बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आउन अब एक साता पनि बाँकी छैन । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि झनै चुनावी चहलपहल तीब्र बनेको छ । चुनावी मैदानमा लोकतान्त्रिक व्यावसायिक र संयुक्त व्यावसायिक गरी दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् । दुवै प्यानलबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको […]
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (बैंक निफ्रा) को सेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यसको सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा नेगेटिभ सर्किट लागेको हो । मंगलबार बजार खुल्ने वित्तिकै बैंकको शेयर बढेर प्रति कित्ता ६ सय ९३ रुपैयाँ पुगेको भएपनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयर मूल्य ६६ […]
बिर्तामोड । पोयोनियर मोटोकर्प प्रालिले निशान म्याग्नाइट सार्वजनिक गरेको छ । देशभरका निशान शोरुममा आज म्याग्नाइटमा कभर गरिएको घुम्टो खोली नयाँ ब्रान्ड सार्वजनिक गरिएको हो । निशान कम्पनिले मेक इन इण्डिया, मेक फर द वल्डलाई दर्शन बनाएर निशान म्याग्नाइट लन्च गरेको हो । योसँगै आजबाट देशैभरका डिलरहरुमा बुकिङ खुल्ला गरिएको छ । झापाको बिर्तामोडस्थित निशान […]
काठमाडौँं । बङ्गलादेशबाट जी-टु-जी सम्झौताबाट मल ल्याउने प्रक्रिया सुरु भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयले भारतबाट पनि जीटुजी (सरकार–सरकार) सम्झौताकै माध्यमबाट रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरेको छ । कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई सम्झौतापत्रको मस्यौदा पठाइसकेको मन्त्रालयका सचिव डा.योगेन्द्र कार्कीले बताए । कृषि मन्त्रालय परराष्ट्र मन्त्रालयले फागुन ५ गते सम्झौतापत्रको मस्यौदा पठाएको थियो भने परराष्ट्र […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनका लागि संयुक्त व्यावसायिक प्यानलका उम्मेद्बारहरु घरदैलोमा सक्रिय भएका छन् । आज बिहान बुट्टाबारी, गरामनी र दिउँसो बिर्ताबजारमा सुभाष भट्टराईको नेतृत्वमा रहेको संयुक्त व्यवसायिक प्यानलका उम्मेदवारहरुले घरदैलो गरेका हुन् । भेटमा व्यवसायीहरुले संयुक्त व्यवसायी प्यानलका उम्मेदवारलाई मतदान गरी विजयी गराउने बचन दिएका छन् । […]
काठमाण्डौ । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । अहिले ‘फोन लोन’को […]
काठमाडौं । नेप्से परिसुचक ३.६६ अंकले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आजको बजारमा दुईवटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागने गरी बढेको छ । अपर तामाकोशीका सेयरमा […]
बिर्तामोड । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा संयुक्त व्यवसायी प्यानललाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । आगामी फागुन १६ गते हुने वाणिज्य संघको निर्वाचनमा नेकपा र राप्रपाले गठबन्धन गरी नेपाली कांग्रेस सम्बद्ध व्यवसायीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । संयुक्त व्यवसायिक प्यानल बनाएर चुनावमा होमिएको सुवास भट्टराई नेतृत्वको […]
काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला ८ सयले बढेर ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार ८८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ पुगेको छ […]
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको […]