका ज्येष्ठ नागरिकलाई सहज र सुलभ ढंगले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भद्रपुरको वार्ड नं ६ मा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिए । आज एक संक्षिप्त […]
दोमुखा । शिवसताक्षी १० दोमुखाका धेरैमहिलाहरु अहिले सिलाई–बुनाईका काममा व्यस्त छन् । कत्तिजनाले आफ्नै घरमा लुगा सिलाउने मेसिन, ढाकाको कपडा बुन्ने तान, राखेर घरबाटै व्यवसाय सुरु गरेका छन् । जसबाट उनीहरुलाई आर्थिक रुपमा सहयोग पनि पुगिरहेको छ र उनीहरुको काम र प्रयासलाई देखेर गाउँका अन्य महिलाहरु पनि प्रेरित भएका छन् । शिवसताक्षी १० की राजकुमारी […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदयपुरमा २–२, इलाम, […]